अाउनुहोस्  ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ (तस्बिरमा यस्ताे देखियाे सडक महाेत्सव)

अङ्ग्रेजी नयाँ वर्ष २०१८ आगमनको पूर्वसन्ध्यामा रेस्टुराँ एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा फेवाताल किनारमा १९औँ पोेखरा सडक महोत्सव सुरु भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ सुरु भएको महोत्सव पोखराको सहिदचोकदेखि खहरेसम्मको करिब तीन किमि क्षेत्रमा सञ्चालन भएको छ । महोत्सव पुस १७ गतेसम्म सञ्चालन हुनेछ ।