नेपालका सबैभन्दा महँगा बाइक, यस्तो छ मूल्य

विभिन्न कम्पनीहरु डुकाटी, बेनेली, बजाज, टीभीएस, होन्डा, रोएल इन्फिल्ड, क्रसफायर, सुजुकी र केटीएम लगाएत कम्पनीका विभिन्न मोडलका बाइकरुले नेपाली बजारलाई आधुनिकतामा परिर्वतन गरेका छन् । यस्ता महँगा र तेस्रो मुलुकका बाइकहरु विशेषगरी सहरी क्षेत्रलाई लक्ष्य गरेर आयात गर्ने गरेका छन् ।

नेपाली बजारमा महँगा एवम् बेजोडका सानदार बाइकको आगमन बढ्दो छ । सर्वसाधारणले निजी प्रयोगका लागि मोटरसाइकल, स्कुटर, कार तथा अन्य सवारी दैनिक जीवन चलाउने आवश्यक वस्तु नै बनिसकेका छन् । नेपालमा कुनै समय विलासिताका साधनको रुपमा लिइने यी वस्तु अहिले दैनिक कामकाजको रुपमा परिणत भएका छन् ।

तीमध्ये विभिन्न कम्पनीहरु डुकाटी, बेनेली, बजाज, टीभीएस, होन्डा, रोएल इन्फिल्ड, क्रसफायर, सुजुकी र केटीएम लगाएत कम्पनीका विभिन्न मोडलका बाइकरुले नेपाली बजारलाई आधुनिकतामा परिर्वतन गरेका छन् । यस्ता महँगा र तेस्रो मुलुकका बाइकहरु विशेषगरी सहरी क्षेत्रलाई लक्ष्य गरेर आयात गर्ने गरेका छन् । नेपाली बजारमा उपलब्ध महँगा बाइकहरु यस प्रकार छन्ः

डुकाटीः

हार्ली डेभिड्सनः

होन्डाः

क्रस फायरः

बेनेलीः

रोयल इन्फिल्डः

 

स्रोतः प्राइस इन नेपाल सप डटकम

युवाहरुमा मोटरसाइकलको मोह दिनानुदिन बढ्दै छ । यसकारण बजारमा बाइकको मागसँगै मूल्य पनि आकासिएको देखिन्छ । बाइक मोहकै कारण होला बजारमा कारभन्दा मोटरसाइकल हुइँकिएका देखिन्छन् । कतिपय युवाले कामकाजका लागि रोजेका हुन्छन् भने आर्थिक स्थितिले बलिया युवाले सोखका लागि महँगा बाइक लिने गरेका छन् । चारपाङ्ग्रे सवारीभन्दा दुईपाङ्ग्रे छिटो छरितो हुने भएकाले पनि प्रायः युवा पुस्तामाझ यो आकर्षण बनेको हो । विशेष गरी सहरी र आर्थिक हिसाबले सक्षम भएकाले मात्र यस प्र्रकारका बाइक रोज्ने गरेको पाइन्छ ।

बजारका सडक तथा अन्य ठाँउहरुमा पनि दुईपाङ्ग्रे सावारी साधनको प्रयोगकर्ता धेरै छन् । नेपाली बजारमा बाइकको माग बढ्ने क्रम जारी रहेकाले पनि मोटरसाइकलको मूल्य बढेको हो ।