अटो


नाडाको मतगणना सुरू

नाडाको मतगणना सुरू

२६ चैत्र २०७४, सोमबार १२:३२

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)को मतगणना सुरू भएकाे छ । आठ सय ५१ प्रतिनिधि रहेको नाडामा ७ सय ४१ जनाले मतदान गरेका छन् । अध्यक्षसहित १७ जनाको कार्यसमितिमा १४ जनाका लागि चुनाव भएको हो । तीन जना मनोनीत हुने प्रावधान छ । नाडाको अध्यक्षमा शम्भु दाहाल र रामप्रसाद कँडेल प्रतिस्पर्धामा छन् । कुल १४ पदका.....

नाडालाई लाग्यो चुनाव, दाहाल र कँडेल भिड्दै

नाडालाई लाग्यो चुनाव, दाहाल र कँडेल भिड्दै

२३ चैत्र २०७४, शुक्रबार १९:५१

नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसन (नाडा)को आगामी २६ गते हुने चुनावमा शम्भु दाहाल र राम कँडेल प्रतिस्पर्धा गर्दै छन् । कँडेल केही समय अघि उपाध्यक्ष पदमा थिए भने, दाहाल हालका उपाध्यक्ष हुन् । अध्यक्ष पदका लागि दुई जनाले शुक्रबार मनोनयन दर्ता गराएका छन् । त्यसैगरी १८ जना सदस्यले मनोनयन गर्दा गराएका हुन्.....

साझा यातायात बनेपासम्म

साझा यातायात बनेपासम्म

२१ चैत्र २०७४, बुधबार १४:५१

साझा यातायातले आज अपरान्ह करिव १२ बजेदेखि कोटेश्वरबाट बनेपासम्मका लागि सेवा सुरु गरेको छ । मयूर यातायातलाई धुलिखेलसम्मको रुट अनुमति दिएको विरोधमा कोटेश्वर पूर्व यातायात समन्वय समितिले चक्काजाम गर्दा सयौं सर्वसाधरणले दुःख पाइरहेको अवस्थामा साझाले यो निणर्य गरेको बताएको छ । यातायात व्यवस्था विभागको.....

रेनोको नयाँ सोरूम नक्सालमा

रेनोको नयाँ सोरूम नक्सालमा

२१ चैत्र २०७४, बुधबार १३:३४

रेनो कारको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्स् प्रालिले नक्सालमा ‘स्टेट अफ आर्ट’ शोरुम खोलेको छ । आज (बुधबार) कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोका हेड एक्सपर्ट एन्ड बिजनेस डेभलपमेन्टका प्रमुख नवीन मिश्रले संयुक्तरुपमा उक्त सोरुम उद्धाटन गरेका हुन् । ग्राहकहरुको सेवा तथा.....

‘बजेट’ मूल्यका १० मोटरसाइकल

‘बजेट’ मूल्यका १० मोटरसाइकल

९ चैत्र २०७४, शुक्रबार १३:२४

घरेलु अटो बजारमा मोटरसाइकलको दबदबा छ । बजेटका मोटरसाइकलदेखि कारभन्दा महँगा मोटरसाइकल पनि बजारमा उपलब्ध छन् । विभिन्न कम्पनीका विभिन्न ब्राण्डका मोटरसाइकलबीच बजारमा प्रतिस्पर्धा हुने गरेको छ । अहिलेको समयमा धेरै कम्पनीका बाइक तथा सवारीसाधन छनोट गर्नेकार्य पनि ग्राहकका लागि कठिन भएको छ । न्यून तथा.....