अटो


‘शुक्रबार नचलेका सबै गाडीको रुट परमिट खारेज’

‘शुक्रबार नचलेका सबै गाडीको रुट परमिट खारेज’

२१ बैशाख २०७५, शुक्रबार १८:०९

सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट आजै निलम्बन भएका छन् । गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी.....

यातायात समिति र पदाधिकारीको बैङ्क खाता रोक्न पत्राचार

यातायात समिति र पदाधिकारीको बैङ्क खाता रोक्न पत्राचार

२१ बैशाख २०७५, शुक्रबार १७:१४

सरकारले विभिन्न यातायात समितिका पदाधिकारीहरुको बैङ्क खाता रोक्न केन्द्रीय बैङ्कलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत् राष्ट्र बैङ्कमा विभिन्न समिति र त्यसमा संंलग्न व्यवसायीहरुको बैङ्क खाता रोक्का गर्न निर्देशन दिएको हो । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा शुक्रबार गुह.....

सिन्डिकेटधारी यातायात व्यवसायी पक्राउ गर्न विना बर्दीमा प्रहरी खटिए

सिन्डिकेटधारी यातायात व्यवसायी पक्राउ गर्न विना बर्दीमा प्रहरी खटिए

२१ बैशाख २०७५, शुक्रबार १७:०५

सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न बिना बर्दीमा प्रहरी परिचालित भएका छन । गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटधारी यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएसँगै बिना बर्दीमा प्रहरी परिचालित भएका हुन् । बर्दीमा रहँदा प्रहरी चिन्ने र व्यवसायी भाग्न सक्ने भएकाले प्रहरीले नयाँ उपाय.....

सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

सार्वजनिक यातायात बन्द गर्नेलाई हदैसम्मको कारवाही गरिने

२१ बैशाख २०७५, शुक्रबार १६:१४

  सार्वजनिक यातायात सञ्चालन गर्ने ‘रुट परमिट’ लिएका यातायात व्यवसायीहरुले सवारी नचलाउँदा बिहानैदेखि यात्रु सडकमा हिँड्न बाध्य भएका छन् । संघसंस्था ऐन, २०३४ अनुसार सामाजिक संस्था खोलेर जनताले तिरेको करबाट बनेको सडकमा सेवाका नाममा एकाधिकारको व्यापार गर्दैआएका व्यवसायीले आफ्ना माग पूरा गराउन यातायात.....

बन्द हडताल स्वीकार्य हुँदैन : वार्इसीएल

बन्द हडताल स्वीकार्य हुँदैन : वार्इसीएल

२१ बैशाख २०७५, शुक्रबार १४:५२

नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वार्इसीएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न माग गरेको छ । वार्इसीएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको.....

यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष र महासचिव पक्राउ

यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष र महासचिव पक्राउ

२१ बैशाख २०७५, शुक्रबार १४:२७

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी र महासचिव सरोज सिटौला पक्राउ परेका छन् । प्रहरीले उपाध्यक्ष सुवेदीलाई धरानबाट र महासचिव सिटौलालाई काठमाडौंको रिपाेर्टर्स क्लबबाट पक्राउ गरेको हो । राजधानीको रिपाेर्टर्स क्लबबाट आफूलाई पक्राउ गरेको महासचिव सिटौलाले क्यापिटल.....

पदाधिकारी पक्राउ परेपछि यातायात महासङ्घको अाकस्मिक बैठक बस्दै

पदाधिकारी पक्राउ परेपछि यातायात महासङ्घको अाकस्मिक बैठक बस्दै

२१ बैशाख २०७५, शुक्रबार १३:५६

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिएसँगै आफ्ना पदाधिकारी प्रक्राउ परेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अाकस्मिक बैठक बस्ने भएको छ । सिन्डिकेटको पक्षमा सार्वजनिक यातायात नचलाएकाले पक्राउ गरिएपछि महासङ्घको आकस्मिक बैठक बस्न लागेको महासङ्घका अध्यक्ष योगेन्द्रकुमार कर्माचार्यले.....

गृहमन्त्रीको आदेशलगत्तै पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष बन्जाडे पक्राउ

गृहमन्त्रीको आदेशलगत्तै पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष बन्जाडे पक्राउ

२१ बैशाख २०७५, शुक्रबार १३:१८

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनलगत्तै पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवनकुमार बन्जाडे पक्राउ परेका छन् । बुटवलको ट्राफिक चोक नजिकबाट उनलाई पक्राउ गरिएको हो । गृहमन्त्री थापाले सेवा अवरुद्ध गर्ने यातायात सेवा समितिका पदाधिकारीलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई.....

भौतिक पूर्वाधार मन्त्री महासेठको आग्रह ‘निजी यातायातले लिफ्ट दिनुहोस्,’

भौतिक पूर्वाधार मन्त्री महासेठको आग्रह ‘निजी यातायातले लिफ्ट दिनुहोस्,’

२१ बैशाख २०७५, शुक्रबार ११:५९

भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू जाने गन्तव्यसम्म आफ्नो सवारीमा अट्ने यात्रु राखेर आफुलाई पायक पर्ने ठाउँसम्म लिफ्ट दिन निजी सवारीसाधनलाई आहवान गरेका छन् । मन्त्री महासेठले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निजी सवारी साधनका मालिकले सडकमा उभिएका यात्रुलाई सेवा दिन आग्रह.....

निजी सवारीसाधनले पनि दिन थाले ‘लिफ्ट’

निजी सवारीसाधनले पनि दिन थाले ‘लिफ्ट’

२१ बैशाख २०७५, शुक्रबार ११:०४

यातयात व्यवसायीको सिन्डिकेट विरुद्ध निजी सवारी साधन पनि उत्रिएका छन् । उनीहरुले सडक किनारमा उभिएका यात्रुलाई आफ्नो सवारी साधानमा लिफ्ट दिएर सिन्डिकेट विरुद्ध उभिएका हुन् । उपत्यकामा केही सार्वजनिक ठूला यातयातले सेवा दिइरहेका बेला निजी सवारीले पनि यात्रुहरुलाई सेवा दिएका हुन् । निजी मोटरसाइकल चालकदेखि.....