अटो


बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सी चढ्ने बित्तिकै ५० रूपैयाँ

बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सी चढ्ने बित्तिकै ५० रूपैयाँ

३० जेष्ठ २०७६, बिहीबार १७:०६

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । इन्धन र पार्टपुर्जाको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी भाडा वृद्धि गर्न लागेको हो । विभागले सवारी साधनमा १२ प्रतिशत भाडा वृद्धि गरिएको जनाएको छ । भाडा बढेपछि सर्वसाधारण मारमा पर्ने भएका छन् । प्राविधिक.....

४८२ किलोमिटरको माइलेज दिने ह्युन्डाईको कोना

४८२ किलोमिटरको माइलेज दिने ह्युन्डाईको कोना

२९ जेष्ठ २०७६, बुधबार १४:४२

एजेन्सी । विश्व विद्युतीय गाडीको ट्रेन्डमा सिफ्ट हुँदै गर्दा ह्युन्डाई कम्पनीले आफ्नो नयाँ विद्युतीय कार कोनालाई भारतमा जुलाई ९ मा सार्वजनिक गर्दैछ । भारतमा यसका दुईओटा प्रारुप आउने अपेक्षा गरिएको छ । जसमा एउटा ३९केडब्ल्यूएच र अर्को ६४ केडब्ल्यूजी ब्याट्रीसहित हुनेछ । यसले एक पटक गरिएको चार्जले ४८२.....

सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर

सुजुकीले ल्यायो सुपर क्यारीमा विशेष अफर

२६ जेष्ठ २०७६, आईतवार २१:२१

सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर ल्याएकोे छ । कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्नुहुने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजार नगद छुट पनि प्रदान गरेको छ । कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी समेत प्रदान.....

यातायात विभाग र प्राधिकरणबीचको क्षेत्राधिकारमै विवाद

यातायात विभाग र प्राधिकरणबीचको क्षेत्राधिकारमै विवाद

२६ जेष्ठ २०७६, आईतवार १७:३०

काठमाडौं । यातायात प्राधिकरणको गठनपछि यातायात व्यवस्था विभागको भूमिका कस्तो हुने भन्ने प्रश्न उब्जिएको छ । विभाग र प्राधिकरणबीचको क्षेत्राधिकार कस्तो हुने र कसरी कार्यसम्पादन गर्लान् भन्ने आकलन अहिले नै गर्न नसकिएला । यता, विभागले बनाएको ऐन, कानुनअनुसार नै प्राधिकरणले कार्यसम्पादन गर्ने कि प्राधिकरण.....

रोयल इन्फिल्डले ल्यायाे क्लासिक ३५० सीसी गनमेटल ग्रे

रोयल इन्फिल्डले ल्यायाे क्लासिक ३५० सीसी गनमेटल ग्रे

२१ जेष्ठ २०७६, मंगलवार १५:२१

काठमाडौं । विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डको लोकप्रिय क्लासिक ३५० सीसीको बीएस फोर गनमेटल ग्रे बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । यसअघि विवेक अटोमोबाइल्सले बीएस थ्री मोडल नेपाल ल्याइसकेको छ । नयाँ मोडलमा पुरानो ड्रम ब्रेकलाई हटाएर रियर डिस्क ब्रेक राखिएको छ । प्रिमियम र स्पोर्टी लुक्स भएको यो.....

बजेट २०७६/०७७ : सवारी साधनको अन्त शुल्क यथावत

बजेट २०७६/०७७ : सवारी साधनको अन्त शुल्क यथावत

१५ जेष्ठ २०७६, बुधबार २०:०४

काठमाडौं । सङ्घीय संसदमा आज प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा सवारी साधन करमा कुनै परिवर्तन गरिएको छैन । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सवारी साधनको करमा कुनै हेरफेर गरिएको छैन । चालू आर्थिक वर्षमा सवारी साधनको इन्जिन क्षमताका आधारमा अन्तःशुल्क.....

हिरोले ल्यायो स्पलेन्डरको नयाँ भर्जन, मोबाइल चार्जिङको सुविधा

हिरोले ल्यायो स्पलेन्डरको नयाँ भर्जन, मोबाइल चार्जिङको सुविधा

१२ जेष्ठ २०७६, आईतवार १५:५४

एजेन्सी । हिरो स्प्लेन्डरले भारतमा आफ्नो २५ वर्ष पूरा गरेको छ । यसै अवसरमा कम्पनीले आफ्नो लोकप्रिय बाइक स्प्लेन्डरको नयाँ भर्जन ल्याएको छ । कम्पनीले ५६ हजार छ सय भारतीय रुपयाँ मूल्य तोकेको उक्त बाइकको विशेष भर्जन प्लसमा आधारित छ । स्प्लेन्डरको नयाँ भर्जनमा मोबाइल चार्जिङको सुविधा छ । मोबाइल चार्जिङको.....

रेनोको नयाँ अफर : बजेटअघि बेनिफिट

रेनोको नयाँ अफर : बजेटअघि बेनिफिट

९ जेष्ठ २०७६, बिहीबार १७:३३

काठमाडौं । रेनो गाडीको एक मात्र आधिकारिक वितरक एडभान्स अटोमोबाइलले ‘रेनो बजेटअघि बेनिफिट’ नामको नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकले यस अफरमार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनुअगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभ लिन सक्ने एडभान्स अटोमोबाइलले बताएको छ । यस अफरअन्तर्गत ग्राहकले.....

तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नुभयो ?

तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नुभयो ?

८ जेष्ठ २०७६, बुधबार १६:५१

चितवन । गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उनको नामको मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो । आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा.....

बजाजपछि टीभीएस मोटरसाइकलको उत्पादन नेपालमै, तीन महिनापछि बजारमा

बजाजपछि टीभीएस मोटरसाइकलको उत्पादन नेपालमै, तीन महिनापछि बजारमा

५ जेष्ठ २०७६, आईतवार १६:५०

काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास अटोक्राफ्टले नेपालमा बजाज मोटरसाइकलको उत्पादन सफलतापूर्वक गरेपछि शङ्कर ग्रुपले पनि नेपालमै टीभीएस मोटरसाइकल उत्पादनको तयारी अन्तिम चरणमा पुर्याएको छ । टीभीएस मोटरसाइकल बनाउन कम्पनीले सिमरामा धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । ‘आगामी तीन महिनाभित्र.....