अटो


सवारी दुर्घटना बढ्दो

सवारी दुर्घटना बढ्दो

५ जेष्ठ २०७६, आईतवार १४:३२

दमाैली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजिक गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दिनपछि व्यास नगरपालिका वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । फागुन २६ गते रिसिङ गाउँपालिका वडा नं ६ सार्कीचौतारास्थित.....

शनिबारदेखि पोखरामा टाटा कार मेला

शनिबारदेखि पोखरामा टाटा कार मेला

३ जेष्ठ २०७६, शुक्रबार १७:४८

काठमाडौं । सिप्रदी ट्रेडिङले जेठ ४ र ५ गते पोखरामा टाटा कार मेला आयोजना गर्दैछ । मेलामा ग्राहकले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडी एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकले आफ्ना कुनै पनि पुराना गाडी नयाँ गाडीसँग साट्न सक्नेछन्.....

आइएमई मोटर्सले ल्यायो भारवहन १.५ टन क्षमताको गाडी, क्यासलेस सुविधाबाट खरिद गर्न सकिने

आइएमई मोटर्सले ल्यायो भारवहन १.५ टन क्षमताको गाडी, क्यासलेस सुविधाबाट खरिद गर्न सकिने

३१ बैशाख २०७६, मंगलवार १४:०५

काठमडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले नेपालको लागि लक्षित गरी भारवहन १.५ टन क्षमताको दोस्त प्लस मोडलको गाडी लञ्च गरेको छ । यही वैशाख २७ गते सिता सितापाईला पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी आइएमई मोटर्स प्रा.लि.ले अशोक लेलैण्डको दोस्त प्लस.....

एचएच बजाजको नयाँ सोरुम अर्घाखाँचीमा

एचएच बजाजको नयाँ सोरुम अर्घाखाँचीमा

११ बैशाख २०७६, बुधबार १८:०५

अर्घाखाँची । हन्सराज हुलासचन्दले अर्घाखाँची जिल्लाको सन्धीखर्कमा बजाजको नयाँ सोरुम ‘बस्याल ब्रदर्स अटोलिंक प्रालि’को नामबाट विस्तार गरेको छ । हन्सराज हुलासचन्द बजाज अर्थात् एचएच बजाज अटोमोबाइल ब्रान्ड बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो । नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पाटर््स.....

एचएच बजाजको नयाँ सोरुम बारामा

एचएच बजाजको नयाँ सोरुम बारामा

९ बैशाख २०७६, सोमबार १८:४०

काठमाडौं । एचएच बजाजले पूर्ण सुविधासहितको नयाँ सोरुम गुप्ता मोटर्स बाराको कलैयामा सञ्चालनमा ल्याएको छ । एचएच बजाज नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हो । नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिद गर्न सहज बनाउने तथा बजाजको बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले.....

टाटा मोटर्स नेपालद्वारा सार्कस्तरीय स्किलफेस्ट र टेकफेस्ट २०१९ को आयोजना

टाटा मोटर्स नेपालद्वारा सार्कस्तरीय स्किलफेस्ट र टेकफेस्ट २०१९ को आयोजना

९ बैशाख २०७६, सोमबार १६:३९

काठमाडौं । सार्कस्तरीय स्किलफेस्ट र टेकफेस्ट प्रतियोगितामा सेवा सल्लाहकारतर्फ नेपालका उज्ज्वल परियार प्रथम तथा नेपालकै राजाराम केसी दोस्रा भए । तेस्रो पुरस्कार बङ्गलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा हात पारेका थिए । टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर.....

स्टाइलिस लुक्समा ह्युन्डाईको नयाँ भेन्यु

स्टाइलिस लुक्समा ह्युन्डाईको नयाँ भेन्यु

६ बैशाख २०७६, शुक्रबार १३:५०

एजेन्सी । ह्युन्डाई कम्पनीले आफ्नो नयाँ एसयूभी भेन्यु सार्वजनिक गरेको छ । यो नयाँ एसयूभी भेन्यू ह्युन्डाई कम्पनीको पहिलो मेड इन इन्डिया कनेक्टेड एसयूभी हो, जसमा धेरै राम्रा फिचर रहेका छन् । यो एसयूभीलाई २०१९ न्युयोर्क इन्टरनेसनल अटो सोमा पनि सार्वजनिक गरिएको थियो । यो गाडी सब ४ मिटर कम्प्याक्ट एसयूभी.....

फोक्सवागनका न्यु भेन्टो र न्यु पोलो, यस्ता छन् फिचर

फोक्सवागनका न्यु भेन्टो र न्यु पोलो, यस्ता छन् फिचर

४ बैशाख २०७६, बुधबार १८:३४

काठमाडौं । पूजा इन्टरनेसनल ग्रुपले २०१९ मा फोक्सवागनका दुई नयाँ मोडलका कार नेपाली बजारमा ल्याएको छ । ग्रुपले फोक्सवागनका न्यु पोलो र न्यु भेन्टो नेपाली बजारमा ल्याएको हो । पूजा इन्टरनेसनलले नेपाली बजारमा लन्च गरेका न्यु भेन्टो आरामदायी र सुरक्षित यात्राका लागि राम्रो छ । न्यु भेन्टो पेट्रोल इन्जिनमा.....

विद्युतीय सवारीमा सुन्दर यातायातको १९ करोड लगानी

विद्युतीय सवारीमा सुन्दर यातायातको १९ करोड लगानी

२८ चैत्र २०७५, बिहीबार ०७:२६

काठमाडौं । विद्युतीय सवारीतर्फ निजी क्षेत्रका कम्पनीहरुको आकर्षण बढ्दै गइरहेका बेला सुन्दर यातायात प्रालिले विद्युतीय सवारी खरिदमा १९ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले आगामी ३ महिनाभित्र एक दर्जनभन्दा बढी विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने योजनासहित उक्त लगानी गरेको प्रालिले जनाएको छ । वैशाख.....

चोरीको गाडीसहित १ जना पक्राउ

चोरीको गाडीसहित १ जना पक्राउ

२६ चैत्र २०७५, मंगलवार १३:५४

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित आकाशेपुल मुनीबाट प्रहरीले चोरी भएको गाडीसहित एक जनालाई पक्राउ गरेको छ । चोरी भएको बा ६ च ४४२५ नम्बरको सामान ढुवानी गर्ने डीआई गाडीसहित ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त गाडी ललितपुर.....