अटो


सिप्रदी कन्ष्ट्रक्सन एक्स्पाे नैकापमा, एक्स्पोमा गाडि किन्नेलाई दुई किलो चाँदीदेखि यूरोप टुरसम्मको अफर

सिप्रदी कन्ष्ट्रक्सन एक्स्पाे नैकापमा, एक्स्पोमा गाडि किन्नेलाई दुई किलो चाँदीदेखि यूरोप टुरसम्मको अफर

८ चैत्र २०७५, शुक्रबार ०८:२१

काठमाडौं । सिप्रदी टेडर्सले चैत ८ र ९ गते नैकापमा शिप्रदी कन्ष्ट्रक्सन एक्सपो आयोजना गर्दैछ । कम्पनीले शुक्रबार एक्सपोको उदघाटन गर्दैछ । उक्त एक्सपोमा कन्ष्ट्रक्सन क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण रेन्जका गाडीहरु प्रदर्शन गराइने छ । कन्ष्ट्रक्सन क्षेत्र तथा सिमेन्ट उद्योगलाई केन्द्रमा राखेर मेला.....

अल्टो र स्यान्ट्रोलाई टक्कर दिन टाटाले ल्याउन सक्नेछ सस्तो इलेक्ट्रिक कार

अल्टो र स्यान्ट्रोलाई टक्कर दिन टाटाले ल्याउन सक्नेछ सस्तो इलेक्ट्रिक कार

७ चैत्र २०७५, बिहीबार १३:०८

एजेन्सी । नानोको असफलतापछि टाटा मोटर्सले मारुती अल्टो र ह्युन्डाई स्यान्ट्रोलाई टक्कर दिन नयाँ सानो ह्याचब्याक ल्याउने तयारी गर्दै छ । अहिलेका लागि टाटा टियागो टाटा लाइनअपमा इन्ट्री लेभल कार हो । टाटाको यो कार टियागोभन्दा सानो हुनेछ । साथै यो टाटाको पहिलो इन्ट्री लेभल इलेक्ट्रिक कार पनि हुन सक्नेछ । समाचार.....

कम मूल्यमै अट्ठाइस किमिसम्म माइलेज दिने गाडीहरू

कम मूल्यमै अट्ठाइस किमिसम्म माइलेज दिने गाडीहरू

६ चैत्र २०७५, बुधबार ११:४६

एजेन्सी । जतिसुकै नयाँ मोडलका अत्याधुनिक गाडी किन नआउन्, तर मानिसहरुले खोज्ने भनेको सधैं राम्रो माइलेज दिने गाडी नै हो । विद्युतीय र हाइब्रिड गाडी यसको राम्रो समाधान हो, तर यो आउन अझै धेरै समय लाग्ला । आज हामी तपाईंलाई अट्ठाईस किमिसम्म माइलेज दिने केही गाडीहरुका बारेमा जानकारी दिँदैछौं । १. होन्डा अमेज.....

ट्राफिक नियम मिच्दै हुनुहुन्छ ? ख्याल गर्नुस्, सीसीटीभी हेरेर कारबाही गर्न घरमै पुग्छ प्रहरी

ट्राफिक नियम मिच्दै हुनुहुन्छ ? ख्याल गर्नुस्, सीसीटीभी हेरेर कारबाही गर्न घरमै पुग्छ प्रहरी

४ चैत्र २०७५, सोमबार १४:२४

काठमाडौं । सवारीसाधन चलाउँदै गरेका बेला तपाईं ट्राफिक प्रहरी नदेखेपछि लेन मिच्नुहुन्छ ? अथवा सडक नियमको ख्याल गर्नुभएको छैन ? होसियार हुनुस् है ! सडकमा ट्राफिक प्रहरी नभए पनि तपाईंका त्यस्ता गल्तीबारे ट्राफिक प्रहरी बेखबर छैन, त्यसो गरेको भेटिएमा ट्राफिक प्रहरी घरमै पुगेर कारबाही गर्न सक्छ । ट्राफिक.....

होण्डाले आफ्नो कारका कारण २३ जनाको ज्यान गएपछि फिर्ता मगायो यी दश मोडलका कारहरु (नामावलीसहित)

होण्डाले आफ्नो कारका कारण २३ जनाको ज्यान गएपछि फिर्ता मगायो यी दश मोडलका कारहरु (नामावलीसहित)

१ चैत्र २०७५, शुक्रबार १६:३१

एजेन्सी । भारतलगायत नेपालमासमेत लोकप्रिय मानिएको होण्डाको कारहरुमा खराबी आएपछि कम्पनीले आफ्ना कारहरु फिर्ता मगाएको छ । होण्डा कम्पनीले सुरक्षा सम्बन्धी कमजोरी रहेको भनिएका आफ्ना करिब एक दर्जनजति मोडलका गाडीहरु फिर्ता मगाएको बताइएको छ । अहिले कम्पनीले अमेरिका र क्यानडाबाट करिब दश लाख आफ्ना गाडीहरु.....

हर्न बजाउने ३४ हजार सवारीसाधन कारबाहीमा

हर्न बजाउने ३४ हजार सवारीसाधन कारबाहीमा

१ चैत्र २०७५, शुक्रबार १३:०१

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारबाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रूपले बढेर उपत्यकावासीको.....

हुन्डाईको विशेष एक्स्चेन्ज योजना चैत ५ गतेसम्म

हुन्डाईको विशेष एक्स्चेन्ज योजना चैत ५ गतेसम्म

१ चैत्र २०७५, शुक्रबार १२:३२

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेताले विहीबारदेखि एक्स्चेन्ज योजना सुरु गरेको छ । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सञ्चालन सुरु गरेको यो योजना यही चैत ५ गतेसम्म सञ्चालन हुने छ । एक्स्चेन्ज कार्यक्रम सहित स्पट एक्स्चेन्ज तथा मूल्यांकन, सरल वित्तीय तथा विमा.....

पुरानै फिचरसहित बजाज पल्सर १५० अब नयाँ रङमा

पुरानै फिचरसहित बजाज पल्सर १५० अब नयाँ रङमा

३० फाल्गुन २०७५, बिहीबार १४:१३

एजेन्सी । बजाज अटो इन्डियाले आफनो सबैभन्दा प्रसिद्ध बाइक पल्सर १५० क्लासिकको नयाँ भेरियन्ट लन्च गरेको छ । यसमा कम्पनीले विशेष परिवर्तन केही गरेको छैन । बजाजले यो नयाँ बाइकलाई मात्र नयाँ रंग नियाेनमा ल्याएकाे छ । नयाँ पल्सर नियाेन पूर्णरुपमा पहिलेबाटै बजारमा रहेको पल्सर १५० को क्लासिकमा बेस छ । परिवर्तनको.....

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण बाँकी

२८ फाल्गुन २०७५, मंगलवार १७:४०

काठमाडौँ । यातायात व्यवस्था विभागले सात महिनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको.....

यामाहाको स्ट्रिट फाइटर भारतीय बजारमा लन्च हुँदै, यस्ता छन् फिचर

यामाहाको स्ट्रिट फाइटर भारतीय बजारमा लन्च हुँदै, यस्ता छन् फिचर

२८ फाल्गुन २०७५, मंगलवार १७:०३

एजेन्सी । यामाहाले आफ्नो नयाँ स्ट्रिट फाइटर एमटी १५ लाई आगामी मार्च १५ मा भारतीय बजारमा लन्च गर्दैछ । यामाहाको यो बाइकको अगाडिको लुक्स ट्रान्सफर्मर्स फिल्मबाट प्रेरित छ । बाइकको फ्रन्टलुक अटोबट जस्तै देखिन्छ । कम्पनीका अनुसार बाइकले प्रतिलिटर ४५ किलोमिटरको माइलेज दिन्छ । यसको एक्स सोरुम मूल्य एक लाख.....