अटो


एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

२७ फाल्गुन २०७५, सोमबार १२:२०

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यबाहीस्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त.....

बजाज मोटरसाइकलको ‘सर्भिस प्वाइन्ट’ गोकर्णेश्वरमा

बजाज मोटरसाइकलको ‘सर्भिस प्वाइन्ट’ गोकर्णेश्वरमा

२६ फाल्गुन २०७५, आईतवार १७:३१

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक ‘सर्भिस प्वाइन्ट’ गोकर्णेश्वरमा खुलेको छ । गोकर्णेश्वर नगरपालिका ८ बेसी गाउँस्थित इजी वर्कसप प्राइभेट लिमिटेडद्वारा सञ्चालित ‘सर्भिस प्वाइन्ट’को हंसराज हुलासचन्दका प्रबन्ध सञ्चालक शेखर गोल्छाले उद्घाटन गरेका छन् । सर्भिस प्वाइन्टमा एकै पटक ५ ओटा मोटरसाइकल.....

टाटा मोटर्सले खुलासा गर्यो नयाँ विद्युतीय कार अल्ट्रोज, यस्ता छन् फिचर

टाटा मोटर्सले खुलासा गर्यो नयाँ विद्युतीय कार अल्ट्रोज, यस्ता छन् फिचर

२६ फाल्गुन २०७५, आईतवार १३:३४

एजेन्सी । जेनेभा मोटर सोमा टाटा कम्पनीले आफ्नो भावी इलेक्ट्रोनिक कार योजनाको खुलासा गरेको छ । टाटा मोटर्सले आफ्नो नयाँ विद्युतीय कार अल्ट्रोजका बारेमा खुलासा गरेपछि अहिले यसले भारतीय अटो उद्योगमा निकै ठूलो हलचल ल्याएको छ । टाटाको यो विद्युतीय कारले फुल चार्जमा तीन सय किलोमिटरसम्मको दूरी तय गर्न सक्छ.....

डिजल छोडेर पेट्रोल इन्जिनतिर बढ्दै टाटा

डिजल छोडेर पेट्रोल इन्जिनतिर बढ्दै टाटा

२२ फाल्गुन २०७५, बुधबार १६:०६

एजेन्सी । टाटा मोटर्सले आफ्ना केही कारहरुमा डिजल इन्जिन बन्द गर्नसक्ने देखिएको छ । दुई ओटा कार कम्पनी मारुति र महिन्द्राले आगामी दिनमा साना कारमा डिजल इन्जिन बन्द गर्नसक्ने बताएपछि टाटा कम्पनीले पनि यस्तो कदम उठाउन सक्ने अपेक्षा गरिएको हो । समाचारअनुसार टाटा मोटर्सले आगामी समयमा आफ्नो ह्याचब्याग टाटा.....

बेलायती कार कारोबारमा वृद्धि

बेलायती कार कारोबारमा वृद्धि

२२ फाल्गुन २०७५, बुधबार १०:२१

लण्डन । फेब्रुअरी महिनामा बेलायती कार बिक्रीमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा पुनः वृद्धि आएको मङ्गलबार सार्वजनिक एक तथ्याङ्कमा देखाइएको छ । बेलायती कारको लगातार पाँच महिनासम्मको कारोबारमा देखिएको गिरावटले निराश बनाएको कार कम्पनीहरूलाई फेब्रुअरीमा कारोबारमा आएको सुधारले निकै राहत मिलेको.....

‘व्यवहारतः सिण्डिकेट कायमै’

‘व्यवहारतः सिण्डिकेट कायमै’

२१ फाल्गुन २०७५, मंगलवार १७:२७

काठमाडौँ । सरकारले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) अन्त्य भइसकेको घोषणा गरे पनि यातायत क्षेत्रको व्यवसायीले निर्वाधरुपमा देशभर यातायात सञ्चालन गर्न अझै कठिन रहेको गुनासो गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेका ‘नेपालमा सिण्डिकेटरहित यातायत सेवाको आवश्यकता.....

विश्वकै तीव्र गतिको इलेक्ट्रिक कार पिनइन्फारिना बाटिस्टा सार्वजनिक

विश्वकै तीव्र गतिको इलेक्ट्रिक कार पिनइन्फारिना बाटिस्टा सार्वजनिक

२१ फाल्गुन २०७५, मंगलवार १३:४९

एजेन्सी । इटालीले विश्वकै सबैभन्दा तीव्र गतिको कार डिजाइन गरेको छ । मङ्गलबार जेनेभा मोटर सोमा अनावरण गरिएको यस कारको नाम पिनइन्फारिना बाटिस्टा हो । तीव्र गति मात्र यस कारको प्रमुख विशेषता होइन । पिनइन्फारिना बाटिस्टाको प्रमुख विशेषता भनेको यसको सम्पूर्ण कुरा विद्युतीय छ । कारका डिजाइनकर्ता पिनइन्फारिनाले.....

नानो कारको उत्पादन बन्द हुँदै

नानो कारको उत्पादन बन्द हुँदै

२० फाल्गुन २०७५, सोमबार ०८:५७

नेपाली अटो बजारको प्रमुख हिस्सेदार मानिएको भारतीय कम्पनी टाटाले आफ्नो नानो कारको उत्पादन बन्द गर्ने भएको छ। कम्पनीका अनुसार छिट्टै नानोको उत्पादन औपचारिक रुपमा बन्द हुनेछ। कम्पनीका अनुसार अब नानोको उत्पादनमा खर्च गर्न टाटा तयार नरहेको बताएको छ। कुनै समय नानो टाटा कम्पनीका मालिक रतन टाटाका लागि सपनाको.....

टोयोटा बलेनो कार आउँदै, यस्ता छन् नयाँ फिचर्स

टोयोटा बलेनो कार आउँदै, यस्ता छन् नयाँ फिचर्स

२० फाल्गुन २०७५, सोमबार ०६:००

जापानी कार निर्माता कम्पनी टोयोटाले दक्षिण एसियाली बजारमा केही समयपछि बलेनो कार लञ्च गर्ने भएको छ । दक्षिण एसियाली बजारमा बलेनो उत्पादनका लागि मारूती सुजुकी र टोयोटा इन्डियाले सहकार्य गरेका हुन्। दुईवटै कम्पनीले संयुक्त रुपमा उत्पादन गरेको बलेनो सम्भवत पहिलो कार हुने छ । मारुती सुजुकी र टोयोटाले.....

३०० विद्युतीय सवारी खरिदका दुई विकल्प : जीटूजी या पीपीपी मोडेल

३०० विद्युतीय सवारी खरिदका दुई विकल्प : जीटूजी या पीपीपी मोडेल

१७ फाल्गुन २०७५, शुक्रबार १४:०६

काठमाडौं । पहिलो पटक सरकारले ल्याउने भनिएको ३०० विद्युतीय सवारीको खरिद प्रक्रिया कुन मोडेल उपयुक्त हुन्छ भन्नेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो बढाएको छ । विद्युतीय सवारी खरिद प्रक्रिया, निर्माणलगायत डिटेल स्पेसिफिकेसन अध्ययन गर्न मन्त्रालयअन्तर्गत निर्माण महाशाखाका शिव नेपालको.....