अटो


यी पाँच सस्ता कारमा पाइन्छ लेटेस्ट पाइडल गियर शिफ्टर प्रविधि

यी पाँच सस्ता कारमा पाइन्छ लेटेस्ट पाइडल गियर शिफ्टर प्रविधि

२५ चैत्र २०७५, सोमबार १८:३७

एजेन्सी । पछिल्ला केही वर्षदेखि अटोमेटिक ट्रान्समिसन भएका कारको ट्रेन्ड बढेको छ । यसै कारण ट्राफिक जाममा पटक पटक गियर परिवर्तन गर्नु पर्दैन । कार निर्माता सामान्यतया सस्ता कारमा सीवीटी वा डीएसजीको सट्टा एएमटी या टर्क कन्भर्टर युनिट लन्च गर्दै छन् । किनभने त्यसको मूल्य कम हुन्छ । त्यस्तै होन्डालगायत धेरै.....

बीवाईडीले ल्यायो विश्वकै पहिलो लामो विद्युतीय बस

बीवाईडीले ल्यायो विश्वकै पहिलो लामो विद्युतीय बस

१८ चैत्र २०७५, सोमबार १६:३१

एजेन्सी । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी बीवाईडीले सोमबार विश्वकै पहिलो लामो विद्युतीय बस सार्वजनिक गरेको छ । कम्पनीले २७ मिटर लामो उक्त विद्युतीय बस के१२ए सेन्जेनस्थित कम्पनीको मुख्यालयमा सार्वजनिक गरेको हो ।   यो गाडीको यात्रुभार २५० रहेको छ । कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार सो बस.....

ह्युण्डाईलाई टक्कर दिन निसानको इलेक्ट्रिक लिफ गाडी

ह्युण्डाईलाई टक्कर दिन निसानको इलेक्ट्रिक लिफ गाडी

१८ चैत्र २०७५, सोमबार १२:२३

एजेन्सी । निसान कम्पनीले किक्स गाडीको लन्चको दौरान निसानको प्रसिद्ध इलेक्ट्रिक गाडी लिफको लन्चिङबारे खुलासा गरेको थियो । निसानले लन्च गर्ने भनेको लिफको विशेषता भनेको यसले एकपटकको फूल चार्जमा चार सय किमिसम्मको माइलेज दिन्छ । निसान लिफको लम्बाइ ४४८० एमएम, चौढाइ १७९० एमएम र उचाई १५४० एमएम रहेको छ । यसको.....

भारतकै पहिलो स्मार्ट कनेक्टेड ह्युन्डाई भेन्यु न्यु योर्कमा अनावरण हुने, यस्ता छन् फिचर

भारतकै पहिलो स्मार्ट कनेक्टेड ह्युन्डाई भेन्यु न्यु योर्कमा अनावरण हुने, यस्ता छन् फिचर

१७ चैत्र २०७५, आईतवार १७:०५

एजेन्सी । ह्युन्डाई मोटर इन्डियाले आफ्नो नयाँ अल न्यु सबकम्प्याक्ट एसयूभी अनावरण गर्दैछ । ह्युन्डाई भेन्यु नाम दिइएको सो मोटर कम्पनीले १७ अप्रिलमा न्युयोर्क मोटर सोमा सार्वजनिक गर्दैछ । यो नयाँ गाडीसँगै ह्युन्डाईले सब-४-मिटर एसयूभी सेग्मेन्टमा प्रवेश गर्नेछ । अहिले यो सेग्मेन्टका गाडीहरुले बजारमा.....

सिमरामा दुगड महिन्द्राको नयाँ वर्कसप

सिमरामा दुगड महिन्द्राको नयाँ वर्कसप

१७ चैत्र २०७५, आईतवार १६:२६

काठमाडौं । दुगड ग्रुपले सिमरा उपमहानगरपालिकामा नयाँ महिन्द्रा वर्कसप खोलेको छ । ग्रुपले चैत ११ गते एक समारोहबीच नयाँ वर्कसपको उद्घाटन गरेको हो । नवनिर्मित सो वर्कसपमा २० सर्भिस वे छन् । १६ हजार वर्गफिटको उक्त वर्कसपमा नौ हजार वर्गफिटको पार्ट्स काउन्टर र ७ हजार वर्गफिटको गोदाम छ । वर्कसपमा गाडी रिपेयरका.....

भारतीय ब्रान्ड बजाजका मोटरसाइकल नेपालमा नै उत्पादन

भारतीय ब्रान्ड बजाजका मोटरसाइकल नेपालमा नै उत्पादन

१६ चैत्र २०७५, शनिबार १६:४७

भारतीय मोटरसाइकल ब्रान्ड बजाजका मोटरसाइकल नेपालमा नै उत्पादन भैरहेको छ । नेपालका सडकमा बजार हिस्सा बढाउँदै लगेको बजाजका मोटरसाइकललाई नेपालमा नै आधिकारिक बिक्रेता रहेको गोल्छा अर्गनाइजेशनअन्तर्गतको हुलास अटो क्राफ्टले उत्पादन थालेको हो । एक बर्षअघिदेखि नवलपरासीको परासीमा कम्पनीले बजाजका मोटरसाइकलको.....

रनरको बहुप्रतीक्षित २०० सीसीको हक मोटरबाइक नेपाली बजारमा

रनरको बहुप्रतीक्षित २०० सीसीको हक मोटरबाइक नेपाली बजारमा

१२ चैत्र २०७५, मंगलवार १७:४०

काठमाडौं । बङ्गलादेशको मोटरबाइक उत्पादक कम्पनी रनर अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले रनर हक २०० सीसीको डर्ट मोटरसाइकल भित्र्याएको छ । १ सय ९८ दशमलव ३ सीसी इन्जिन रहेको मोटरसाइकलले ७५०० आरपीएममा १२.७ हर्स पावर र ५५०० आरपीएममा १४.५ एनएमको टर्क दिने कम्पनीको भनाइ छ । यो मोटरसाइकल.....

गाडी र नम्बर प्लेटको चोरी रोक्ने नयाँ प्रविधि परीक्षणमा

गाडी र नम्बर प्लेटको चोरी रोक्ने नयाँ प्रविधि परीक्षणमा

१२ चैत्र २०७५, मंगलवार १२:४८

एजेन्सी । अनुसन्धानकर्ताहरुले गाडीको चोरी तथा नम्बर प्लेटको दुरुपयोग रोक्ने एउटा प्रविधि परीक्षण गर्दैछन् । अहिले परीक्षण भइरहेको एउट प्रविधि हो रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) स्टिकर जसलाई गाडीको अगाडिपट्टि सिसामा राख्ने गरिन्छ । यसले गाडीको तेस्रो नम्बरप्लेटको रुपमा काम गर्ने बताउँछन्.....

ड्याट्सनगोको कार नेपाली बजारमा सार्वजनिक , यस्ता छन् फिचर र मूल्य

ड्याट्सनगोको कार नेपाली बजारमा सार्वजनिक , यस्ता छन् फिचर र मूल्य

१० चैत्र २०७५, आईतवार १७:१७

काठमाडौं । पायोनर मोटर कर्पले ड्याटसनको नयाँ कार ‘द अल न्यु ड्याटसन गो’ नेपाली बजारमा लन्च गरेको छ । पायोनरले नेपाली बजारमा यो नयाँ मोडलका तीनवटा भेराइटी कारहरु लन्च गरेको हो । अत्याधुनिक न्यु क्रोम फिनिस ब्ल्याक इन्टेरियर भएको ड्याटसनको नयाँ कार पछिल्लोको तुलनामा धेरै अपडेट भएर नयाँ फिचरका साथ आएको.....

सुरु भयो टाटा मोटर कन्स्ट्रक्सन एक्स्पो (फोटो फिचरसहित)

सुरु भयो टाटा मोटर कन्स्ट्रक्सन एक्स्पो (फोटो फिचरसहित)

८ चैत्र २०७५, शुक्रबार १४:४५

काठमाडौं । सिप्रदी टेडर्सले शुक्रबार दुईदिने ‘टाटा मोटर कन्स्ट्रक्सन एक्स्पो’ सुरु गरेको छ । कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले रिबन काटेर उक्त समारोहको उद्घाटन गरे । सिप्रदीले नेपालमा पहिलोपटक टाटाको कन्स्ट्रक्सन एक्स्पो आयोजना गरेको हो । समारोहमा निर्माण व्यवसाय, सिमेन्ट, ढुवानी, खानी तथा इँटा उद्योग.....