अटो


एफफाइभ रुटमा ठूला बस सञ्चालन ढिलाइ

एफफाइभ रुटमा ठूला बस सञ्चालन ढिलाइ

११ जेष्ठ २०७५, शुक्रबार १३:३९

उपत्यकाका एफफाइभ रुट (नयाँ बसपार्क, सिनामङ्गल र रत्नपार्क)मा १७ नयाँ सुविधायुक्त बस सञ्चालनमा ल्याउन ढिलाइ भएको छ । उपत्यकामा ट्राफिक व्यवस्थापन गर्न एफ फाइभमा नयाँ वर्षसम्म १७ सुविधायुक्त बस सञ्चालनमा ल्याउने भनिएको थियो । तर हालसम्म पनि सञ्चालनमा ल्याउन सकिएको छैन । यातायात व्यवस्था विभाग र दिगो विकास.....

नयाँ अवतारमा टीभीएस अपाचे आरआर ३१०

नयाँ अवतारमा टीभीएस अपाचे आरआर ३१०

१० जेष्ठ २०७५, बिहीबार १३:०४

नेपाली मोटरसाइकल बजारमा ठूलो हिस्सा ओगट्दै आएको टीभीएस अपाचे नयाँ अवतारमा आउने भएको छ । नेपालका लागि यसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आगामी नाडा अटो सोमा नयाँ विशेषताका साथ अपाचे आरआर ३१० सार्वजनिक गर्ने जानकारी दिएको छ । बजारमा विभिन्न कम्पनीका फरक फरक मोटरसाइकल भित्र्याउने क्रम चलिरहँदा.....

सिन्डिकेट विरूद्ध अाक्रमक बन्दै सरकार, सबै क्षेत्रका सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्ने घोषण

सिन्डिकेट विरूद्ध अाक्रमक बन्दै सरकार, सबै क्षेत्रका सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्ने घोषण

७ जेष्ठ २०७५, सोमबार १८:३७

सरकारले मुलुकमा भएका सबै किसिमका सिन्डिकेट कार्टेलिङ अन्त्य गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादवि भन्डारीले संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७५÷०७६को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सिन्डिकेट हटाउने विषयलाई उच्च प्राथामिकतामा राख्दै अब कुनै पनि क्षेत्रमा सिन्डिकेट नरहने बताइन्.....

डेढ अर्ब लगानीमा ६ महिनाभित्र आउँदै छ, मेट्रो ट्रान्सपोर्ट पब्लिक सर्भिस

डेढ अर्ब लगानीमा ६ महिनाभित्र आउँदै छ, मेट्रो ट्रान्सपोर्ट पब्लिक सर्भिस

७ जेष्ठ २०७५, सोमबार १४:५५

एक अर्ब ५० करोड रुपैयाँ लगानीमा आगामी ६ महिनाभित्र मेट्रो ट्रान्सपोर्ट सर्भिस सञ्चालनमा आउने भएको छ । उपत्यकाको यातायात क्षेत्रमा व्याप्त समस्या तथा ट्याक्सीमा रहेको बेथितिलाई विस्थापन गर्ने उद्देश्यका साथ उक्त सर्भिस सञ्चालनमा ल्याउन लागेको मेट्रो ट्रान्सपोर्ट पब्लिक सर्भिस प्रालिका अध्यक्ष चेतेन्द्र.....

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही

प्रिन्टर मिटर जडान नगरेका ट्याक्सीलाई कारबाही

७ जेष्ठ २०७५, सोमबार ११:४८

नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही गरेको छ । लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार छ सय ट्याक्सी दर्ता भए पनि आठ हजार एक सय ट्याक्सीमा.....

सुजुकी इन्ट्रडरले गरायो ग्राहकलाई सुकुटे यात्रा

सुजुकी इन्ट्रडरले गरायो ग्राहकलाई सुकुटे यात्रा

१ जेष्ठ २०७५, मंगलवार २१:१५

भीजी अटोमोबाइल्सले सुजुकी इन्ट्रडर चलाउने बाइकधनीहरुलाई सुकुटेसम्मको यात्रामा सहभागी गराएको छ । यसको लागि भीजी सुजुकीले देशभरका सबै इन्ट्रडर चलाउनेहरुलाई आव्हान गरेको थियो र जस अनुसार ५० जना चालकहरुले सुकुटेको यात्रा तय गरेका थिए । भिजि सुजुकीले ५० जना बाइकचालकहरुलाई करिब २ महिना अघिमात्र बजारमा.....

राजधानी बाहिर सेवा दिन एक सय ३० नयाँ बस थप्दै मयूर यातायात

राजधानी बाहिर सेवा दिन एक सय ३० नयाँ बस थप्दै मयूर यातायात

३० बैशाख २०७५, आईतवार १४:१८

राजधानीसहित बनेपासम्म सेवा दिँदै आएको मयूर यातयातले दुई महिनाभित्र ६ जिल्लामा सेवा सुरु गर्ने भएको छ । हाल काठमाडौं, भक्तपुर, ललितपुर हुँदै काभ्रेपलाञ्चोक जिल्लासम्म सेवा दिँदै आएको मयूरले निकट भविष्यमै दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, पोखरा र लुम्बिनीमा पनि सेवा सुरु गर्ने तयारी थालेको हो । ‘यसका.....

उपत्यकाभित्र मयूर यातायातले २४ बस थप्दै

उपत्यकाभित्र मयूर यातायातले २४ बस थप्दै

२८ बैशाख २०७५, शुक्रबार १६:३५

उपत्यकाभित्र मयूर यातायातले २४ नयाँ बस सञ्चालन गर्ने भएको छ । यी नयाँ थपिएका बसहरु आउँदो जेठ पहिलो सातादेखि उपत्यकामा सञ्चालन हुने मयूर यातायात प्रालिका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए । ‘अब २४ ओटा नयाँ बस सञ्चालनका तयारीमा छौँ,’ उनले भने, ‘आगामी जेठ पहिलो साताबाट उपत्यकाभर मयूरका ३७ र ४२ सिट क्षमताका.....

सिन्डिकेटधारी महासङ्घले उठाएको साढे ३४ करोड कहाँ जान्छ ?

सिन्डिकेटधारी महासङ्घले उठाएको साढे ३४ करोड कहाँ जान्छ ?

२६ बैशाख २०७५, बुधबार १६:११

वार्षिक करोडौ रुपैयाँ असुल्दै आएको ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घले सरकारलाई एक रुपैयाँ पनि कर नबुझाएको पाइएको छ । महासङ्घले सिन्डिकेट लादेर टोकन, काँटालगायतका नाममा करोडौ रुपैयाँ उठाए पनि सरकारलाई त्यसकाे कर नतिरेको पाइएको हो । अर्थ मन्त्रालयका अनुसार ट्रक व्यवसायीले टोकन तथा काँटा प्रयोग गरेबापत.....

सिन्डिकेटधारी ट्रक व्यवसायी र महासङ्घका पदाधिकारीको बैङ्क खाता रोक्का

सिन्डिकेटधारी ट्रक व्यवसायी र महासङ्घका पदाधिकारीको बैङ्क खाता रोक्का

२६ बैशाख २०७५, बुधबार ११:२०

सरकारले मनलाग्दी भाडा असुलेर सिन्डिकेट लगाउँदै आएका ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घका पदाधिकारी र व्यवसायीको बैङ्क खाता रोक्का गरेको छ । महासङ्घले ट्रक तथा कन्टेनर सञ्चालनका लागि टोकन उपलब्ध गराउने र त्यसबापत २ सय रुपैयाँ शुल्क लिने, आफूखुसी ट्रक तथा कन्टेनरको भाडा तय गर्ने, महासङ्घले राखेको काटामा.....