अटो


साच्चै गृहमन्त्री थापा ट्रक व्यवसायीसामू गलेकै हुन् ?

साच्चै गृहमन्त्री थापा ट्रक व्यवसायीसामू गलेकै हुन् ?

२५ बैशाख २०७५, मंगलवार १२:१४

सार्वजनिक यातायात व्यवसायीलाई घुँडा टेकाएको सरकारले ट्रक व्यवसायीको सिन्डिकेट भत्काउनबाट एकाएक पछि हटेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक यातायातको देखिएको सिन्डिकेट भत्किसकेको र अब दोस्रो चरणमा ट्रक व्यवसायीको सिन्डिकेट पनि तोड्ने बताएका थिए । तर, अहिले सरकार ट्रकवालाको सिन्डिकेट.....

अन्ततः गले सिन्डिकेटवाला व्यवसायी,सरकार र व्यवसायीबीच पाँचबुँदे सहमति

अन्ततः गले सिन्डिकेटवाला व्यवसायी,सरकार र व्यवसायीबीच पाँचबुँदे सहमति

२४ बैशाख २०७५, सोमबार १५:४७

सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको कदम स्वागतयोग्य रहेको भन्दै सिन्डिकेटवाला व्यवसायीले सरकारसँग पाँचबुँदे सहमति गरेका छन् । उनीहरुले जुनसुकै प्रकारका सिन्डिकेटको स्वरुप अन्त्य गर्नमा आफूहरुले सरकारलाई सघाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । व्यवसायी र सरकारबीच भएको सम्झौतापत्रमा.....

गृहमन्त्री थापाले भने, ‘अब जेल बस्ने पालो ट्रक व्यवसायीको’

गृहमन्त्री थापाले भने, ‘अब जेल बस्ने पालो ट्रक व्यवसायीको’

२३ बैशाख २०७५, आईतवार १९:४०

सार्वजनिक यातायातको सिन्डिकेट तोडेको सरकारले अब ट्रक व्यवसायमा भएको एकाधिकार पनि अन्त्य गर्ने भएको छ । सरकारले सार्वजनिक यातायातको सिन्डिकेट पूर्ण रुपमा सफल बनाउने र ट्रक तथा कन्टेनर व्यवसायी महासङ्घको सिन्डिकेट पनि निर्मुल पार्ने गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । ‘सार्वजनिक यातायातबाट.....

ट्रकको सिन्डिकेट पनि भयावह

ट्रकको सिन्डिकेट पनि भयावह

२३ बैशाख २०७५, आईतवार १४:३४

सार्वजनिक यातायात व्यवसायीको सिन्डिकेट्विरुद्ध आक्रमक बनेको सरकारले ट्रक व्यवसायीको सिन्डिकेट पनि तोड्ने भएको छ । पहिलो चरणमा सार्वजनिक यातायातले लादेको सिन्डिकेट तोड्ने र दोस्रो चरणबाट ट्रकले लगाउँदै आएको सिन्डिकेट पनि खारेज गर्ने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायाण भट्टराईले क्यापिटल.....

बजारमा हिरोको ग्ल्यामर एसभी बाइक र ड्युट स्कुटी 

बजारमा हिरोको ग्ल्यामर एसभी बाइक र ड्युट स्कुटी 

२३ बैशाख २०७५, आईतवार १३:४०

पछिल्लो पटक बजार हिस्सा बढाउँदै लगेको हिरो मोटरसाइकलले नेपाली बजारमा हिरो ग्लामर एसभि मोटरसाइकल र डियुट स्कुटर सार्वजनिक गरेको छ । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले आइतबार हिरोको मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको हो । नेपाल जनरल मार्केटिङका प्रबन्ध निर्देशक.....

कम्पनीमा जान्छौं भन्नेलाई मौका दिन्छौं : गृह मन्त्रालय

कम्पनीमा जान्छौं भन्नेलाई मौका दिन्छौं : गृह मन्त्रालय

२३ बैशाख २०७५, आईतवार १३:२४

पक्राउ परेका सिन्डिकेटधारी यातायात व्यवसायीहरुले कम्पनीअन्तर्गत दर्तामा जाने भनेमा मौका दिइने गृह मन्त्रालयले बताएको छ । यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएको र निर्बाध रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने विज्ञप्ति निकालेपछि सरकारले यस्तो निर्णय गरेको हो । सिन्डिकेटविरुद्ध कुनै आन्दोलन नगर्ने,.....

रुट परमिट खारेज भएका सवारी चलाए तत्काल पक्राउ

रुट परमिट खारेज भएका सवारी चलाए तत्काल पक्राउ

२३ बैशाख २०७५, आईतवार १३:१५

सरकारले रुट परमिट खारेज गरिदिएछि सवारी सञ्चालनमा आए तत्काल पक्राउ गर्ने भएको छ । सिन्डिकेट कायम गर्न भन्दै आफ्ना सार्वजनिक यातायात रोकेका यातायात समितिकोे रुट सरकारले शुक्रबार नै खारेज गरेको थियो । सिन्डिकेट कायम गर्न भन्दै सार्वजनिक यातायात रोक्ने व्यवसायीलाई पक्राउ गरिसकिएको र अटेर गरी खारेज गरिएका.....

पक्राउ परेका व्यवसायीलाई म्याद थप गरी मुद्दा चलाइने

पक्राउ परेका व्यवसायीलाई म्याद थप गरी मुद्दा चलाइने

२३ बैशाख २०७५, आईतवार १२:०६

सरकाले पक्राउ गरेका सिन्डिकेटधारी यातायात व्यवसायीलाई म्याद थप गरी मुद्दा चलाउने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्षसहित, पदाधिकारी, सदस्यहरुलाई पक्राउ परेपछि सरकाले यस्तो कदम चाल्न लागेको हो । मुलुकभर सार्वजनिक यातायात रोकेर आन्दोलनमा उत्रिएका यातायात समिति तथा सङ्घका पदाधिकारी.....

जनतालाई सास्ती दिने १२९ सिन्डिकेटधारी यातायात व्यवसायी पक्राउ

जनतालाई सास्ती दिने १२९ सिन्डिकेटधारी यातायात व्यवसायी पक्राउ

२१ बैशाख २०७५, शुक्रबार १९:४५

सिन्डिकेटधारी यातायात व्यवसायीले नाजायज माग राख्दै यातायात बन्द ठप्प बनाएपछि आक्रमक बनेको सरकारले मुलुकभरबाट १ सय २९ व्यवसायी पक्राउ गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटधारी यातायात व्यवसायीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएसँगै प्रहरी परिचालित भएको थियो । मुलुकभरबाट नेपाल यातायात.....

नयाँ बसपार्कभित्र अब कम्पनीका काउन्टर मात्र

नयाँ बसपार्कभित्र अब कम्पनीका काउन्टर मात्र

२१ बैशाख २०७५, शुक्रबार १८:१९

सरकारले नयाँ बसपार्क परिसरमा रहेका विभिन्न यातायात समितिका काउन्टर बन्द गर्ने भएको छ । यातायात व्यवस्था विभागको शुत्रबार बसेको बैठकले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले नाजायज.....