अटो


एकाएक सडकमा उत्रिए दर्जन बढी कम्पनीका गाडी

एकाएक सडकमा उत्रिए दर्जन बढी कम्पनीका गाडी

२१ बैशाख २०७५, शुक्रबार ०९:५७

आधारहीन माग राख्दै आन्दोलनमा उत्रिएर यातायात बन्द गरेका सिन्डिकेट पक्षधर व्यवसायी विरुद्ध खनिँदै एक दर्जनभन्दा बढी कम्पनीले बस सञ्चालन गरेर यात्रुलाई सेवा दिइरहेका छन् । साझा यातायातले काठमाडौं, ललितपुर र भक्तपूर र आफ्नो पहिलाको रुटमा यात्रुलाई सेवा दिएको छ । साझा अहिले बुढानिलकण्ठ चक्रपथ, टिचिङ,.....

यात्रु लिन जिराे किलाे पुग्याे मयुर यातायात (हेर्नुहाेस तस्बिरमा)

यात्रु लिन जिराे किलाे पुग्याे मयुर यातायात (हेर्नुहाेस तस्बिरमा)

२१ बैशाख २०७५, शुक्रबार ०७:०८

यातायत व्यवसायीकाे  सिन्डिकेट विरूद्ध उत्रिँदै मयुर यातायात यात्रु लिन काभ्रेपलाञ्चाेककाे जिराे  किलाे पुगेकाे छ  । सिन्डिकेट हुनुपर्छ भन्ने माग राखेर व्यवसायीले यातायात बन्द गरेपछि त्यसकाे विराेध गर्दै मयुर जिराे  किलाेसम्म पुगेकाे छ । अरनिकाे तथा हेलम्बु यातायातले अाफ्नाे मातहतामा भएका बस सञ्चालनमा.....

सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँः व्यवसायी

सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँः व्यवसायी

१९ बैशाख २०७५, बुधबार १२:२७

यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् । गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले बुधबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको.....

निर्विकल्प ‘मास ट्रान्सपोर्टेसन’ 

निर्विकल्प ‘मास ट्रान्सपोर्टेसन’ 

१५ बैशाख २०७५, शनिबार ११:००

‘काठमाडौँमा माइक्रो र टेम्पोमा यात्रा गर्नु भनेको कुनै ठूलै अपराध गरेपछि पाइने सजाय जस्तै बन्न थालेको छ । मानौँ हामीले बिहान घरबाट निस्किँदा अपराध गरेका छौँ, त्यसको सजायस्वरुप माइक्रो वा टेम्पोमा यात्रा गर्नुपरेको हो,’ लतिपुरबाट दैनिक माइक्रो वा टेम्पोमा यात्रा गर्दै आएकी सुजता पाण्डे भन्छिन्, ‘यात्रा.....

सारथिको सेवा मोटरसाइकलबाट पनि

सारथिको सेवा मोटरसाइकलबाट पनि

१२ बैशाख २०७५, बुधबार ११:३६

ट्याक्सीद्वारा सेवा दिँदै आएको सारथिले अबभने मोटरसाइकलबाट पनि सेवा सञ्चालन गर्ने भएको छ । उपत्यकामा ट्याक्सीमार्फत सेवा दिइरहेकोमा केही महिनाभित्र सारथि मोटरसाइकल पनि सञ्चालनमा ल्याउने तयारी गरेको सारथिले प्रबन्ध निर्देशक अनिल चौधरीले जानकारी दिए । प्रायः रातिको समयमा उपत्यका तथा अन्य क्षेत्रमा.....

दुगड ग्रुपद्वारा सर्भिस राइड सम्पन्न

दुगड ग्रुपद्वारा सर्भिस राइड सम्पन्न

९ बैशाख २०७५, आईतवार १७:३१

नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले शनिवार रोयल इन्फिल्ड सर्भिस राइड कार्यक्रम आयोजना गर्यो । कम्पनीको सोरुम बालाजुबाट सुरु भएको राइडमा रोयल इन्फिल्डका सर्भिस म्यानेजर विवेक मिश्राले शुभारम्भ गरेका थिए । माछापोखरी, सामखुसी,.....

नेपाली बजारमा भित्रियो ४७ लाखको डुकाटी पानीगाले भी ४

नेपाली बजारमा भित्रियो ४७ लाखको डुकाटी पानीगाले भी ४

७ बैशाख २०७५, शुक्रबार २०:१४

नेपाली बजारमा डुकाटीको पानीगाले भी ४ मोटरसाइकल भित्रिएको छ । ४७ लाख पर्ने मोटरसाइकललाई शुक्रबार नेपाली बजारमा सार्वजनिक गरिएको हो । टर्बाे मोटर्सले नेपालमा भित्राएको पानीगाले भि ४ मोटरसाइकललाई राशेज तुलाधरले सार्वजनिक गरेका हुन् । सन् २०१० मा टर्बाे मोटर्सले नेपालमा डुकाटी मोटरसाइकल बेच्दै आइरहेको.....

यामाहाका स्कुटरमा अभुतपूर्व ‘रिसेल प्रोमिस’

यामाहाका स्कुटरमा अभुतपूर्व ‘रिसेल प्रोमिस’

२ बैशाख २०७५, आईतवार १७:५६

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ अर्थात् ‘पुनर्विक्रय वाचा’ घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्र यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न.....

२०७४ का लोकप्रिय कार

२०७४ का लोकप्रिय कार

३० चैत्र २०७४, शुक्रबार १२:२६

नेपाली बजारमा सुविधासम्पन्न कारको माग दिनानुदिन बढ्दै गएको छ । नेपाली बजारमा अहिले साना, ठूला, महँङ्गा र सस्ता जुनसुकै किसिमका गाडी भित्रन थालेका छन् । बजारमा केही वर्ष अघिसम्म विलासिताको साधनको रुपमा लिइने कार अहिले अत्यावश्यक साधन बन्दै गएको छ । नेपाली अटोमोबाइल्स व्यवसाय पनि बढ्दै छन् । नेपालमा विशेषगरी.....

नाडाकाे अध्यक्षमा दाहाल विजयी, कँडेललार्इ ६८ मत (सूचीसहित)

नाडाकाे अध्यक्षमा दाहाल विजयी, कँडेललार्इ ६८ मत (सूचीसहित)

२६ चैत्र २०७४, सोमबार १६:४५

नेपाल अटाेमाेवाइल्स डिलर्स एसाेसिएसन (नाडा)काे अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । उनका प्रतिद्वद्धी रामप्रसाद कँडेललाइ पराजित गर्दै उनी अध्यक्ष भएका हुन् । दाहालले ६ सय ६० मत ल्याएर बिजयी भएका हुन् । कँडेलले ६८ मत ल्याएका छन् । ५ सय ९२ मतान्तरले कँडेललार्इ पराजित गरेका हुन् । सदस्यमा कृष्ण दुलाल, अभिक.....