तीव्र सहरीकरणले भक्तपुरका उद्योगधन्दा धरासयी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी सहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धरासयी बन्दै गएको बताए । उनले भक्तपुरको.....
म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ । आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए । बेनी–घाँसा खण्डमा डीबीएसडी र घाँसा–जोमसोम खण्डमा.....
बजेट अभावका कारण देशभर निर्माणाधीन ९०० भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या खडा भएको छ । चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत रु ३ अर्ब मात्रै बजेट विनियोजन गरिएको छ । तर निर्माण गर्नुपर्ने पुलको संख्या भने ९०० बढी रहेका छन् । महाशाखाले रु ६२ अर्ब बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै.....
तातोपानी नाका खोल्नका लागि चिनियाँ पक्षले नेपालसँग सुरक्षाको प्रत्याभूति माग गरेको छ । सुरक्षाका विषयमा चिनियाँ पक्षले बढ्ता चासो राखेको र नेपालले सो सम्बन्धमा आवश्यक विश्वास दिलाउनुपर्ने देखिएको छ । गोरखा भूकम्पका कारण नेपाल चीन सीमाको खासासमेत भौगर्भिक रुपमा जर्जर भएको र त्यसको अध्ययन गरिरहेका.....
चमेलिया जलविद्युत आयोजनाले आजदेखि १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडेको छ । तीस मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए । “आज दिउँसो ३ः३५ बजे ग्रिडमा सिन्क्रोनाइज.....
वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले नेपालको आर्थिक विकासका लागि उद्योगधन्दाको एकीकृत तथा व्यावसायिक विकास हुनुपर्नेमा जोड दिएका छन् । साना तथा मझौला व्यवसायी महासंघको चौधौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले देशमा साना तथा मझौला उद्योगको विकासको प्रचुर सम्भावना रहेको र त्यसलाई अवसरमा.....
आम्दानीको झन्डै ५० प्रतिशत रकम सरकारलाई बुझाउने मदिरा उद्योगमा बेथितिले सीमा नाघेको छ । व्यवसायीले अन्तःशुल्कलगायत अन्य करबापत सरकारलाई ५० प्रतिशत बुझाउनुपर्छ । बाँकी ५० प्रतिशतमध्ये ३० प्रतिशत कच्चापदार्थमा खर्च हुन्छ, १२ प्रतिशत कर्मचारी, मेसिनरी–औजार मर्मतसम्भारमा खर्च हुने र बाँकी ८ प्रतिशत मात्रै.....
मोरङको दक्षिणवर्ती सीमा क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयको सेवा विस्तार हुुने भएको छ । छोटी भन्सारको सेवा विस्तार हुुन नसक्दा सीमावर्ती क्षेत्रबाट हुुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । जिल्लाका रङ्गेली, सुुनवर्सी तथा रतुुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाले भन्सार सेवा विस्तारका लागि.....
संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर थापाले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी बढाउन विश्व ऊर्जा परिषद्लाई आग्रह गरेका छन् । परिषद्का लागि स्थायी प्रतिनिधिसमेत रहेका डा थापाले सो परिषद्का महासचिव क्रिस्टोफ फ्रेइसँग बुधबार लण्डनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै.....
पछिल्लो ५ महिनामा कुल वस्तु आयात भएको रकमको २५ प्रतिशत भन्सार राजस्व उठेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको वैदेशिक व्यापार तथ्याङ्कअनुसार ४ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यसै अवधिमा राज्यले भन्सारबाट भन्सार शुल्क र करवापत १ खर्ब ८ अर्ब ३५ करोड ७९.....