सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । हार्डवेयर व्यवसायी एवं व्यापारीले विगत १३ दिनको अवधिमा सिमेन्ट.....
आयकर १६ प्रतिशत तिर्ने कि २० प्रतिशत तिर्ने भन्ने अन्यौलकाबीच अर्थ मन्त्रालयले आयकर अनुुसार नै २० प्रतिशत कर लाग्ने निर्णय गरेको छ । नयाँ कानुन आएपछि पुरानो कानुनमा भएको प्रावधान स्वत खारेज हुने भए पनि सरकारले पुरानै ऐन अनुसार व्यवसायीलाई २० प्रतिशत आयकर तिर्न पत्र काटेको हो । अर्थमन्त्रालयका राजस्व.....
एयर एसिया एक्स मलेसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई तिर्नुपर्ने बक्यौता रकम पठाउन सुरु गरेको छ । एयर एसियाले आइतबार र सोमबार गरेर विमानस्थल कार्यालयलाई ३ करोड ५० लाख रकम पठाएको हो । एयर एसिया मलेसियाले यात्रु सेवा शुल्क वापत बक्यौता रकम बुझाउन समय लगाएपछि विमानस्थल कार्यालयले एयर एसिया मलेसियाकै.....
पाँचथरमा चालू आर्थिक वर्ष २०७४÷७५ मा १२ ओटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् । नेपाल सरकार झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत साझेदारी संस्था सिरिजङ्गा ग्रामीण विकास केन्द्रअन्तर्गत पुल निर्माण हुने भएको हो । सिबुवा खोलामा २४ लाख ३६ हजार रुपैयाँमा, फाल्गुनन्द गाउँपालिकाको निबुवा खोलामा कोदोबारी.....
नेपालमा वार्षिक अर्बाैं रुपैयाँ आर्जन गर्ने कम्पनी बढिरहेका छन् । प्राइभेट र पब्लिक दुवैले अर्बांैको कारोबार गर्दै व्यवसाय विस्तार पनि गरेका छन् । तर, त्यस्ता केही ठूला प्राइभेट कम्पनी पब्लिकमा रुपान्तरण हुन सकिरहेका छैनन् । तिनीहरु पब्लिक कम्पनीका रुपमा दर्ता भए पनि सर्वसाधारणका नाममा सेयर जारी गरेका.....
तेह्रथुमको माझीटार–पोक्लाबाङ कृषि सडक खुलेपछि कोशी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र मेची पहाडी जिल्ला पाँचथरको सदरमुकाम फिदिम सडक सञ्जालमा जोडिएका छन् । यही साताबाट व्यवसायीले म्याङ्लुङदेखि फिदिमसम्म सीधा यातायात सेवासमेत सञ्चालन गरेका छन् । म्याङलुदेखि फिदिमसम्म र फिदिमदेखि म्याङलुङसम्म.....
काठमाडौं– कृषि उत्पादन बढाएर मुलुकलाई कृषिजन्य तथा पशुजन्य वस्तुमा आत्मनिर्भर बनाउनको लागि सरकारले कृषि तथा पशुपालनको लागि वार्षिक करिब ५० अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । वार्षिक अर्वौं रुपैयाँको कृषिजन्य वस्तु आयात भई मुलुकले ठूलो व्यापार घाटा व्यहोर्नु परेको निकर्ष निकाल्दै कृषिमा लगानी.....
नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को आगामी कार्यकालको लागि सिएन पाण्डे समुहले आइतवार प्यानल घोषणा गरेको छ । आगामी पुष २८ गते हुने निर्वाचनका लागि पाण्डेको नेतृत्वमा प्रथम उपाध्यक्ष अच्युत गुरागाईं, द्धितिय उपाध्यक्ष सुनिल शर्मा, महासचिव रमेश थापा, सचिव हरिभक्त श्रेष्ठ, कोषाध्यक्ष.....
सन फ्रान्सिस्को भर्चुअल मुद्राको किनबेच अहिले यतिबिघ्न बढेको छ कि यसले संसारका सबैघन्दा बढी धनाढ्य व्यक्तिहरुको सूचीलाई उलटफेर बनाइदियो । बिटक्वाइनपछि सबैभन्दा बढी वृद्धि हुने क्रिप्टोकरेन्सी रिपल का सीईओ संसारका धनाढ्यहरुको सूचीमा तीव्र गतिले माथि उक्लँदै छन् । थोरै समयका लागि भएपनि उनले फेसबुकका.....
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतममाथि आइतबारदेखि छानबिन सुरु गरेको छ । अख्तियारमा परेको दर्जनभन्दा बढी उजुरीमध्ये गम्भीर सात उजुरीमाथि छानबिन सुरु गर्दै प्राधिकरणसँग सम्बन्धित फाइल मागेको छ । अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेले प्राधिकरणका.....