अर्थतन्त्र


मनाङको तिल्चे गाउँमा मोटर पुग्यो

मनाङको तिल्चे गाउँमा मोटर पुग्यो

२० पुष २०७४, बिहीबार १२:३०

मनास्लु क्षेत्रभित्र पर्ने पर्यटकीय तिल्चे गाउँमा मोटर पुगेको छ । यहाँ पहिला पहिलाका बूढापाका भोटको नून कारोबार गर्न जाने गर्थे । मनाङलाई मोटर बाटोले छोए पनि यस गाउँमा भने मोटर पुगेको थिएन । मस्याङ्दी नदीको पारिपट्टिको यस गाउँ वरीबाट मोटर गुड्दा टुलुटुलु हेरेर बसेको अवस्थामा गतवर्षबाट मोटरेबल पुल.....

२५२ अाेटा कम्पनीमा डेढ खर्ब लगानी

२५२ अाेटा कम्पनीमा डेढ खर्ब लगानी

१९ पुष २०७४, बुधबार १६:०४

मुलुकमा एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको अध्ययनअनुसार २ सय ५२ वटा कम्पनीमा उक्त रकम लगानी भएको हो । लगानी गरिएका उद्योगमा ३७ वटा उत्पादनमूलक उद्योग छन् भने ११ वटाले मात्र निर्यातजन्य सामग्री उत्पादन गर्दैै आएका छन् । नेपाल आर्थिक पत्रकार.....

नौ करोड १४ लाखमा पुल

नौ करोड १४ लाखमा पुल

१९ पुष २०७४, बुधबार १४:४५

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधान चल्ने नौ करोड १४ लाखको लागतमा दुईओटा पुलको निर्माण कार्य सुरु भएको छ । उक्त खण्डमा निर्माण गरिने तीनओटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माण थालिएको हो । करिडोरको पर्वत र स्याङ्जाखण्डमा चारओटा.....

तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी

तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी

१९ पुष २०७४, बुधबार १४:०६

कुश्मा नगरपालिका–३ आम्बोटका लालबहादुर हरिजनले वार्षिक रु. ४५ लाख आम्दानी गरी कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने युवालाई चुनौती दिएका छन् । जिल्ला कृषि विकास कार्यालयले २० लाख रुपैयाँ सहयोगमा पाँच वर्षदेखि १५ रोपनी जग्गा भाडामा लिएर नमूना अग्र्यानिक फार्म सञ्चालन गरी गत वर्ष ३५ लाख रुपैयाँ आम्दानी.....

कसरी आउला केन्द्र र प्रदेशको बजेट ?

कसरी आउला केन्द्र र प्रदेशको बजेट ?

१९ पुष २०७४, बुधबार १२:४०

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको छ । नतिजा पनि सार्वजनिक भइसकेको छ । विभिन्न आशङ्कालाई चिर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ भएपछि मुलुक पूर्ण रुपले सङ्घीयताको कार्यान्वयनमा अघि बढेको छ । केन्द्र र प्रदेशहरुमा कम्तीमा माघभित्र नयाँ सरकारहरु गठन भइसक्ने सम्भावना छ । यस अवधिसम्म.....

आँखु हाइड्रोमा ६ अर्ब लगानी

आँखु हाइड्रोमा ६ अर्ब लगानी

१८ पुष २०७४, मंगलवार २०:०८

हाइड्रो सोलुसनले प्रवद्र्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा विभिन्न सात वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आज यहाँ आयोजित एक कार्यक्रममा लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिले संयुक्त रुपमा हस्ताक्षर.....

तरलता समस्या समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध

तरलता समस्या समाधानका लागि प्रधानमन्त्रीसँग अनुरोध

१८ पुष २०७४, मंगलवार १९:५१

नेपाल उद्योग परिसङ्घले मुलुकको वर्तमान अर्थव्यवस्थामा आएको तरलताका कारण उद्योग–व्यवसायमा परेको समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी तरलताको सङ्कटले बैङ्किङ कर्जाको ब्याजदरमा.....

अर्घाखाँची अब देशकै ठूूलो सिमेन्ट उद्योग

अर्घाखाँची अब देशकै ठूूलो सिमेन्ट उद्योग

१८ पुष २०७४, मंगलवार १६:३६

देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग बन्ने तयारीमा रहेको अर्घाखाँची सिमेन्ट उद्योगले डेढ महिनाभित्र दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने भएको छ । नेपालमा उक्त परिमाणमा सिमेन्ट उत्पादन गर्ने यो उद्योग पहिलो हुनेछ । कम्पनीले हाल दैनिक एक हजार २ सय टन सिमेन्ट उत्पादन गर्दै आएको छ । ‘डेढ महिनापछि उद्योगले.....

पशु र कृषि बिमा गर्नेलाई ७५ प्रतिशत प्रिमियम

पशु र कृषि बिमा गर्नेलाई ७५ प्रतिशत प्रिमियम

१८ पुष २०७४, मंगलवार १४:३०

सरकारले कृषि र पशुपालनलाई व्यवसायीकरण गर्न बाली र पशु बिमा गर्ने किसानलाई अनुदान उपलब्ध गराएको छ । किसानको जोखिम न्यूनीकरण गरी उत्पादन बढाउन टेवा पुगोस् भनेर पशु र कृषि बिमामा लाग्ने प्रिमियम शुल्कमा ७५ प्रतिशतसम्म अनुदान दिएको हो । कृषि विकास र पशुपक्षी विकास मन्त्रालयले चालू आर्थिक वर्ष ०७४/७५मा प्रिमियममा.....

अझै अन्योलमा छ जलस्रोतको क्षेत्राधिकार

अझै अन्योलमा छ जलस्रोतको क्षेत्राधिकार

१८ पुष २०७४, मंगलवार १३:१७

सङ्घीय नेपालमा मुख्य प्राकृतिक स्रोतका रुपमा रहेको जलस्रोतको अधिकार बाँडफाँटको विषय अझै अन्योलमा छ । नवस्थापित सङ्घीय शासन संयन्त्रहरु कार्यान्वयनमा आउनुअगावै टुङ्गो लगाउनुपर्ने विषय हालसम्म अन्योलमै रहनु दुखद भएको विज्ञहरु बताउँछन् । ‘नीतिगत निर्णय समयमै गरिदिने बानी नीति निर्माताहरुमा भएको.....