नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारले गरेको निर्णय लत्याउँदै आफूखुसी जग्गा लिएको पाइएको छ । सरकारले जुन ठाउँको जग्गा लिने भनेर निर्णय गरेको हो, त्यसलाई छाडेर अन्यत्रैको जग्गा लिएको पाइएको क्यापिटल नेपालले प्रमाण.....
भीमदत्तनगर आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि वार्षिक लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै आइरहेको छ । केही वर्षयताको तथ्याङ्क हेर्दा वार्षिकरुपमा लक्ष्यभन्दा पाँचदेखि २१ प्रतिशतसम्म बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवका सात महिना (मंसिर मसान्त) सम्म रु ५२ करोड ९८ लाख ९७ हजार राजस्व.....
तेजपातको उचित मूल्य नपाउँदा उदयपुर, गाईघाटका कृषक मारमा परेका छन् । जिल्लामा तेजपात प्रतिकिलो रु २५ देखि रु ४० सम्ममा बिक्री भइरहेको छ । यो मूल्य पाँच वर्षअघिकै हो । उचित मूल्य नपाउँदा आफूहरु मारमा परेको उदयपुरगढी मुर्कुचीका हर्कध्वज मगरले बताए । ‘सबै वस्तुको प्रत्येक वर्ष मूल्य वृद्धि हुन्छ, तेजपातको.....
पर्यटकीय गन्तव्य सौराहामा अङ्ग्रेजी नयाँ वर्ष २०१८ मा आन्तरिक पर्यटकको घुँइचो छ । यहाँका १ सय १० होटल आन्तरिक पर्यटकले भरिएको क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए । ‘लगभल १५÷२० प्रतिशत बाह्य पर्यटक छन्, खनालले भने, अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भयो ।’ आइतबार साँझ.....
अहिले विशेषगरी, चीनले नेपालमा लगानी बढाउँदै लगेको छ । सिमेन्टमा मात्रै होइन, होटल तथा रेस्टुराँ क्षेत्रमा उसको लगानी धेरै छ । चीनबाट होटल तथा रेस्टुराँका परियोजना बढी आएका छन् । विभिन्न १४ ठूला कम्पनीले १० अर्ब रुपैयाँ वैदेशिक लगानी भित्र्याएका छन् । चालू आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न देशबाट.....
वायु प्रदूषण तथा सम्पत्ति बजारमा आएको मन्दीले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको औद्योगिक उत्पादन डिसेम्बरमा थोरै खस्क्यो । आधिकारिक खरिद व्यवस्थापन सूचकाङ्क (पीएमआई) नोभेम्बर महिनाको ५१.८ को तुलनामा डिसेम्बरमा ५१.६ पुगेको हो । तर, बाँकी उन्नति ५० अङ्कको आँकडाभन्दा माथि आरामले गरिरहेको छ जुन मासिक.....
लमजुङ : भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बेसीसहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । ‘हाम्रो टोपी हाम्रो शान, नेपाली पहिचान’ भन्ने मूल नाराका साथ स्थानीयवासीले आयोजना गरेको रयालीमा विदेशी पर्यटकले सहभागिता जनाएका हुन् । नेपालीको.....
नेपाल पर्यटन बोर्डले आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बोर्डले सन् २०१७ मा पर्यटन क्षेत्रमा भएका विभिन्न गतिविधि, भूमिका र स्थितिबारे जानकारी समेटिएको पुस्तक ‘फोकस २०१७’ सार्वजनिक गरेको छ । बोर्डले सन् २०२० सम्म नेपालमा २ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यहीअनुरुप पर्यटन प्रवद्र्धनमा.....
एकैपटकमा रोक्का गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा तीनथरी मूल्य निर्धारण गरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अनियमतिता गरेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक गौतमले स्थानीय जग्गा दलालसँग मिलेर एकै ठाउँको जग्गा पटक–पटक मूल्याङ्कन.....
कुल बजेटरी सहायतामध्ये बहुराष्ट्रिय दाताबाट ६० प्रतिशत अर्थात् ८३ करोड २ लाख ७० हजार डलर र द्विपक्षीय दाताबाट ४० प्रतिशत अर्थात् ५६ करोड ४३ लाख ४० हजार डलर आएको छ । नेपालले आर्थिक वर्ष २०७२/७३ (२०१६/१७) मा ४० विकास साझेदारबाट कुल १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलरबराबरको वैदेशिक सहायता प्राप्त गरेको छ । यो.....