विपन्न परिवारलाई रोजगारी तथा आयमूलक क्रियाकलापका माध्यमबाट सामाजिक तथा आर्थिक अभियानमा संलग्न गराउने उद्देश्यमा आधारित ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’लाई नयाँ शासकीय प्रणालीको ढाँचामा सञ्चालन गरिने भएको छ । संघीय संरचनाअनुसार मुलुकका सात प्रदेशका ७५३ स्थानीय तहमा नछुट्नेगरी कार्यक्रम सञ्चालन.....
देशको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटक बढेको काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या सात हजार ५ सय २८ पुगेको कार्यालय प्रमुख.....
सरकारले बसाइसराई रोक्दै व्यवस्थित शहरीकरण गर्नको लागि नयाँ शहर आयोजना सञ्चालन गरेको छ । मुलुक संघीय संरचनामा गए पनि पहाडी क्षेत्रबाट बसाइसराईको क्रम नरोकिएकाले मुख्य गरी मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपासमा यो कार्यक्रम सञ्चालन गरेको हो । नयाँ शहर आयोजनाको लागि चालु आर्थिक वर्ष ०७४÷७५मा दुई.....
अर्घाखाँचीको पाणिनी गाउँपालिकाको सिम्ले र पणेना गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । सिम्लेमा अहिले झन्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । उता पणेनामा २०० घरधुरी सुन्तला खेतीबाट ५० हजारदेखि १२ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । यहाँका युवा वैदेशिक रोजगारीबाट.....
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि विद्युत् महसुल नबुझाउने ४० जना सेवाग्राहीको विद्युत् लाइन काटेको छ । बक्यौता विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन अभियान शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले एक साताको अवधिमा ४० जना ग्राहकको लाइन काटेको हो । विद्युत् प्राधिकरण.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई लामो समयदेखि बक्यौता नतिर्ने आन्तरिक एयरलाइन्स कम्पनी सिम्रिक र सौर्य एयरलाइन्सको उडान रोक्नका लागि विमानस्थल कार्यालयले तयारी गरेको छ । लामो समयदेखि यात्रु सेवा शुल्क नतिरेका दुई आन्तरिक विमान कम्पनीलाई पुस २४ गतेभित्र बक्यौता रकम नतिरे उडान भर्न नदिने विमानस्थलले.....
कतार एयरवेजले १४ जुनदेखि १५ जुलाई २०१८ सम्म हुने फिफा विश्वकपका लागि विभिन्न प्याकेजहरु ल्याएको छ । दर्शकले चाहेकै खेल हेर्न पाउने गरी आउँदो गर्मीयाममा हुने टुर्नामेन्टका लागि उसले यो प्याकेज ल्याएको हो । फुटबलका प्रशंसकहरुलाई फिफा विश्वकपको अनुपम आनन्दको अनुभव प्रदान गर्नका लागि कतार एयरवेज होलिडेज.....
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले देशको विभिन्न भागमा रहेको प्राधिकरणको जग्गामार्फत अनियमितता गर्दै आइरहे पनि राजनीतिक संरक्षणका कारण उनलाई कुनै कारवाही भएको छैन । गौतममाथि अकुत सम्पत्ति र अनियमितताका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जन उजुरी परे पनि सरकार परिवर्तनको.....
तीन अर्ब रुपैयाँको बजेट प्रस्ताव गर्दै भरतपुर महानगरपालिकाको प्रथम नगरसभा शुक्रबारदेखि सुरु हुने भएको छ । बजेटले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको नगरप्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताएका छन् । ‘महानगरभित्र सडक कालोपत्रलाई अभियानका रुपमा सञ्चालन गरिनेछ,’.....
रेडक्रस सोसाइटी चीनले नेपाल रेडक्रस सोसाइटीलाई केन्द्रीय गोदामघर निर्माण गर्न १३ करोड रुपैयाँ सहित प्राविधिक सहयोग गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा सो गोदामघर निर्माण गर्दैछ । सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा.....