अर्थतन्त्र


मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार

मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार

१३ पुष २०७४, बिहीबार १४:१७

सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता दिने भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुवै मिर्गाैलाले काम नगर्ने, क्यान्सरका रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अशक्त बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । प्रधानमन्त्री.....

यी ठाउँमा यसरी बन्दै  छन्, सुरुङमार्ग

यी ठाउँमा यसरी बन्दै छन्, सुरुङमार्ग

१३ पुष २०७४, बिहीबार १०:३७

मुलुकका विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माण गर्ने तयारी भएको छ । इन्धनको बचावट, बढ्दो ट्राफिक जाम कम गर्न र छोटो मार्गबाट गन्तव्यमा पु¥याउन सरकारले सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन अघि बढाएको छ । कास्की, मकवानपुर, नवलपरासी, सिन्धुली, काठमाडौंमा पर्ने सडकलाई छोट्याएर छोटो बनाउनको लागि सुरुङ मार्ग.....

टर्याे सम्भावित लाेडसेडिङ

टर्याे सम्भावित लाेडसेडिङ

१२ पुष २०७४, बुधबार २१:५८

नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । याेसँगै अब लाेडसेडिङ अन्त्य हुने पक्का भएकाे छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी.....

भारतद्वारा रक्सौलमा क्लिङ्कर अनलोड गर्न रोक

भारतद्वारा रक्सौलमा क्लिङ्कर अनलोड गर्न रोक

१२ पुष २०७४, बुधबार १५:०६

क्लिङ्कर आयातमा भारतले अड्चन थाप्दा स्वदेशी सिमेन्ट उद्योग समस्यामा परेका छन् । केही दिन अघि भारत सरकारले रक्सौल रेलवेयार्डमा हुँदै आएको अनलोडलाई रोकेपछि स्वदेशी उद्योग ठूलो समस्यामा परेको हो । भारतले वीरगन्जकै सुख्खा बन्दगाह मै अनलोड हुने निर्णय गरेपछि उद्योगी समस्यामा परेका हुन् । रक्सौलका बासिन्दाले.....

सन् २०१८ मा भारत पाँचौं ठूलो अर्थव्यवस्था भएको मुलुक बन्ने

सन् २०१८ मा भारत पाँचौं ठूलो अर्थव्यवस्था भएको मुलुक बन्ने

१२ पुष २०७४, बुधबार १३:०४

रोयटर्स (लन्डन) ः सन् २०१८ मा बेलायत र फ्रान्सलाई पछि पार्दै भारत पाँचौं सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बन्ने दाबी गरिएको छ । सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्च (सीईबीआर) कन्सल्टेन्सीले सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ वल्र्ड इकोनोमिक लिग टेबुलमा ऊर्जा एवम् प्रविधिका सस्ता साधनहरुका कारण विश्व.....

सम्झौता नवीकरण गर्न कुलमान दिल्लीमा

सम्झौता नवीकरण गर्न कुलमान दिल्लीमा

१२ पुष २०७४, बुधबार १२:१०

विद्युत् खरिद सम्झौता नवीकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उच्चस्तरीय टोली आज दिल्ली प्रस्थान गरेको छ । यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्न कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको हो । ढल्केबर–मुजप्mफरपुर अन्तरदेशीय.....

बन्द भएका एयरलाइन्सकै कारण थुप्रियाे बक्यौता

बन्द भएका एयरलाइन्सकै कारण थुप्रियाे बक्यौता

१२ पुष २०७४, बुधबार १२:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने रकम नतिरी एयरलाइन्स कम्पनी र विभिन्न सङ्घसंस्था बन्द हुँदा विमानस्थल कार्यालयले १४ करोडभन्दा बढी आम्दानी गुमाएको छ । कुनै बेला सञ्चालनमा रहेका र बक्यौता रकम नतिरेका एयरलाइन्स कम्पनी र सङ्घसंस्थाले कार्यालयलाई १४ करोड ३७ लाख २२ हजार ४ सय ९२ रुपैयाँ.....

हस्तकलामा ११ लाख रोजगारी, १० अर्बको कारोबार

हस्तकलामा ११ लाख रोजगारी, १० अर्बको कारोबार

१२ पुष २०७४, बुधबार १०:०१

हस्तकला उद्योग फस्टाउँदै गएपछि रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । आफै सीप सिकेर स्वउद्यम हुने भएकाले रोजगारीसँगै आयआर्जन वृद्धिमा पनि टेवा पुगेको हो । हस्तकला उद्योगमा करिब ११ लाखले रोजगारी पाएको नेपाल हस्तकला उद्योग महासङ्घले जनाएको छ । नेपाली कागजका सामग्री, कपडा, बुटिक, सुन, चाँदीका.....

लाभको लोभमा निजी कम्पनीमा हामफाल्छन् सरकारी कर्मचारी

लाभको लोभमा निजी कम्पनीमा हामफाल्छन् सरकारी कर्मचारी

११ पुष २०७४, मंगलवार १९:००

सरकारी सेवाबाट निवृत्त हुनेबित्तिकै वा राजीनामा दिएर ‘स्वार्थ बाझिने’ अथवा उस्तै काम गर्ने निजी कम्पनीमा जागिर खाने पूर्वकर्मचारीको सङ्ख्या बढ्दो छ । सरकारी जागिरका क्रममा नियमन गर्ने तहमा रहेकाहरु नै पछि निजी कम्पनीमा जागिर खान पुगेपछि उनीहरुको नियमनको प्रभावकारिता, पारदर्शिता तथा गोप्यतामा प्रश्न.....