अर्थतन्त्र


हिमालयन हाइड्रो एक्स्पो हुँदै

हिमालयन हाइड्रो एक्स्पो हुँदै

११ पुष २०७४, मंगलवार १६:३०

जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले पुस २१ देखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ । जलविद्युत् क्षेत्रमा पछिल्लो दिनमा विकास भएका नयाँनयाँ प्रविधिबारे समेत जानकारी दिने लक्ष्यका साथ प्रदर्शनी.....

नयाँ प्रविधिबाट हाते कागज

नयाँ प्रविधिबाट हाते कागज

११ पुष २०७४, मंगलवार १५:२७

बागलुङका उद्यमीले घरेलु प्रविधिको विकल्पमा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् । जिल्लाको पहिचान भनेर चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको हो । ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि लोक्तालाई काठको मुङ्ग्रोले.....

स्टिमर सेवाले बढायो पर्यटक

स्टिमर सेवाले बढायो पर्यटक

११ पुष २०७४, मंगलवार १५:०६

पर्वत, गुल्मी र स्याङ्जाको कालीगण्डकी सङ्गमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । उक्त तालमा स्थानीय जल यातायात व्यवसायीले काठको ढाँचामा ट्रकका इन्जिन उपयोग.....

बारामा सात हजार हेक्टर जमिन बाँझो

बारामा सात हजार हेक्टर जमिन बाँझो

११ पुष २०७४, मंगलवार १४:५३

बाराको ६९ हजार ९ सय ६३ हेक्टर कृषियोग्य जमिनमध्ये ६२ हजार ८ सय २३ हेक्टर जग्गामा मात्र खेती हुने गरेको देखिएको छ । सात हजार १ सय ४० हेक्टर जग्गा बाँझो रहेको कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहले बताए । जिल्लामा एक हेक्टर जमिनभन्दा कम जग्गा हुने ९४ हजार ३ सय २४ घरधुरी, एक हेक्टरभन्दा बढी जग्गा हुने १३.....

१०३ नम्बर रुमको फोनले व्यवसायी त्रसित

१०३ नम्बर रुमको फोनले व्यवसायी त्रसित

११ पुष २०७४, मंगलवार १२:५८

सरकारी संस्थाको अडिट गर्ने महालेखा परीक्षकको कार्यालयको १०३ नम्बर कोठाबाट गएको फोनले व्यवसायी त्रसित भएका छन् । व्यवसायीले सम्पूर्ण करको हिसाकिताब फरफारक गरेर कर कार्यालयलाई बुझाएको तीन वर्षपछि महालेखाको १०३ नम्बर कोठाबाट ‘तपाईंको कम्पनीको हिसाबकिताब मिलेको रहेनछ, मिलाउन आउनुस्,’ भनेर फोन जाँदा व्यवसायी.....

गरिबलाई परिचय पत्र

गरिबलाई परिचय पत्र

११ पुष २०७४, मंगलवार १०:०२

सरकारले विपन्न जनतलाई गरिब परिचय पत्र वितरण सुरु गरेको छ । गरिबीको रेखामुनी रहेका जनताको पहिचान गरी गरिब परिचय पत्र वितरण थालेको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ । २५ जिल्लामा गरिएको सर्वेक्षणबाट पहिचान भएका गरिब मध्ये पहिलो चरणमा पाँच जिल्लामा वितरण गर्न थालेको मन्त्रालयले जनाएको छ । परिक्षणको.....

आक्रामक बजार विस्तारमा एयरलाइन्स कम्पनी

आक्रामक बजार विस्तारमा एयरलाइन्स कम्पनी

१० पुष २०७४, सोमबार १९:००

आकाश असीमित सम्भावनाहरुसहितको रहस्य हो । त्यसैले पनि निकै वर्ष अघिदेखि आकाशका रहस्यबारे खोज जारी छन् । र, रहस्यले भरिएको यही आकाशमा अथाह सम्भावना पनि छन् । आकाशका ती सम्भावना आर्थिक समृद्धिका लागि पनि कति उपयुक्त छन् भन्ने त यो आर्थिक वर्षमा नेपालकै आकाशले पनि प्रमाणित गरेको छ– पछिल्लो एक वर्षमै १५ नयाँ.....

धौलागिरि आइसफल क्षेत्रमा पदमार्ग निर्माण

धौलागिरि आइसफल क्षेत्रमा पदमार्ग निर्माण

१० पुष २०७४, सोमबार १६:०१

म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल क्षेत्रमा पदमार्ग निर्माण गरिएको छ । ६ वर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा निरन्तर काम भइरहेको छ । मनोरम हिमशृङ्खलाको दृष्यावलोकन गर्न सकिने सो पदमार्गमा पर्यटन कार्यालय पोखरामार्फत.....

वैदेशिक सहायताको अपेक्षित सोधभर्ना प्राप्त भएन

वैदेशिक सहायताको अपेक्षित सोधभर्ना प्राप्त भएन

१० पुष २०७४, सोमबार १५:१६

वैदेशिक सहायतामा निर्भर सिँचाइ, जलविद्युत्, सडकपूर्वाधार आयोजनाले गति लिन नसक्दा अपेक्षित शोधभर्ना लिन सकिएको छैन । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्यालका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा रु १८ अर्ब सोधभर्ना भएको छ । सरकारले चालू आवको.....

बाली तथा पशु बिमामा फाइदा धेरै, चेतना कमजोर

बाली तथा पशु बिमामा फाइदा धेरै, चेतना कमजोर

१० पुष २०७४, सोमबार १५:००

सिन्धुपलाञ्चोक–७ चौताराका गङ्गाप्रसाद भुजेलले भैंसीको बिमा नगरेको भए अर्को भैंसी किन्न जग्गा बेच्नुपथ्र्योे । पशु बिमा गरेकाले भुजेलले बिमा कम्पनीबाट ९० हजार रुपैयाँ पाए । ‘धन्न भैंसीको बिमा गरेछु,’ भुजेलले भने, ‘गोठको भैंसी भक्लक्कै म¥यो । बिमा नगरेको भए अर्को भैंसी किन्न जग्गा बेच्नुपथ्र्यो ।’ सोही.....