अर्थतन्त्र


नेपालका ६ ठूला  ग्रुपले १७ अर्बमा खरिद गरे यूटीएल

नेपालका ६ ठूला ग्रुपले १७ अर्बमा खरिद गरे यूटीएल

७ पुष २०७४, शुक्रबार १४:३८

युनाइटेड टेलिकम (यूटीएल)लाई नेपालका ६ ठूला व्यावसायिक ग्रुपले खरिद गरेका छन् । भारत सरकारको बहुमत सेयर रहेको यूटीएलले नेपालबाट बाहिरिने अन्तिम तयारी गरेको छ । यूटीएलसँग रहेको सम्पूर्ण सेयर नेपालका विशाल ग्रुप, जावलाखेल ग्रुप (डिस्टिलरी), प्रभु ग्रुप, ज्योति ग्रुप, आईएमएस ग्रुप र उपेन्द्र महतो समूहले खरिद.....

क्रिसमस र नयाँवर्ष स्वागत गर्न आतुर ठमेल

क्रिसमस र नयाँवर्ष स्वागत गर्न आतुर ठमेल

७ पुष २०७४, शुक्रबार ११:१६

नेपाल भित्रिने विश्वका पर्यटकहरुको पहिलो गन्तव्य ठमेल । हरेक देशको संस्कृति बोकेको ठमेल । चाइनिज कर्नर होस् या रसियन बार अथवा रेष्टुराँ, पब वा होटल, सबैले कुनै न कुनै मुलुकको चिनारी झुण्ड्याएर बसेका छन् । संसार अटेको ठमेलले क्रिसमस र अँग्रेजी नयाँ वर्ष स्वागत गर्न आतुर छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष.....

विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड्’ बाट सम्मानित

विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड्’ बाट सम्मानित

६ पुष २०७४, बिहीबार २०:१८

  नेपालमा एकमात्र अर्बपति एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी ‘होटलियर इण्डिया लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । आतिथ्य सत्कार उद्योगमा योगदान पु¥याए वापत प्रदान गरिने यो अवार्ड अन्तर्राष्ट्रिय स्तरमा ठूलो मानिन्छ । भारतको आई्टीपी मिडिया ग्रुपले आतिथ्य सत्कार उद्योगमा अन्तर्राष्ट्रियस्तरमा.....

गुणस्तर तथा नापतौल विभाग भन्छ– फ्याक्ट्री होइन, बजार अनुगमन गर्छाैं

गुणस्तर तथा नापतौल विभाग भन्छ– फ्याक्ट्री होइन, बजार अनुगमन गर्छाैं

६ पुष २०७४, बिहीबार १९:२२

गुणस्तर तथा नापतौल विभागले फ्याक्ट्रीभन्दा बजारमा आएको सामग्रीको अनुगमन गर्ने भएको छ । उद्योगीले आफ्नो उद्योगमा जहिले पनि गुणस्तरीय सामग्रीमा मात्रै राख्ने गरेको र अनुगमनमा जाँदा सोही सामग्री मात्रै उपलब्ध हुने गरेकाले विभागले बजारमा गएको सामग्रीको जाँच गर्ने योजना बनाएको हो । उत्पादन गर्ने ठाउँको.....

कुलमान भन्छन्, ढुक्क हुनुहोस् लोडसेडिङ हुँदैन

कुलमान भन्छन्, ढुक्क हुनुहोस् लोडसेडिङ हुँदैन

६ पुष २०७४, बिहीबार १५:०९

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो हिउँदमा लोडसेडिङ नहुने बताएका छन् । केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अघोषित रूपमा लोडसेडिङ भइरहेको र लोडसेडिङ हुने भन्ने समाचारहरु सम्प्रेषण भइरहेकोमा पनि उनले प्राधिकरणको ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार विज्ञप्ति.....

घोडेपानीका होटलको क्षमता विस्तार

घोडेपानीका होटलको क्षमता विस्तार

६ पुष २०७४, बिहीबार १४:३९

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका होटलको क्षमता वृद्धि गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानीका व्यवसायीले होटलको क्षमता बढाएका हुन् । व्यवसायीले काठ, ढुङ्गा र माटोले बनेका घर विस्थापित गरी करोडाँै लगानीमा पक्की भवन निर्माण गरेका छन् । पाँच वर्षयता.....

५० करोडको लगानीमा टायर उद्योग

५० करोडको लगानीमा टायर उद्योग

६ पुष २०७४, बिहीबार १३:५७

भारतको युचर ग्रुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन हुनेछ । उद्योगका कर्मचारी विनित सिङ्घानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्याक्टर,.....

डेढ अर्ब लगानीमा गोल्डस्टार जुत्ताको नयाँ उद्योग

डेढ अर्ब लगानीमा गोल्डस्टार जुत्ताको नयाँ उद्योग

६ पुष २०७४, बिहीबार १३:२१

आफ्नो उत्पादनको ८० प्रतिशत निर्यात गर्दै आइरहेको गोल्डस्टार जुत्ताले डेढ अर्ब लगानीमा नयाँ उद्योग स्थापना गर्दैछ । किरण सुज म्यानुफ्याक्चरले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) भित्र डेढ अर्ब लगानीमा नयाँ उद्योग सुरु गर्न लागेको हो । १२ हजार १ सय ७२ स्क्वायर मिटर क्षेत्रफलमा कम्पनीले वार्षिक १ करोड.....

मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

६ पुष २०७४, बिहीबार १२:४४

म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधि सिँचाइ सञ्चालन गरिएको छ । म्याग्दी नदी किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२,.....

मन्त्री थापाको प्रश्न : सरकारले निशुल्क दिएको जग्गा सरकारलाई बेच्ने ?

मन्त्री थापाको प्रश्न : सरकारले निशुल्क दिएको जग्गा सरकारलाई बेच्ने ?

६ पुष २०७४, बिहीबार ०९:२२

उद्योग मन्त्री सुनिलबहादुर थापाले विराटनगरस्थित मोरङ सुगर मिलको जग्गा सरकारी नाममा ल्याएर विशेष आर्थिक क्षेत्र (सेज) बनाउन पहल गर्ने बताएका छन् । सरकारले सुगर मिललाई निशुल्क दिएको जग्गा पैसा नतिरी सरकारी नाममा ल्याउने र सेज स्थापना गर्ने बताए । ‘सरकारले निशुल्क दिएको जग्गा सरकारलाई नै बेच्ने, ?’ उनले.....