अर्थतन्त्र


रामपुरमा रिङरोडसहितको सडक

रामपुरमा रिङरोडसहितको सडक

४ पुष २०७४, मंगलवार १३:३६

पाल्पा : निर्माण थालिएको १३ वर्षपछि रिङरोडसहितको सडक सञ्जाल गाउँमा जोडिएको छ । रामपुर आर्यभन्ज्याङ सडकखण्डअन्तर्गत साविक गल्धाको बेलडाँडाबाट मित्याल, झिरुवास, सहलकोट हुँदै गाँडाकोट, भलायटार, गण्डकीढिक हुँदै रामपुरको बेझाँड बजारसँग जोड्ने रिङरोडको अवधारणासहित सुरुवात भएको सडकले अहिले गाउँगाउँ जोडिएको.....

दाना उद्योगमा भित्रियो ३ अर्ब रुपैयाँ विदेशी लगानी

दाना उद्योगमा भित्रियो ३ अर्ब रुपैयाँ विदेशी लगानी

४ पुष २०७४, मंगलवार १२:१२

दाना उद्योगमा भारत र चीनले ३ अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएका छन् । प्यालेट दाना उत्पादन गर्ने उद्देश्यसहित भारत र चीन पोल्ट्री क्षेत्रमा आकर्षित भएका हुन् । पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले सञ्चालन गरेको दाना उद्योगमा भारतीय लगानी रहेको छ भने, सुरज वैद्यले लगानी गरेको दाना.....

कछुवा गतिमा सडक निर्माण

कछुवा गतिमा सडक निर्माण

४ पुष २०७४, मंगलवार ०९:२१

मुलुक निर्वाचन होमिएकाले यो वर्ष सडक निर्माणले गति लिन सकेको छैन । सरकारले पूर्वाधार निर्माणको पहिलो प्राथमिकतामा रहेको सडकको लागि प्रयाप्त बजेट विनियोजन गरे पनि सम्बन्धित कार्यालयले खर्च नगरेका हुन् । आर्थिक वर्ष सुरु भएपछि विभिन्न चरणमा स्थानीय तह, प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनले प्रगति उत्साहजनक.....

बूढीगण्डकी अायाेजना निर्माण गर्न यसरी जुट्छ लगानी

बूढीगण्डकी अायाेजना निर्माण गर्न यसरी जुट्छ लगानी

३ पुष २०७४, सोमबार २०:०५

राष्ट्रिय योजना आयोगले स्वदेशी लगानी जुट्न सक्ने सम्भावित क्षेत्रको पहिचान गरी बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न सकिने प्रतिवेदन तयार पारेर सररकारलाई बुझाएको छ । आयोजनाको कुल लागत २ खर्ब ७० अर्ब रहेको छ । उक्त रकम जुटाउन विभिन्न आर्थिक स्रोतको पहिचान समेत गरेकोे छ । १० वर्षमा एक खर्ब ६० अर्ब.....

साल्ट्र ट्रेडिङले सरकारी जग्गा नदिएपछि विराटनगरमा सेज निर्माण रोकियो

साल्ट्र ट्रेडिङले सरकारी जग्गा नदिएपछि विराटनगरमा सेज निर्माण रोकियो

३ पुष २०७४, सोमबार १८:००

सरकार साझेदार रहेको साल्ट्र ट्रेडिङ कर्पोरेसनले सरकारी जग्गा उपलब्ध नगराउँदा मोरङको सेज निर्माण अपलत्र परेको छ । साल्ट्र ट्रेडिङको मोरङमा रहेको ८ सय ३० बिगाहा जग्गामध्ये ३ सय १५ बिगाहा सेज निर्माणमा प्रयोग गर्ने सरकारले योजना बनाए पनि प्रक्रिया अघि बढ्न नसकेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । साल्ट्र.....

no-image

मलेसिया जाने कामदारमाथि निरन्तर आर्थिक भार, पाँच संस्थामाथि कारबाहीको माग

३ पुष २०७४, सोमबार १६:२२

लामो समयदेखि मलेसिया जाने कामदारमाथि निरन्तर आर्थिक भार थप्ने विवादित कम्पनी खारेजी नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले आन्दोलन घोषणा गरेका छन् । कामदारमाथि अनाश्यक आर्थिक भार थोपरेर कामदारलाई ठगिरहेको संस्थालाई सरकारले कुनै पनि कारबाही नगरेको भन्दै वैदेशिक रोजगार व्यवसायी सङ्घले विवादित कम्पनीको.....

चक्रपथमा एक फन्को, यसरी बन्दै छ उपत्यकाको लाइफलाइन (फोटो फिचरसहित)

चक्रपथमा एक फन्को, यसरी बन्दै छ उपत्यकाको लाइफलाइन (फोटो फिचरसहित)

३ पुष २०७४, सोमबार १४:१६

काठमाडौं उपत्यकाको ‘लाइफ लाइन’ हो चक्रपथ । अव्यवस्थित तथा अस्तव्यस्त तरिकाले विस्तार हुँदै गएको काठमाडौं सहरमा चक्रपथबिनाको जीवन निर्वाह कल्पनाभन्दा बाहिरको भएको छ । करिब ५० लाख मानिसको आवादी र झन्डै १० लाख सवारीको चाप रहेको काठमाडौं उपत्यकामा ४ लेनको चक्रपथसमेत नभइदिएको भए सवारी जामले राजधानीबासीको.....

पखेटा फिजाउँदै पोल्ट्री क्षेत्र

पखेटा फिजाउँदै पोल्ट्री क्षेत्र

३ पुष २०७४, सोमबार १०:३०

केन्द्रीय तथ्याङ्क विभागले २०६८ सालमा सार्वजनिक गरेको ‘कृषि गणना २०६८’मा पोल्ट्री क्षेत्रले नेपालमा ठूलो फ्डको मारेको देखाएको छ । १० वर्षको अवधिका पोल्ट्री क्षेत्र झण्डै ५० प्रतिशतले बढेको छ भने, कुखुराको सङ्ख्या ४९ प्रतिशतले बढेको विवरण सार्वजनिक गरिएको थियो । विभागको तथ्याङ्कबाट पनि के प्रस्ट हुन्छ.....

उत्पादनको अन्तिम चरणमा मुलुककै ठूलो सिमेन्ट उद्योग

उत्पादनको अन्तिम चरणमा मुलुककै ठूलो सिमेन्ट उद्योग

२ पुष २०७४, आईतवार १७:१८

दैनिक ६ हजार टन सिमेन्ट उत्पादन थाल्ने उद्देश्यसहित स्थापना भएको होङ्सी शिवम् सिमेन्टले उत्पादन थाल्ने अन्तिम तयारी गरेको छ । उद्योगको सबै संरचना तयार भइसकेकाले आउँदो ३ महिनाभित्र आफ्नो उत्पादन बजारमा पठाउने कम्पनीले जानकारी दिएको छ । चीनको होङसी होल्डिङ ग्रुप र नेपालको शिवम् होल्डिङको संयुक्त लगानीमा.....

सञ्चालनमा आयो दिक्तेल–दुम्ली–दोबेला सडक

सञ्चालनमा आयो दिक्तेल–दुम्ली–दोबेला सडक

२ पुष २०७४, आईतवार १२:५१

दिक्तेल–दुम्ली–दोबेला सडक सञ्चालनमा ल्याइएको छ । ट्र्याक खोलिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको सडकलाई पुनः मर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो । रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने सडकलाई साकेला गाउँपालिका र सदरमुकाम दिक्तेल जोड्ने सबैभन्दा द्रुत मार्ग मानिएको छ । सडक मर्मत गरेपछि दोर्पा.....