अर्थतन्त्र


एयरलाइन्सहरुले तिरे ७० करोड बक्यौता रकम

एयरलाइन्सहरुले तिरे ७० करोड बक्यौता रकम

५ पुष २०७४, बुधबार १८:३४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई लामो समयदेखि बक्यौता नतिरेका अान्तरिक तथा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले ४ महिनामा ७० करोड बुझाएका छन् । लामो समयदेखि बक्यौता रकम हुँदा विमानस्थल कार्यालयले ताकेता गरेपछि एयरलायन्सहरुले उक्त रकम जम्मा गरेका हुन् । कार्यालयले मङ्सिर मसान्तसम्मको.....

बहुआयामिक गरिबी २८.६ प्रतिशत

बहुआयामिक गरिबी २८.६ प्रतिशत

५ पुष २०७४, बुधबार १५:०७

नाटकीय र उत्साहजनक रुपमा नेपालमा गरिबी घटेको बताइरहेका बेला प्रकासित एक सरकारी प्रतिवेदनले भने प्रति एक हजार व्यक्तिमा अझै २ सय ८६ जना गरिब रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालमा पहिलो पटक भएको राष्ट्रिय ‘बहुआयामिक गरिबी सूचकाङ्क (एमपीआई), २०७४’ ले नेपालको बहुआयामिक गरिबी दर २८.६२ प्रतिशत रहेको देखाएको.....

प्रदेश सरकारका लागि मानवसंसाधन

प्रदेश सरकारका लागि मानवसंसाधन

५ पुष २०७४, बुधबार १४:००

सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने प्रस्तावित सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । ’सातओटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा.....

सिरहामा  प्रभावकारी बन्यो पशुपक्षी बिमा

सिरहामा प्रभावकारी बन्यो पशुपक्षी बिमा

५ पुष २०७४, बुधबार १३:१०

सरकारले आव २०७२/७३ देखि सिरहामा सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बिमा कार्यक्रम प्रभावकारी बनेको छ । कृषि बाली तथा पशुपक्षी बिमा कार्यक्रमअन्तर्गत जिल्लामा चालू आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३ सय ९१ पशु र ३ हजार ७ सयभन्दा बढी कुखुराको बिमा गरिएको छ । पशुपक्षीको बिमा कार्यक्रमअन्तर्गत.....

कन्काईको बजेट ४० करोड

कन्काईको बजेट ४० करोड

५ पुष २०७४, बुधबार १२:३७

कन्काई नगरलाई भ्रष्टाचारमुक्त र समृद्ध नगर बनाइने उद्घोषका साथ आव २०७४/०७५ को बजेट सार्वजनिक गरिएको छ । गत कात्तिक ३० गते पहिलो नगर सभाबाट पारित चालू आव २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रममा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले ४० करोड २६ लाख ५५ हजार रुपैयाँको.....

वीरगन्जस्थित सुपर ग्यास उद्योगमा आगलागी

वीरगन्जस्थित सुपर ग्यास उद्योगमा आगलागी

५ पुष २०७४, बुधबार १२:२५

वीरगन्जमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । वीरगञ्ज महानगरपालिका–२२ पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आज बिहान भएको आगलागी अझै नियन्त्रणमा लिन सकिएको छैन । उद्योगमा सल्किएको आगलागी नियन्त्रण गर्न सबैतिरबाट सहयोग जुटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।.....

भीएलएन र वान स्टेप सेन्टरमाथि अख्तियारको छानबिन

भीएलएन र वान स्टेप सेन्टरमाथि अख्तियारको छानबिन

५ पुष २०७४, बुधबार ०८:२९

मलेसिया जाने कामदारमाथी आर्थिक भार थपिने गरि अनाश्यक शुल्क बढाउने भिएलएन नेपाल र वान स्टेप सेन्टरलाई अख्तियारले अनुसन्धान थालेको छ । पटक पटक शुल्क बढाएर कामदारलाई आर्थिक भार गराएको र नियमन निकायले कुनै कारवाही नगरेको भन्दै तीन मन्त्रालयमार्फत कागजपत्र मगाएर अख्तियारले छानविन सुरु गरेको हो । अख्तियारले.....

सङ्घीयता कार्यान्वयन गर्न वार्षिक १ खर्ब

सङ्घीयता कार्यान्वयन गर्न वार्षिक १ खर्ब

४ पुष २०७४, मंगलवार २१:५८

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले संघीयता कार्यान्वयन गर्न वार्षिक १ खर्व रुपैयाँ थप रकम आवश्यक पर्ने बताएका छन् । वर्तमानमा केन्द्र सरकारले गरेको खर्चहरु नै संघीयतामा बाँडिने भन्दै उनले आगामी तीन बर्षसम्म कम्तीमा एक खर्व रुपैयाँ संघीयता कार्यान्वयन गर्न सकिने र त्यसलार्य ब्यवस्थापन गर्न.....

वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर

वैदेशिक रोजगार विभागका महानिर्देशकविरुद्ध मुद्दा दायर

४ पुष २०७४, मंगलवार २०:५३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार विभागका महानिर्देशक पाण्डे, शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खङ्गबहादुर केसीले एक म्यानपावरको रोक्का फुकुवा सम्बन्धमा.....

महानिर्देशक गौतमको एकपछि अर्को फट्याँइ

महानिर्देशक गौतमको एकपछि अर्को फट्याँइ

४ पुष २०७४, मंगलवार १६:०८

नागरिक उड्डयान  प्राधिकरणका (क्यान)का   महानिर्देशक सञ्जीव गौतमले गौतमवुद्ध विमानस्थल निर्माणका लागि भन्दै लागत लाभ विश्लेषण बिनै अनावश्यक रुपमा जग्गा खरीद गर्दा राज्यलाई २४ अर्ब रुपैयाँ नोक्सान भएको अख्तिायर दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गौतमले आफूलाई व्यक्तिगत लाभ हुने भएकाले आवश्यक.....