अर्थतन्त्र


पहिलो पटक डेरी उद्योगमा जीएमपी लागू

पहिलो पटक डेरी उद्योगमा जीएमपी लागू

२ पुष २०७४, आईतवार १२:२४

नेपाल डेरी उद्योग सङ्घ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त पहलमा ६ ओटा डेरीमा पाइलट प्रोजेक्टका रुपमा गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) लागू गरिएको छ । नेपाल डेरी, खरिपाटी डेरी, मोडर्न डेरी, सैंजु डेरी, नवप्रभात डेरी, राजधानी डेरीमा पहिलो पटक जीएमपी लागू गरिएको सङ्घका अध्यक्ष अरनिको.....

सम्पदा पुनर्निर्माणलाई तिव्रता दिन कुनै कसर बाँकी राख्दैनौ : प्राधिकरण

सम्पदा पुनर्निर्माणलाई तिव्रता दिन कुनै कसर बाँकी राख्दैनौ : प्राधिकरण

२९ मंसिर २०७४, शुक्रबार २०:२४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिनाशकारी भूकम्पले क्षति पुगेका पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन सरोकारवाला निकायलाई निर्देशन दिएको छ । सम्पदाहरुको पुनर्निर्माण सम्बन्धी हालसम्म भएका कार्यहरुको प्रगति सम्बन्धमा ललितपुरको पाटन दरवार स्क्वायरमा शुक्रवार बसेको सरोकारवाला.....

फास्ट ट्र्याकलाई तीव्रता दिँदै सेना, पाँच खण्डमा विभाजन गरी काम सुरु गरिँदै

फास्ट ट्र्याकलाई तीव्रता दिँदै सेना, पाँच खण्डमा विभाजन गरी काम सुरु गरिँदै

२९ मंसिर २०७४, शुक्रबार १६:००

काठमाडौं– नेपाली सेनाले द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माण कार्यलाई तीव्रता दिने भएको छ । यसका लागि प्रत्येक ७ किलोमिटरको दूरीमा पर्ने गरी १० ठाउँमा सैन्य शिविर स्थापना गरेको सेनाले सरकारले निर्णय दिनासाथ कामलाई तीव्रता दिन लागेको सैन्य प्रवक्ता नैनराज दाहालले बताए । ‘सरकारले जग्गा अधिग्रहणसँग मुआब्जा.....

नेपालमा पहिलो पटक आर्थिक गणना

नेपालमा पहिलो पटक आर्थिक गणना

२९ मंसिर २०७४, शुक्रबार ०८:२०

नेपालमा पहिलो पटक आर्थिक गणना हुने भएको छ । आगामी वैशाखबाट सुरु हुने यस्तो गणनाका लागि कम्तीमा ४० करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको केन्द्रीय तथ्यांक विभागका अधिकारीहरुले् बताएका छन् । सरकारले खर्चका आधारमा भुक्तानी दिने सहमति गरेको उनले जानकारी दिए । यसबाहेक जापानी सहयोग नियोग (जाइका)ले.....

यी हुन् खानी तथा खनिज अध्ययन र उत्खनन पाउने ११ कम्पनी

यी हुन् खानी तथा खनिज अध्ययन र उत्खनन पाउने ११ कम्पनी

२८ मंसिर २०७४, बिहीबार २१:०३

काठमाडौं– खानी तथा भूगर्भ विभागले नेपालका चुनढुंगा खानी तथा अन्य विभिन्न खानी उत्खनन तथा अन्वेषणका लागि विभिन्न ११ ओटा कम्पनीलाई छनोट गरेको छ । विभागले गत चैत र वैशाखमा आह्वान गरेको बोलपत्रमा सहभागी १९ कम्पनी मध्ये ३ वटा चिनियाँसहित ११ कम्पनीको प्रस्ताव स्वीकृत गरेको हो । छनोटमा परेका कम्पनीहरुसँग अब.....

चार महिनामै ३ सय ३७ अर्बको वस्तु आयात

चार महिनामै ३ सय ३७ अर्बको वस्तु आयात

२८ मंसिर २०७४, बिहीबार २०:१७

पछिल्लो ४ महिनामा मुलुकमा ३ खर्ब ३६ अर्ब ५६ करोड ४ लाख ४७ हजार रुपैयाँको वस्तु भित्रिएको छ । चालू वर्षको कात्तिकसम्म गत आर्थिक वर्षभन्दा ११.५२ प्रतिशत बढी रुपैैयाँको वस्तु आयात भएको हो । गतवर्ष कात्तिकसम्म भने ३ खर्ब १ अर्ब ७८ करोड रुपैयाँ ७९ लाखबराबरको वस्तु आयात भएको थियो । यस अवधिमा निर्यात भने खासै.....

पाटा नेपालको भिजन ५ मिलियन अभियान

पाटा नेपालको भिजन ५ मिलियन अभियान

२८ मंसिर २०७४, बिहीबार १६:३६

प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउन ‘भिजन ५ मिलियन अभियान’ सार्वजनिक गरेको छ ।  पाटाको ४१ औं साधारणसभाको कार्यक्रममा पाटाले सरकार र निजीक्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने मिसन बनाएको हो । पाटाले भिजन ५ मिलियन योजनालाई.....

एजेन्ट कमिसनले नेपाल एयरलाइन्सलाई दैनिक तीन लाख घाटा !

एजेन्ट कमिसनले नेपाल एयरलाइन्सलाई दैनिक तीन लाख घाटा !

२८ मंसिर २०७४, बिहीबार १४:४४

भारतबाट उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले स्थानीय एजेन्टलाई दिने कमिसनलाई १ प्रतिशतमा झारे पनि नेपाल एयरलाइन्सले ‘मिलेमतो’मा एजेन्टलाई ७ प्रतिशतसम्म कमिसन दिँदै आएको पाइएको छ । भारतबाट उडान गर्ने सबै अन्तर्राष्ट्रिय एयरलाइन्सले गत अप्रिलदेखि नै कमिसनलाई १ प्रतिशतमा खुम्च्याएका हुन् । कमिसन.....

राष्ट्रिय गौरवका अायाेजनाकाे सूची थपिँदै, काम शून्य

राष्ट्रिय गौरवका अायाेजनाकाे सूची थपिँदै, काम शून्य

२८ मंसिर २०७४, बिहीबार ११:४३

नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाको सूचीमा अर्को आयोजना थप्ने तयारी थालेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा निर्माण हुन लागेको हाइभोल्टेज विद्युत् ट्रान्समिसन लाइन तथा सडक परियोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने तयारी थालेको हो । ‘मन्त्रिपरिषद् बैठकले पारित गरेपछि बजेटअघि.....

मन्त्रिपरिषद्ले निर्णय नगर्दा एलईडी खरिद रोकियो, बढ्ला लोडसेडिङ ?

मन्त्रिपरिषद्ले निर्णय नगर्दा एलईडी खरिद रोकियो, बढ्ला लोडसेडिङ ?

२८ मंसिर २०७४, बिहीबार ०८:५३

मन्त्रिपरिषद्ले निर्णय नगर्दा चालू हिउँदका लागि कम विद्युत् खपत गर्ने एलईडी बल्ब बाल्ने प्राधिकरणको योजना अपुरो भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को स्पष्ट निर्णय नआउँदा एलईडी (लाइट इमिटिङ डिओड) बल्ब खरिद प्रक्रिया अघि बढाउन नसकिएको बताए । ‘एलईडी.....