अर्थतन्त्र


रोयल स्टेगको बजार लिन नेपाली ब्रान्डबीच प्रतिस्पर्धा

रोयल स्टेगको बजार लिन नेपाली ब्रान्डबीच प्रतिस्पर्धा

२७ मंसिर २०७४, बुधबार १४:४३

नेपाली मदिरा बजारमा कुनै समय ठूलो बजार हिस्सा ओगटेको बहुराष्ट्रिय कम्पनी सिग्राम्सको रोयल स्टेग गत वर्ष नेपाली बजारबाट बाहिरियो । सरकारले फ्रेन्चाइज कम्पनीलाई कुल नाफाको ६ प्रतिशत मात्र नाफा लैजान पाउने नयाँ व्यवस्था गरेपछि बाहिरिएको रोयल स्टेगको बजार लिन अहिले स्वदेशी मदिरा ब्रान्डहरुमा प्रतिस्पर्धा.....

भारतबाट अाएन ८५ मेगावाट बिजुली, लोडसेडिङ काबुमा राख्न चुनौती

भारतबाट अाएन ८५ मेगावाट बिजुली, लोडसेडिङ काबुमा राख्न चुनौती

२६ मंसिर २०७४, मंगलवार १७:१८

भारतले नेपाललाई दिने सम्झौता गरेको ८५ मेगावाट बिजुली अनिश्चित बनेको छ । पेट्रोलियम कोक तथा कच्चातेलमा आधारित भारतीय विद्युत् उत्पादन उद्योगहरु बन्द गरिएपछि सम्झौताअनुसार नेपालले पाउनुपर्ने उक्त परिमाणको विद्युत् आयात अनिश्चित बनेको हो । प्रदूषण फैलाएको कारण देखाउँदै त्यस्ता उद्योगहरु बन्द गर्न.....

शुल्क उठाउँछ क्यान, गर्दैन कुनै काम

शुल्क उठाउँछ क्यान, गर्दैन कुनै काम

२६ मंसिर २०७४, मंगलवार १४:५९

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई इन्धन बिक्री सेवाशुल्कबाट मात्रै आगामी पाँच वर्षमा ९ अर्ब रुपैयाँभन्दा बढी रकम उठाउनेछ । तीन वर्षयता सेवाशुल्क उठाउन थालेको क्यानले अहिलेसम्म ५ अर्ब रुपैयाँभन्दा धेरै रकम उठाइसकेको छ । क्यानको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र क्यानले सेवाशुल्कबाट.....

अर्थलाई झुक्याएर ‘एभिएसन म्युजियम’को शुल्क निर्धारण, प्रतिव्यक्ति ३ सय रुपैयाँ, विद्यार्थीलाई पनि छुट दिइएन

अर्थलाई झुक्याएर ‘एभिएसन म्युजियम’को शुल्क निर्धारण, प्रतिव्यक्ति ३ सय रुपैयाँ, विद्यार्थीलाई पनि छुट दिइएन

२४ मंसिर २०७४, आईतवार १२:२२

नागरिक उड्डयान प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले टेन्डरविनै उपलब्ध गराएको जग्गामा बनेको ‘एभिएसन म्युजियम’ले अर्थमन्त्रालयको स्वीकृति विना शुल्क उठाउन थालेको छ ।   बेद उप्रेती ट्रस्टले निर्माण गरेको एभिएसन म्युजियमले एक कक्षा देखि १२ कक्षासम्म शुल्क नलिने बताए पनि विद्यार्थीबाट धमाधम शुल्क लिइरहेको.....

उद्घाटनमै सीमित सेज

उद्घाटनमै सीमित सेज

२४ मंसिर २०७४, आईतवार १०:४६

एमाले नेता महेश बस्नेत र काङ्ग्रेस नेता नवीन्द्रराज जोशीबीच समानता खोज्ने हो भने सायदै भेटिएला । फरक पार्टीका यी दुई नेताको राजनीतिक पृष्ठभूमि पनि बिल्कुलै फरक छ । समान छ त एउटै कुरा– दुवैले उद्योग मन्त्रालयको अनुभव बटुलेका छन् । यी दुवै नेता फरक पार्टीका नेताको नेतृत्वमा बनेको सरकारमा उद्योगमन्त्री.....

राजस्वको लक्ष्य पूरा गर्न कानुन लत्याउँदै सरकार

राजस्वको लक्ष्य पूरा गर्न कानुन लत्याउँदै सरकार

२२ मंसिर २०७४, शुक्रबार १३:३५

सरकारले कर राजस्वको लक्ष्य पूरा गर्न औद्योगिक व्यवसाय ऐनको व्यवस्थालाई समेत चुनौती दिएको छ । औद्योगिक व्यवसाय ऐन २०७३ मा भएको व्यवस्थालाई चुनौती दिँदै सरकारले २० प्रतिशत आयकर तिर्न व्यवसायीलाई ताकेता गरेको छ । ऐनमा भने ४ प्रतिशत बिन्दुले छुट दिएर १६ प्रतिशत मात्र लिने उल्लेख छ । आयकर ऐन २०५८ मा करको दर.....

सरकारले नियमन गर्ने कि उद्याेग चलाउने ?

सरकारले नियमन गर्ने कि उद्याेग चलाउने ?

२० मंसिर २०७४, बुधबार १५:३०

‘हामी बाँसबारी छालाजुत्ता कारखाना बेच्यो भनेर रोइकराई गर्छौं,’ नेपाली काङ्गे्रसका नेता गगन थापाले हालैको एक चुनावी भाषणमा भने, ‘तर म भन्छु, बाँसबारी छालाजुत्ता कारखाना बेच्नु ठीक, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग बेच्नु ठीक । म भन्छु उद्योगधन्दा सरकारले चलाउने होइन । शिक्षा र स्वास्थ्य जो सरकारले.....

नयाँ ट्याङ्कर नथपिए हवाइ इन्धन हाहाकार

नयाँ ट्याङ्कर नथपिए हवाइ इन्धन हाहाकार

१९ मंसिर २०७४, मंगलवार १९:४०

आन्तरिक तथा बाह्य उडानको बढ्दो चापलाई थेग्न नयाँ हवाई इन्धन (एटीएफ) बोक्ने ट्याङ्कर नथपिए इन्धन हाहाकार हुने भएको छ । नेपालमा अन्तराष्ट्रिय उडान कम्पनीहरु थपिरहने क्रम जारी रहने तर भण्डारण क्षमता विस्तार नहुने हो भने आगामी दिनमा नेपाल आयल निगमले एटीएफ उपलब्ध गराउन नसक्ने वितरण विभाग प्रमुख वीरेन्द्र.....

सरकारी जग्गामा प्राधिकरणका महानिर्देशक गौतमको मनोमानी

सरकारी जग्गामा प्राधिकरणका महानिर्देशक गौतमको मनोमानी

१८ मंसिर २०७४, सोमबार १६:३६

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले नियमविपरीत प्राधिकरणको जग्गा वेद उप्रेती ट्रस्टलाई भाडामा उपलब्ध गराएको पाइएको छ । प्राधिकरणको स्वामित्वमा रहेको सिनामङ्गल एयरपोर्टको जग्गा गौतमको पहलमा प्राधिकरणले टेन्डर आह्वान नगरी नियमविपरीत ट्रस्टलाई भाडामा दिएको हो । ट्रस्टले सो.....

पश्चिम सेती बनाउन प्राधिकरण र थ्री गर्जेज नै उदासीन

पश्चिम सेती बनाउन प्राधिकरण र थ्री गर्जेज नै उदासीन

१८ मंसिर २०७४, सोमबार ११:५३

लगानी बोर्डले दुई महिना अघि पश्चिम सेती जलविद्युत् आयोजनाको ‘एक्सन प्लान’ उपलब्ध गराउन लिखित पत्र काटे पनि हालसम्म नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्यूइआईलाई कुनै चासो दिएको छैन् । बोर्डले गत अक्टोबरमा तत्काल एक्सन प्लान उपलब्ध गराउन लिखित पत्र काटे पनि प्राधिकरण र थ्री.....