अर्थतन्त्र


रसुवागढी–केरुङ क्रसबोर्डर प्रसारण लाइन ‘बीआरआई’मा राख्न प्रस्ताव

रसुवागढी–केरुङ क्रसबोर्डर प्रसारण लाइन ‘बीआरआई’मा राख्न प्रस्ताव

१५ मंसिर २०७४, शुक्रबार १५:३०

रसुवागढी–केरुङ ४ सय केभी अन्तरदेशीय (क्रसबोर्डर) विद्युत् प्रसारण लाइनलाई बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) कार्यक्रममा राख्न सरकारले चीनसमक्ष प्रस्ताव गर्ने भएको छ । यसका लागि ऊर्जा मन्त्रालयले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको ऊर्जा मन्त्रालयका सहसचिव (प्रवक्ता) दिनेशकुमार घिमिरेले क्यापिटल.....

सामान्य कार्यक्रममा अल्झँदै पर्यटन बोर्ड

सामान्य कार्यक्रममा अल्झँदै पर्यटन बोर्ड

१५ मंसिर २०७४, शुक्रबार ११:३३

१७ वर्षअघि ‘नेपाल पर्यटकीय स्थल हो भनेर अन्तर्राष्ट्रिय बजारमा चिनाउने र मुख्य घुम्न लायक देशमध्ये एक हो’ भनेर स्थापित गराउने उद्देश्यले गठित पर्यटन बोर्ड ९० प्रतिशत समय सामान्य कार्यक्रममा अल्झँदै आएको छ । जिल्लाको एउटा वडा तथा गाउँपालिकामा हुने सामान्य मेला–महोत्सवले पर्यटन बोर्डको समय बर्बाद हुँदै.....

लगानीको उकालो ग्राफ

लगानीको उकालो ग्राफ

१४ मंसिर २०७४, बिहीबार १९:४७

निजीक्षेत्र भन्छ– देशमा लगानीमैत्री वातावरण बनेन, व्यापार–व्यवसाय गर्नु अपराध गर्नुजस्तै भएको छ ।  सरकार भन्छ– निजीक्षेत्रले सुविधा मात्र खोज्यो, जिम्मेवारी बुझ्न चाहेन । एकातिर सरकार र निजीक्षेत्रबीच यस्ता आरोप–प्रत्यारोप निरन्तर चलिहरेका छन् भने अर्कोतिर विभिन्न क्षेत्रमा नयाँ लगानी बढ्दो छ ।.....

‘रिबन डेभलपमेन्ट’ को सङ्कट

‘रिबन डेभलपमेन्ट’ को सङ्कट

१३ मंसिर २०७४, बुधबार १४:५४

पाँच–सात पसल । फाट्टफुट्ट झुप्रा घरहरु । भर्खरै ट्र्याक खुलेको धुलाम्मे र डरलाग्दो सडक । मध्यपहाडी राजमार्गमा पर्ने सिन्धुलीको खुर्कोटको दृश्य २०६५ सालतिर यस्तै थियो । तर, बनेपा–बर्दिबास सडक कालोपत्रे भएपछिको करिब एक दशकमा अहिले खुर्कोटको अनुहार नै बदलिएको छ । यस ठाउँले एउटा बजारकै रुप लिइसकेको छ । सुरक्षित.....

सङ्घीय बजेट कार्यान्वयन जटिल

सङ्घीय बजेट कार्यान्वयन जटिल

१३ मंसिर २०७४, बुधबार ०७:४७

हरेक वर्ष सरकार जब बजेट ल्याउने तयारीमा जुट्न थाल्छ, तीन विषयको चर्चा चुलिन्छ– अब के–के महँगिने हो ! कर्मचारीको तलब कति बढ्ने हो र कुन ठाउँमा कस्तो योजना पर्यो ? गत वर्ष बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले बजेट सार्वजनिक गर्नुअघि यी तीन विषयसँगै अर्को पनि चर्चा थपियो– यो बजेटमा स्थानीय.....

विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना: चौधरी

विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना: चौधरी

१२ मंसिर २०७४, मंगलवार २०:१९

नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त चाहना सवै नेपालीको चाहना भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पारे.....

बौरियो किसानको सारथि

बौरियो किसानको सारथि

१२ मंसिर २०७४, मंगलवार १३:५५

किसानसँग निरन्तर हातेमालो गर्दै अघि बढेको चितवन मिल्क बन्द भएको तीन वर्षपछि पुनः सञ्चालनमा आएको छ । तीन वर्षअघि अन्तर्राष्ट्रिय बजारमा धूलो (पाउडर) दूधको मूल्य ओरालो लाग्न थालेपछि चितवन मिल्कले उक्त मूल्यमा दूध बेच्न नसकेपछि बन्द भएको थियो । तर तीन वर्षपछि नेपाल डेरी उद्योग सङ्घको पहलमा चितवन मिल्क पुनः.....

बिटक्वाइन: अभौतिक मुद्रा, अदृश्य लगानी

बिटक्वाइन: अभौतिक मुद्रा, अदृश्य लगानी

१४ कार्तिक २०७४, मंगलवार १२:०६

गत साउन अन्त्यमा नेपाल राष्ट्र बैङ्कले आफ्नो वेबसाइटमार्फत सूचना जारी गर्याे, ‘नेपालमा बिटक्वाइनको कारोबार प्रतिबन्धित छ ।’ नेपालबाट बिटक्वाइनको कारोबार सुरु भएको झन्डै आधा दशकपछि केन्द्रीय बैङ्कले यसबारे पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्याे । केही समयअघि महानगरीय प्रहरी महाशाखाले बिटक्वाइन.....

उच्च ब्याजदरको जालो

उच्च ब्याजदरको जालो

१४ कार्तिक २०७४, मंगलवार १०:५९

सन् २००७ बाट सुरु भएर २००८ मा विस्तार भएको वित्तीय सङ्कटबाट त्राण पाउन अमेरिकी केन्द्रीय बैङ्क फेडेरल रिजर्भ (फेड)ले परिमाणत्मक खुकुलोपना (क्यूई)मार्फत ६ वर्षसम्म नीतिगत ब्याजदर शून्य स्तरमा राख्यो र २०१४ को अक्टोबरसम्ममा साढे ४ ट्रिलियन (४५ खर्ब) अमेरिकी डलर बजारमा पठायो । जापानी केन्द्रीय बैङ्क ‘बैङ्क.....

कानुनले अड्काएको कमोडिटी बजार

कानुनले अड्काएको कमोडिटी बजार

१४ कार्तिक २०७४, मंगलवार १०:२९

नेपालमा वस्तु विनिमय (कमोडिटी एक्सचेन्ज)को नियमनमा सरकार उदासीन हुँदा ठूलो पुँजीगत लाभको सम्भावना गुम्न पुगेको छ । यस्तो बजार सञ्चालनमा आएको एक दशक भएको छ । नेपाली उद्यमीहरुले सञ्चालन गरेका कतिपय एक्सचेन्जहरु यो अवधिमा बन्द भएका छन् । यसबाट राज्यको करोडौं रुपैयाँ राजस्व गुमेको मात्रै छैन, यस्तो बजारमा.....