भीमदत्तनगर । निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्यालगायतका कारणले कञ्चनपुर–कैलालीमा करिब १४ पुलकाे निर्माण अलपत्र परेकाे छ । साना र ठूला गरी कञ्चनपुरमा ४० र कैलालीमा १५ वटा पुल चालू आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा छन् । जसमध्ये १४ वटा पुल विविध कारणले निर्माणमा ढिलाइ भएको डिभिजन.....
काठमाडौं । चाइना न्युक्लियर पावर ग्रुपअन्तर्गतको युनाङ सिङ हवा वाटर कन्जर्भेसन एन्ड हाइड्रोपावरले १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना बनाउने भएको छ । युनाङले कालिगण्डकी गर्जमा ८० प्रतिशतसम्म लगानी गर्नेछ । आसन्न लगानी सम्मेलनमा चिनियाँ कम्पनी युनाङ र नेपालको साझेदार हाइड्रो सलुसन्स.....
रुपन्देही । बुुटवलको जितगढीमा पाणिनि पार्क निर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करीब पाँच करोडको लागतमा पार्क निर्माण हुन लागको हो । पार्कको शुक्रबार शिलान्याश गर्दै उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री लीला गिरीले प्रदेश नम्बर ५ लाई सुन्दरीकरण गरिने बताए.....
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन् । शुक्रबार बिहान भैरहवा पुगेका प्रधानमन्त्री ओलीले विमानस्थलको अवलोकनपछि हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले हालसम्मको काम सन्तोषजनक.....
म्याग्दी । बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना सुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि सुरु गरिएको वडा कार्यालयले जनाएको छ । खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न.....
हामी अहिले देश विकासको महान अभियानमा छौं । दुई तिहाइको सरकार गठनपछि यहाँ घोषणा र नारामा मात्र विकासका कुराहरु हुन थाले । अहिले विकास–विकास भनेर राजनीतिक तहमा खुब भाषण गरिन्छ । तर, गर्न खोजेको के हो भन्ने नै पहिचान गरिएको छैन । भौतिक र आर्थिक विकासका लागि लगानी चाहिने हो । त्यसको बृहत् तस्बिर माथिल्लो तहबाट.....
बाजुरा । नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा बिहीबारबाट सञ्चालनमा आएपछि जिल्लाका चार स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक बिहीबारदेखि सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै बाजुराका हिमाली गाउँपालिका,.....
सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पुर्याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै.....
काठमाडौँ । अव्यवस्थित प्रसारण लाइनका कारण कुरुप बनेको काठमाडौँ उपत्यकाको प्रसारण प्रणालीलाई आगामी ३० महिनाभित्र भूमिगत गर्ने गरी निर्माण व्यवसायीसँग सम्झौता भएको छ । विद्युत् पोलका कारण सहरी सौन्दर्य गुमेको तथा दुर्घटनाको जोखिमसमेत बढेको भन्दै लामो समयदेखि तार भूमिगत गर्ने माग उठ्दै आएको थियो ।.....
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीमा सुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न गर्ने भएका छन् । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको प्रधानमन्त्रीले शिलान्यास गर्न लागेका हुन् । आयोजनाको.....