पूर्वाधार


हुलाकी सडकमा १० किलोमिटर कालोपत्रे

हुलाकी सडकमा १० किलोमिटर कालोपत्रे

१२ चैत्र २०७५, मंगलवार १३:१९

लहान । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नरपालिकाको स्वर्णपट्टिदेखि भदैयासम्म करीब १० किलोमिटर सडकमा कालोपत्रे सकिएको उक्त सडकका कन्ट्र्याक्टर मेनेजर विनोद गौतमले जानकारी.....

सञ्चय कोषका सञ्चयकर्ताको १३५ करोड लाभांश बेतन कर्णाली आयोजनाको सेयरमा परिणत, ४ अर्ब ३२ करोड लगानी जुट्यो

सञ्चय कोषका सञ्चयकर्ताको १३५ करोड लाभांश बेतन कर्णाली आयोजनाको सेयरमा परिणत, ४ अर्ब ३२ करोड लगानी जुट्यो

१२ चैत्र २०७५, मंगलवार १३:००

काठमाडौं । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लाभांश ६८८ मेगावाटको बेतन कर्णाली आयोजना बनाउन लगानी गरिने भएको छ । योसमेत गरी सञ्चयकर्ताबाट ४ अर्ब ३२ करोड रुपैयाँ लगानी जुटेको छ । कोषले गत आर्थिक वर्षमा ४ अर्ब ९४ करोड रुपैयाँ खुदनाफा गरेकोमा जगेडा र सञ्चित कोषमा जम्मा गरेर.....

दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो

दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो

१२ चैत्र २०७५, मंगलवार १२:४५

लमही । दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो । बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छोड्नु पर्ने माग.....

कन्चनपुर—कमला सडक निर्माणमा नेपाली ठेकेदारलाई बाइपास गरिएपछि लेखा समिति लियो चासो

कन्चनपुर—कमला सडक निर्माणमा नेपाली ठेकेदारलाई बाइपास गरिएपछि लेखा समिति लियो चासो

११ चैत्र २०७५, सोमबार १८:११

काठमाडौं । कन्चनपुर—कमला सडकमा नेपाली निर्माणमा नेपाली व्यवसायीलाई बाइकट गरिएको प्रति संसदको लेखा समितिले चासो देखाएको छ । समितिले सडक निर्माणमा नेपाली कामदारलाई समावेश नगरी एसियाली विकास बैङ्क (एडीबी) को एकलौटी मापदण्डअनुसार अघि बढ्न खोजेकोप्रति भौतिक पूर्वाधार मन्त्रालय सचिव मधुसुदन अधिकारी र.....

जनताको जलविद्युत् : माथिल्लो त्रिशूली ३ बीले बैङ्कलाई ब्याज मात्रै ७८ करोड तिर्नुपर्ने

जनताको जलविद्युत् : माथिल्लो त्रिशूली ३ बीले बैङ्कलाई ब्याज मात्रै ७८ करोड तिर्नुपर्ने

११ चैत्र २०७५, सोमबार १४:०४

काठमाडौं । जनताको जलविद्युत्अन्तर्गतको माथिल्लो त्रिशूली ३ बी आयोजनाले बैङ्कलाई निर्माण अवधिमा मात्रै पौने अर्ब रुपैयाँ ब्याज तिर्नुपर्ने भएको छ । आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नबिल बैङ्कलाई ७८ करोड १७ लाख ९३ हजार रुपैयाँ निर्माण अवधिको ब्याज तिर्ने भएको हो । निर्माण अवधिको.....

१ करोड ९० लाखमा स्तरोन्नति गरिएको बसपार्क सञ्चालनमा ल्याउनै समस्या

१ करोड ९० लाखमा स्तरोन्नति गरिएको बसपार्क सञ्चालनमा ल्याउनै समस्या

११ चैत्र २०७५, सोमबार १२:०२

फिदिम । हालै सञ्चालनमा ल्याइएको पाँचथरको फिदिम–२, पल्लोटारस्थित स्थायी बसपार्कको कार्यान्वयनमा समस्या देखिएको छ । शहर विस्तार हुने अनुमानका आधारमा फिदिम बजारबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको पल्लोटारमा निर्माण गरिएको बसपार्क कार्यान्वयनमा समस्या भएको हो । दुई दशकअघि निर्माण थालेर गत मङ्सिरबाट.....

ठेकेदारको लापरबाहीले ९ ओटा झोलुङ्गे पुल अलपत्र

ठेकेदारको लापरबाहीले ९ ओटा झोलुङ्गे पुल अलपत्र

११ चैत्र २०७५, सोमबार १०:४९

हुम्ला । जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन । सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न.....

रिसोर्टसहित ३ ओटा केवलकार सञ्चालनमा ल्याउने तयारी, ७ अर्ब लगानी खोज्दै निजी क्षेत्र

रिसोर्टसहित ३ ओटा केवलकार सञ्चालनमा ल्याउने तयारी, ७ अर्ब लगानी खोज्दै निजी क्षेत्र

११ चैत्र २०७५, सोमबार ०६:५८

काठमाडौं । निजी लगानीमा रिसोर्टसहित ३ ओटा केवलकार सञ्चालनमा आउने भएका छन् । कैलालीको टीकापुरमा जलपादेवी केवलकार, प्युठानको स्वर्गद्धारीमा स्वर्गद्धारी केवलकार र कास्कीको सिकलेसमा सिकलेस अन्नपुर्ण केवलकार सञ्चालन आउने भएको हो । ३ ओटा केवलकारमा विदेशी लगानी जुटाउन शुक्रबारदेखि सुरु हुने लगानी सम्मेलनमा.....

विदेशी साझेदारीमा लक्की ग्रुपले ३९२ मेगावाटका ४ जलविद्युत आयोजना बनाउने, ६३ अर्ब लगानी गर्ने

विदेशी साझेदारीमा लक्की ग्रुपले ३९२ मेगावाटका ४ जलविद्युत आयोजना बनाउने, ६३ अर्ब लगानी गर्ने

१० चैत्र २०७५, आईतवार १७:२९

काठमाडौं । व्यवसायिक प्रतिष्ठान लक्की ग्रुप जलस्रोतमा प्रवेश गरेको छ । ग्रुपले विदेशीसंगको साझेदारीमा ३९२ मेगावाट क्षमताको ४ जलविद्युत आयोजना बनाउने तयारी गरेको छ । ग्रुपले लगानीलाई विविधिकरण र विस्तार गर्न विदेशीसंगको साझेदारीमा ग्रुपले जलविद्युतमा लगानी बढाउन लागेको हो । ग्रुपले २६० मेगावाटको.....

माथिल्लो तामाकोसी समयमै सक्न कुलमानको नयाँ ट्रिक, हरेक महिना आयोजना अनुगमन गर्न दोलखा जाने

माथिल्लो तामाकोसी समयमै सक्न कुलमानको नयाँ ट्रिक, हरेक महिना आयोजना अनुगमन गर्न दोलखा जाने

१० चैत्र २०७५, आईतवार १४:०१

काठमाडौं । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम नयाँ तालिकाअनुसार सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक बस्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष.....