पूर्वाधार


सरकारको निर्णय पर्खंदै मेलम्ची

सरकारको निर्णय पर्खंदै मेलम्ची

२१ चैत्र २०७५, बिहीबार १४:३३

काठमाडौं । मन्त्रिपरिषद्ले निर्णय गरे एक हप्ताभित्र मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन सकिने देखिएको छ । फास्ट ट्र्याकमै गएर आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकारले निर्णय गरेमा आयोजना एक हप्तामै अघि बढाउन सकिने मेलम्ची खानेपानी विकास समितिका प्रमुख सूर्यराज कँडेलले जानकारी दिए । इटालियन.....

पुनर्निर्माणको ३ वर्षः निजी आवास निर्माणमा ५० प्रतिशत प्रगति, साढे २ अर्ब खर्च

पुनर्निर्माणको ३ वर्षः निजी आवास निर्माणमा ५० प्रतिशत प्रगति, साढे २ अर्ब खर्च

२० चैत्र २०७५, बुधबार १८:०८

काठमाडौं । भूकम्प गएको झन्डै तीन वर्ष पुग्न लाग्दा निजी आवास पुनर्निर्माणतर्फ ५० प्रतिशत प्रगति भएको छ । सरकारले चालू आव २०७५÷०७६ भित्रै निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने भने पनि हालसम्मको प्रगति हेर्दा लक्ष्य हासिल गर्न निकै कठिन देखिन्छ । निजी आवास पुनर्निर्माणतर्फ अनुदान वितरण, लाभग्राहीको पहिचान,.....

साउथ एसियाको पायोनियर निर्माण कन्सल्टेन्सी माइनहार्टको नेपाल प्रवेश, अध्यक्ष नासिम भन्छन्— नेपाल परिवर्तनका लागि प्रतिबद्ध छ

साउथ एसियाको पायोनियर निर्माण कन्सल्टेन्सी माइनहार्टको नेपाल प्रवेश, अध्यक्ष नासिम भन्छन्— नेपाल परिवर्तनका लागि प्रतिबद्ध छ

२० चैत्र २०७५, बुधबार १६:१४

काठमाडौं । विश्वका १८ देशका ४७ सहरमा कार्यालय रहेको प्रख्यात निर्माण कम्पनी माइनहार्ट नेपालमा प्रवेश गरेको छ । सिङ्गापुरमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय निर्माण परामर्शदाताले नेपालमा लगानी सम्मेलनको अवसरमा आफ्नो उपस्थिति जनाएको हो । माइनहार्टले सिभिल र पूर्वाधार, शहरी विकास योजना, संरचनागत इन्जिनियरिङ,.....

७६५ मेगावाटको तमोर जलाशय, सडक र सिँचाइमा २ खर्ब  लगानी गर्ने सीएमईसीको तयारी, सरकारलाई गर्यो प्रस्ताव

७६५ मेगावाटको तमोर जलाशय, सडक र सिँचाइमा २ खर्ब लगानी गर्ने सीएमईसीको तयारी, सरकारलाई गर्यो प्रस्ताव

२० चैत्र २०७५, बुधबार १४:०५

काठमाडौं । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सीएमईसी) ले खानेपानी, जलविद्युत र सडक तथा सुरुङ मार्ग निर्माण गर्न प्रस्ताव गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सीएमईसीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने सडक तथा सुरुङ मार्ग र जलाशययुक्त.....

वैशाख १५ सम्म सिंहदरबारको डिजाइन फाइनल

वैशाख १५ सम्म सिंहदरबारको डिजाइन फाइनल

१९ चैत्र २०७५, मंगलवार १३:४७

काठमाडौंं । सिंहदरबार पुनर्निर्माणका लागि वैशाख १५ भित्र डिजाइन फाइनल गरिने भएको छ । चैत मसान्तसम्म डिजाइन रिभ्यू हुनेछ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले सिंहदरबारको पुनर्निर्माणको काम तीव्र रुपमा अघि.....

निकुञ्ज छलेर जाने रुटबाहेक पूर्व-पश्चिम रेलमार्गको डीपीआर तयार

निकुञ्ज छलेर जाने रुटबाहेक पूर्व-पश्चिम रेलमार्गको डीपीआर तयार

१९ चैत्र २०७५, मंगलवार ११:३९

काठमाडौं । पर्सा र चितवन राष्ट्रिय निकुञ्ज भएर जाने रुटबाहेक पूर्व-पश्चिम विद्युत्तीय रेलमार्गको सबै खण्डको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) सम्पन्न भएको छ । यसअघि ती दुई निकुञ्ज भएर रेलमार्ग निर्माण गर्ने एलाइनमेन्ट परिवर्तन गरी निजगढ-हेटौंडा-भरतरपुर रेलमार्ग नयाँ रुट तोकिएको हो । उक्त खण्डको १३६.....

दाना सबस्टेसनको ढिलाइले घलेम्दीखोला जलविद्युत् आयोजना ६ महिना धकेलियो

दाना सबस्टेसनको ढिलाइले घलेम्दीखोला जलविद्युत् आयोजना ६ महिना धकेलियो

१८ चैत्र २०७५, सोमबार १५:२०

काठमाडौं । म्याग्दीमा निर्माणाधीन दाना सबस्टेसन निर्माणको ढिलाइ ५ मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना थप ६ महिना धकेलिने भएको छ । यसअघि वैशाख अन्तिमसम्ममा विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । तर, आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने दाना सबस्टेसन निर्माण पूरा नहुँदा.....

सहरी विकासतर्फ ३५ प्रतिशत प्रगति

सहरी विकासतर्फ ३५ प्रतिशत प्रगति

१८ चैत्र २०७५, सोमबार १३:३६

काठमाडौं । चालू आर्थिक वर्ष २०७५/०७६ को चैतसम्ममा सहरी विकासतर्फ ३५ प्रतिशत भौतिक प्रगति भएको छ । चालू आवमा झन्डै २ खर्ब रुपैयाँ बजेट विनियोजन भएकोमा भौतिक र वित्तीय प्रगति ३५/३५ प्रतिशत गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।   उक्त अवधिमा हुलाकी राजमार्गमा अवस्थित १० र तराई मधेसमा पाँच ओटा नयाँ सहरका.....

अन्तर्राष्ट्रिय विमानस्थल साेमबारबाट दैनिक १० घण्टा बन्द

अन्तर्राष्ट्रिय विमानस्थल साेमबारबाट दैनिक १० घण्टा बन्द

१७ चैत्र २०७५, आईतवार १५:४०

काठमाडौँ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन.....

लथालिङ्ग बाहिरी चक्रपथ र स्मार्ट सिटी योजना : सम्पन्न गर्न दुई खर्बभन्दा बढी आवश्यक

लथालिङ्ग बाहिरी चक्रपथ र स्मार्ट सिटी योजना : सम्पन्न गर्न दुई खर्बभन्दा बढी आवश्यक

१७ चैत्र २०७५, आईतवार १५:१८

काठमाडौं । काठमाडौं उपत्यका र विभिन्न सहरलाई व्यवस्थित गर्न अघि बढाइएका आयोजना अहिले लथालिङ्ग अवस्थामा पुगेका छन् । विगतका विभिन्न सरकारले अघि सारेका केही आयोजना अधुरै छन् भने केही आयोजना अघि बढ्नै सकेका छैनन् । खासगरी, काठमाडौं उपत्यकालाई एक फन्को लगाउने आयोजनाका रुपमा बाहिरी चक्रपथ सडक आयोजना पहिचान.....