काठमाडौं । गम्भीर आर्थिक संकटमा परेको भारतको जेट एयरवेजले नेपालमा शुक्रबारदेखि ४ दिन उडान नगर्ने भएको छ । विभिन्न देशमा उडान कटौती गर्दै आएको जेट एयरवेज ले नेपाल मा पनि उडान घटाउन लागेको हो । दैनिक २ देखि ३ वटा काठमाडौं दिल्ली उडान गर्दै आएको थियो । यस बिषयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भने.....
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले उँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका एक हजार घरधुरीमा घरघरमा धारा पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको हो । गाउँपालिका.....
रसुवा । भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित.....
लहान । भारतीय सरकारको सहयोगमा सदरमुकाम सिरहामा निर्मित चन्द्रनारायण यादव मेमोरियल प्रसूति अस्पतालको बुधबार नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले उद्घाटन गरेका छन् । भारत सरकारको दुई अर्ब ६९ करोड सहयोगमा निर्माण भएको २५ श्यैयाको प्रसूति अस्पताल उद्घाटनपश्चात बुधबारदेखि अस्पतालबाट उपचार सेवा.....
डोटी । कुनै बेला जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै झिलिमिली र सफासुग्घर देखिन थालेको छ । झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन्.....
मेलम्ची ।भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको.....
काठमाडौं । निर्माणधिन १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । अहिले प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड (सोयाक—फिदिम) को सकिएर एक हप्ताभित्र चार्ज गर्ने अवस्थामा पुगेको छ । तेस्रो खण्ड (गोदक—फिदिम) को काम तीव्र रुपमा अघि बढाइएको छ । उक्त खण्डमा ४० ओटा टावर बनाउनुपर्छ.....
काठमाडौं । ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडकमा २० प्रतिशतभन्दा काम हुन नसकेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सडक निर्माणअघि बढ्न नसकेको.....
काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाले पहिलो प्याकेजअन्तर्गत बाँध निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वानका लागि तयारी थालेको छ । प्रवर्द्धक तनहुँ हाइड्रो लिमिटेडले बोलपत्रको कागजात तयार पारी सहमतिका लागि ऋण लगानीकर्ता एसियाली विकास बैङ्क (एडीबी)मा पठाएको छ । एडीबीबाट सहमति आउनासाथ.....
काठमाडौं । तनहुँको मार्कीचोकमा निर्माण भएको १३२/३३ केभी सबस्टेशन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याएको हो । सबस्टेसन सञ्चालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पनि सकिएको छ । मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी.....