पूर्वाधार


नवीकरणीय ऊर्जा विकल्पलाई बढाउन सरकार र विश्व बैङ्कद्वारा नयाँ परियोजना सार्वजनिक

नवीकरणीय ऊर्जा विकल्पलाई बढाउन सरकार र विश्व बैङ्कद्वारा नयाँ परियोजना सार्वजनिक

९ बैशाख २०७६, सोमबार १६:०९

काठमाडौं । निजी क्षेत्रसँगको साझेदारीमा नेपालका उत्कृष्ट क्षेत्रमा नवीकरणीय ऊर्जाको विकल्पलाई बढाउने सम्झौतापत्रमा आज नेपाल सरकार र विश्व बैङ्कले हस्ताक्षर गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैङ्कका तर्फबाट कार्यकारी कन्ट्री म्यानेजर.....

महानगरमै भवन नहुँदा समायोजन भएर आएका कर्मचारी व्यवस्थापनमा समस्या

महानगरमै भवन नहुँदा समायोजन भएर आएका कर्मचारी व्यवस्थापनमा समस्या

९ बैशाख २०७६, सोमबार १०:०४

ललितपुर । जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहे पनि ती कार्यालयका भवन नहुँदा समस्या भएको छ । ललितपुर महानगरपालिकामा समायोजना भएर आएका कर्मचारीहरुलाई भवन पर्याप्त नहुँदा व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन.....

निजगढ विमानस्थलका लागि ६ ओटा कम्पनीले दिए आवेदन, एक महिना म्याद थप

निजगढ विमानस्थलका लागि ६ ओटा कम्पनीले दिए आवेदन, एक महिना म्याद थप

८ बैशाख २०७६, आईतवार १७:४२

काठमाडौं । गत चैत १५–१६ गते भएको लगानी सम्मेलनको सो—केसमा राखिएको निजगढ विमानस्थल निर्माणका लागि ६ ओटा कम्पनीले एक्सप्रेसन अफ इन्ट्रेस्ट (ईओआई) जनाएका छन् । निजगढ विमानस्थल निर्माणका लागि विभिन्न ६ ओटा कम्पनीको आवेदन प्राप्त भएको बोर्डले जनाएको छ । आवेदन दिनका लागि बोर्डले एक महिनाको म्याद थप गरेको.....

एक दशकदेखि महिला बन्दीगृह निर्माण कार्य अलपत्र

एक दशकदेखि महिला बन्दीगृह निर्माण कार्य अलपत्र

८ बैशाख २०७६, आईतवार १०:५३

पर्वत । साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दीगृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ । दश वर्षअगाडि ७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम सुरु गरिएको थियो । तत्कालीन अवस्थामा १४ लाख मात्र बजेट आएपछि सोही रकमले मात्र.....

भोजपुर सदरमुकाम टक्सारदेखि विमानस्थलसम्मको सडक कालोपत्रे हुने

भोजपुर सदरमुकाम टक्सारदेखि विमानस्थलसम्मको सडक कालोपत्रे हुने

८ बैशाख २०७६, आईतवार ०८:३६

भोजपुर । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र हुने भएको छ । प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । पाँच किलोमिटर लम्बाइ रहेको सो.....

मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख खन्डमा ५१ किलोमिटर कालोपत्रे हुँदै

मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख खन्डमा ५१ किलोमिटर कालोपत्रे हुँदै

६ बैशाख २०७६, शुक्रबार ११:२०

दैलेख । मध्यपहाडी राजमार्गको दैलेख खन्डमा पर्ने १२६ किलोमिटर सडकमध्ये ५१ किलोमिटर सडकको कालोपत्र गर्न तयारी भएको छ । दैलेखको पूर्वी खन्ड जाजरकोट सिमानादेखि भगवतिमाई गाउँपालिकाको मनघर हुँदै दैलेखको नारायण नगरपालिकाको सिमाना लोहोरेसम्मको २२ किलोमिटर मध्यपहाडी सडकमा कालो पत्रेको तयारी गरिएको हो । उक्त.....

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुने, ५ महिनाभित्र काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुने, ५ महिनाभित्र काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

५ बैशाख २०७६, बिहीबार १९:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अघि बढाउन निर्देशन दिएका छन् । लगानी बोर्डको बिहीबार बसेको ३७ औं बैठकमा आगामी ५ महिनाभित्र निर्माण सुरु हुने गरी काम अघि बढाउन लगानी बोर्डलाई निर्देशन दिएका हुन् । ठूला सम्मेलन र सेमिनार गर्न अन्तर्राष्ट्रियस्तरको सम्मेलन.....

धरहराको पुनःनिर्माण १२ प्रतिशत सकियो, डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, ३०८ करोड लाग्ने अनुमान

धरहराको पुनःनिर्माण १२ प्रतिशत सकियो, डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, ३०८ करोड लाग्ने अनुमान

५ बैशाख २०७६, बिहीबार १३:२७

काठमाडौं । क्षतिग्रस्त धरहराको पुनःनिर्माण तीव्र रुपमा अघि बढेको छ । विगत ४ महिनाअघि निर्माण अघि बढाइएकोमा हालसम्म १२ प्रतिशत काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अहिले फाउन्डेसनको काम भइरहेको छ । धराहरा बन्ने मुख्य ठाउँको फाउन्डेसनको एक भाग सकिएको प्राधिकरणका सदस्य राजुमान चौधरीले.....

काठमाडौंलाई नमूना उपत्यका बनाउने अभियान अन्तर्गत ३ करिडोर सञ्चालन

काठमाडौंलाई नमूना उपत्यका बनाउने अभियान अन्तर्गत ३ करिडोर सञ्चालन

५ बैशाख २०७६, बिहीबार १२:४०

काठमाडौं । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ३ ओटा करिडोर सञ्चालनमा ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो । करिडोर.....

विकासका नाममा असारे बजेट खर्चिने, तर गुणस्तरीय काम नहुने पुरानै प्रवृत्ति दोहोरिँदै

विकासका नाममा असारे बजेट खर्चिने, तर गुणस्तरीय काम नहुने पुरानै प्रवृत्ति दोहोरिँदै

५ बैशाख २०७६, बिहीबार ११:५६

काठमाडौं । असारे विकासका नाममा बजेट मात्रै खर्चिने तर, गुणस्तरीय काम नहुने भएकाले सरकारले चैत मसान्तपछि पूर्वाधार संरचना र निर्माणका काम नगर्न भने पनि यस वर्ष पनि असारे विकास नरोकिने देखिएको छ । अहिले आर्थिक वर्ष सकिन ३ महिना बाँकी छ । तर, सडक, पुललगायतका भौतिक निर्माणको प्रगति निकै कम देखिन्छ । चालू आवको.....