पूर्वाधार


पूर्वाधार योजना असफल हुने पाँच कारण, के गर्न सक्छौं त हामी ?

पूर्वाधार योजना असफल हुने पाँच कारण, के गर्न सक्छौं त हामी ?

१२ बैशाख २०७६, बिहीबार १५:५४

एजेन्सी । संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य प्राप्त गर्न विकासशील मुलुकहरुलाई थप २५ खर्ब अमेरिकी डलरबराबरको कोष आवश्यक पर्दछ । विकासशील मुलुकहरुले आफ्नो संशाधनबाट जम्मा गर्न सक्ने कोषभन्दा यो कोष निकै ठूलो छ । भर्खरै विश्व आर्थिक मञ्चले बोलाएको एउटा विज्ञहरुको टोलीले यो कोषको खाडल पुर्नका.....

एलजी कम्पनीले गृह देश कोरियामै फोन उत्पादन बन्द गर्दै

एलजी कम्पनीले गृह देश कोरियामै फोन उत्पादन बन्द गर्दै

१२ बैशाख २०७६, बिहीबार १३:०५

एजेन्सी । दक्षिण कोरियाको प्रख्यात इलेक्ट्रोनिक्स तथा फोन निर्माणकर्ता कम्पनी एलजीले गृहदेशमा नै निर्माण सेवा बन्द गर्ने भएको छ । समाचार संस्था योनहापलाई उद्रीत गर्दै रोयटर्स समाचार एजेन्सीले प्रकाशित गरेको समाचारअनुसार एलजीले उक्त सेवालाई गृहदेशमा बन्द गरेर भियतनामस्थित आफ्नो पूरानो शाखामै सार्ने.....

खाने पानी सहजताका लागि ‘एक घर एक धारा’ अभियान

खाने पानी सहजताका लागि ‘एक घर एक धारा’ अभियान

१२ बैशाख २०७६, बिहीबार १२:१७

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको छ । गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सो आयोजना अघि बढाइएको हो । चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा.....

आयोजनाको बाँध बनाउन तनहुँ जलविद्युतले गर्यो ग्लोबल टेन्डर, जेठ २६ गते अन्तिम दिन

आयोजनाको बाँध बनाउन तनहुँ जलविद्युतले गर्यो ग्लोबल टेन्डर, जेठ २६ गते अन्तिम दिन

१२ बैशाख २०७६, बिहीबार ०९:५४

काठमाडौं । तनहुँ जलविद्युत आयोजनाले पहिलो प्याकेज अन्र्तगत बाँध निर्माणलगायत अन्य कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) आह्वान गरेको छ । प्रवद्र्धक तनहुँ हाइड्रो लिमिटेडले बिहीबार ग्लोबल टेन्डरको आह्वान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन जेठ २६ गते अर्थात जुन ९ लाई तोकिएको छ । लगानीकर्ता.....

भूकम्पको चार वर्ष: पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण

भूकम्पको चार वर्ष: पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण

१२ बैशाख २०७६, बिहीबार ०९:२२

काठमाडौं । भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)ले जनाएको छ । निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७.६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क.....

विनाशकारी भूकम्पको ४ वर्षः क्षतिग्रस्त संरचनाहरु बिस्तारै तंग्रिँदै

विनाशकारी भूकम्पको ४ वर्षः क्षतिग्रस्त संरचनाहरु बिस्तारै तंग्रिँदै

११ बैशाख २०७६, बुधबार १४:०९

काठमाडौं । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी ‘गोरखा भूकम्प’ का कारण क्षतिग्रस्त खेलकूदका संरचना क्रमिकरूपमा पुनःनिर्माण हुँदैछन् । भूकम्प गएको चार वर्ष पुग्दै गर्दा क्षतिग्रस्त बनेको खेलकूदका भौतिक संरचना दशरथ रङ्गशाला, त्रिवि क्रिकेट मैदान तथा सातदोबाटोस्थित पौडी पोखरी र धेरै जिल्लाका प्रमुख.....

राष्ट्रपतिको चीन भ्रमणमा केरुङ-काठमाडौं रेलमार्गको डीपीआरमा एमओयू हुने

राष्ट्रपतिको चीन भ्रमणमा केरुङ-काठमाडौं रेलमार्गको डीपीआरमा एमओयू हुने

११ बैशाख २०७६, बुधबार १३:११

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका बेला चीन—केरुङ रेल कनेक्टिभिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने भएको छ । राष्ट्रिय महत्त्वको उक्त रेललाइन निर्माणमा चिनियाँ पक्षको चासो रहेकाले पनि राष्ट्रपतिको भ्रमणका बेला सम्झौता.....

रेल विभाग आफैँले रेल चलाउन नमिल्ने भएपछि बन्द कम्पनी पुनःसञ्चालन गरिँदै

रेल विभाग आफैँले रेल चलाउन नमिल्ने भएपछि बन्द कम्पनी पुनःसञ्चालन गरिँदै

११ बैशाख २०७६, बुधबार १०:१२

काठमाडौं । बन्द अवस्थामा रहेको रेल कम्पनीलाई सरकारले पुनः सञ्चालन गर्ने तयारी गरेको छ । रेल विभाग अन्तर्गत रेल चलाउन नमिल्ने भएकाले यसअघि स्थापना भएको रेल कम्पनीलाई नै पुनः सञ्चालन गरी सोही कम्पनीमार्फत रेल चलाउने तयारी गरिएको रेल विभगले जनाएको छ । यसअघि जनकपुर जयनगरमा रेल सञ्चालनमा रहँदा रहेको रेल.....

निजी लगानीमा ३८ मेगावाटको आँखुखोला आयोजना निर्माण हुँदै, ४ वर्षमा बिजुली बल्ने

निजी लगानीमा ३८ मेगावाटको आँखुखोला आयोजना निर्माण हुँदै, ४ वर्षमा बिजुली बल्ने

१० बैशाख २०७६, मंगलवार ०९:५२

काठमाडौं । धादिङमा ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । निजी लगानीमा धादिङ आँखुखोला हाइड्रोपावर प्राइभेट लिमिटेडले जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो । विद्युत विकास विभागले धादिङ आँखुखोला हाइड्रोपावर प्राइभेट लिमिटेडलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स).....

पर्वतमा करोडौँका ठूला योजना अलपत्र

पर्वतमा करोडौँका ठूला योजना अलपत्र

१० बैशाख २०७६, मंगलवार ०८:१५

पर्वत । बजेट अभाव र निर्माणको जिम्मा लिएकाहरुको लापरवाहीका कारण पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन् भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् । निर्माण समयमा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना.....