पूर्वाधार


४८ करोड लगानीमा बाँकेमा खेलकुद पूर्वाधार निर्माण

४८ करोड लगानीमा बाँकेमा खेलकुद पूर्वाधार निर्माण

५ बैशाख २०७६, बिहीबार ०८:३५

राँझा । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन् । नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै.....

जाजरकोटमा ६८ योजना अधुरै

जाजरकोटमा ६८ योजना अधुरै

३ बैशाख २०७६, मंगलवार १०:०३

जाजरकोट । जाजरकोट जिल्लामा तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा सञ्चालित अधिकांश भौतिक संरचना अधुरै रहेका छन् । मन्त्रालय खारेज भएपछि संरचनाको पुनःनिर्माणकार्य अलपत्र परेका हुन् । मन्त्रालयले आर्थिक वर्ष २०६४/६५ देखि २०७२/७३ सम्म तत्कालीन जिल्ला विकास समिति तथा जिल्ला प्राविधिक कार्यालयमार्फत.....

कोशीपारि जान वैकल्पिक सडक खुल्यो

कोशीपारि जान वैकल्पिक सडक खुल्यो

३ बैशाख २०७६, मंगलवार ०९:२२

बनेपा । काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोशीपारि जानका लागि अब वैकल्पिक सडक खुलेको छ । काभ्रेपलाञ्चोकको कोशीपारि भुम्लु गाउँपालिकाको सिलामेबाट बेखसिम्ले जोड्ने मोटरबाटो सोमबारदेखि सुरु भएको हो । सो मोटर बाटो खुला गर्न विगत नौ वर्षदेखि नै काम शुरु गरे पनि सम्पन्न हुनसकेको थिएन । डिभिजन सडक कार्यालयको.....

सनराइज बैङ्कको सहयोगमा मुहार फेर्दै खोकनाको बाज पाटी

सनराइज बैङ्कको सहयोगमा मुहार फेर्दै खोकनाको बाज पाटी

२ बैशाख २०७६, सोमबार १७:३२

ललितपुर । ललितपुर महानगरपालिकाको खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिर अगाडि रहेको उक्त ऐतिहासिक बाज पाटी पुनर्निर्माण हुने भएको छ । महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज बैङ्कको १० लाख रुपैयाँको आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको हो । रुद्रायणी मन्दिरमा नित्य पूजा र विशेष पूजा हुँदा बिहान,.....

लमजुङको उदिपुरदेखि भरतपुरसम्म २२० केभी प्रसारणलाइन बनाउँदै विद्युत् प्राधिकरण, ग्लोबल टेन्डर आह्वान

लमजुङको उदिपुरदेखि भरतपुरसम्म २२० केभी प्रसारणलाइन बनाउँदै विद्युत् प्राधिकरण, ग्लोबल टेन्डर आह्वान

२ बैशाख २०७६, सोमबार ११:०२

काठमाडौं । मस्र्याङदी करिडोरबाट उत्पादन हुने विद्युत प्रवाहका लागि नेपाल विद्युत प्राधिकरणले लम्जुङको उदिपुरदेखि भरतपुरसम्म २२० केभी क्षमताको प्रसारणलाइन बनाउने भएको छ । प्रसारणलाइन बनाउन प्राधिकरणले बोलपत्र आब्हान समेत गरेको छ । अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर) मार्फत प्रसारणलाइन निर्माण.....

मोना–बेनी–लभ्लीहिल पदमार्ग निर्माण अलपत्र

मोना–बेनी–लभ्लीहिल पदमार्ग निर्माण अलपत्र

२ बैशाख २०७६, सोमबार ०९:३८

म्याग्दी । स्थानीय सरकार, प्रवासी र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा सञ्चालित म्याग्दीको मोना–बेनी–लभ्लीहिल पदमार्गको निर्माण कार्य अलपत्र बनेको छ । गत भदौमा शिलान्यास भएर चार महीनापछि पुस पहिलो हप्तादेखि निर्माण शुरु भएको बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य विगत एक.....

 खानेपानीका लागि ‘रिचार्ज पोखरी’ निर्माण

 खानेपानीका लागि ‘रिचार्ज पोखरी’ निर्माण

२ बैशाख २०७६, सोमबार ०८:२६

बैतडी । खानेपानीको अभाव हुन थालेपछि बैतडीको दशरथचन्द नगरपालिका–६ सेराका महिलाले गाउँमा रहेको पानीको मुहान संरक्षणका लागि पहल थालेका छन् ।सुख्खायामको समयमा पानीको मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि महिलाले रिचार्ज पोखरी निर्माण गरेका हुन् । सुख्खायाममा मुहान सुकेर महाकाली नदीको दूषित पानी पिउनुपर्ने.....

रवीन्द्र अधिकारीको अभाव खड्कियोः सुरु भएन त्रिभुवन विमानस्थलमा बुटिक एयरपोर्टको काम

रवीन्द्र अधिकारीको अभाव खड्कियोः सुरु भएन त्रिभुवन विमानस्थलमा बुटिक एयरपोर्टको काम

१ बैशाख २०७६, आईतवार १३:४३

काठमाडौं । सायद, पर्यटनमन्त्री रवीन्द्र अधिकारी जीवित रहिरहेका भए आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक एयरपोर्टको शुभारम्भ हुन्थ्यो होला । उनी हामीमाझ छैनन्, त्यसैले यो योजना घोषणा हुन सकेन । आज उनी भएको भए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले.....

बाहिरी चक्रपथको कामै नभई झन्डै ११ करोड स्वाहा

बाहिरी चक्रपथको कामै नभई झन्डै ११ करोड स्वाहा

१ बैशाख २०७६, आईतवार १३:१०

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लालाई एक फन्को लगाउने र नयाँ व्यवस्थित सहर विकास गर्ने उद्धेश्यका साथ अघि बढाइएको बाहिरी चक्रपथ आयोजनामा कामै नभई १० करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । ७२ किलोमिटर लम्वाईको उक्त सडक आयोजना २०६१ मा सुरु भएपनि हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), जग्गा एकीकरण र.....

खरका छानालाई जस्तापाता उपहार

खरका छानालाई जस्तापाता उपहार

२९ चैत्र २०७५, शुक्रबार ०८:५८

पाल्पा । खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि पाल्पाका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ । तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न समुदायका १० घरपरिवारका लागि जस्तापाता वडाले प्रदान गरिएको वडाध्यक्ष राजेश.....