ऐंसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि, ऐंसेलुखर्क, माक्पा मावि माक्पा, कालिका बालविकास मावि राखा, कालिका मावि बाकाचोल, शान्तोदय मावि ज्यामिरे, सिम्ले मावि जलेश्वरी र शिशु मावि महेश्वरीमा सोलार प्यानल जडान.....
सर्वोच्च अदालतमा निजी क्षेत्रको लगानीमा सीजी टेलिकम सञ्चालन गर्न दिइएको अन्तरिम आदेश खारेजी गर्ने वा नगर्ने विषयमा भइरहेको सुनुवाइ बिहीबारका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले हिजो मंगलबार उक्त सुनुवाइ बिहीबारका लागि तय गरेको हो.....
६ इन्टरनेट सेवाप्रदायकले पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकम बुझाउन अटेर गरिरहेका छन् । प्राधिकरणले लामो समयदेखि रकम बुझाउन ताकेता गरिरहेको थियो । तर उनीहरु अहिले सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि, ब्रोडलिङ्क नटवर्क एन्ड कम्युनिकेसन.....
काठमाडौं । नेपालको मोबाइल इन्टरनेट सेवा दक्षिण एसियाकै महँगो छ । मोबाइल ब्रोडब्यान्ड शुल्कका आधारमा नेपाल दक्षिण एसियाकै दोस्रो महँगो मुलुक देखिएको हो । नेपालभन्दा अगाडि अफगानिस्तान मात्र छ । यो देशमा श्रीलङ्का सबैभन्दा सस्तो मुलुक हो । मासिक ५०० एमबीलाई आधार मानेर इन्टरनेसनल टेलिकम्युनिकसेन युनियन.....
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शु? गरेको छ । उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरिएको हो । महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश.....
काठमाडौं । सम्झौताअनुसार काम नगरेपछि यातायात व्यवस्था विभागले मालिका इन्कर्पोरेटलाई स्मार्ट लाइसेन्स छपाइबाट हटाएको छ । मालिकालाई हटाएपछि लाइसेन्स छपाइ अन्योलमा परेको छ । सोमबारदेखि विभाग र मालिका इन्कर्पोरेटबीच भएको लाइसेन्स छपाइ सम्झौताको समय सकिएको हो । विभागले ७ लाख थान स्मार्ट लाइसेन्स छाप्न.....
काठमाडौं : दूरसञ्चार कम्पनीहरुले शक्तिको आडमा दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम तिर्न अटेर गरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई युनाइटेड टेलिकम लिमिटेड र नेपाल स्याटेलाइट टेलिकमले बुझाउनुपर्ने बक्यौता रकम राजनीतिक तथा शक्तिको प्रयोग गरी रकम बुझाउन आनाकानी गरेका हुन् । प्राधिकरणका.....
नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गतको सेवा २९ गते देखि चैत २८ गतेसम्म लिन सकिने अफरमा अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको हो । ह्याप्पी विकेन्ड प्याक जीएसएम÷सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड.....
काठमाडौं : स्मार्ट टेलिकम प्राइभेट लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता तिर्न अटेर गरेको छ । प्राधिकरणले बारम्बार तोकेता गरिरहँदा पनि स्मार्ट टेलिकमले फ्रिक्वेन्सी दस्तुर र नवीकरण दस्तुरको किस्ताबापतको १ अर्ब ४० करोड ६७ लाख ५८ हजार रुपैयाँ भुक्तानी गर्न अटरे गर्दै आएको छ । स्मार्टमा.....
काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रदायकबाट उठाउन बाँकी दुई अर्ब ९६ करोड ६५ लाख ८५ हजार रुपैयाँ तत्काल असुल उपर गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र काटेको छ । इन्टरनेट र दूरसञ्चार सेवा प्रदायकले सरकारलाई विभिन्न समयमा बुझाउनु पर्ने रकम प्राधिकरणले अहिलेसम्म असुल्न नसकेपछि सरकारले पत्र.....