नयाँ तथा प्रयोग भएका विद्युतीय वाहनका ब्याट्री समावेश भएको विशाल ऊर्जा भण्डारण प्रणालीलाई अब डच फुटबल क्लब अजाक्सको घर एम्स्टर्डमको जोहान क्रुज्फ एरेनामा परिवर्तन गरिएको छ । ३ मेगावाट बिजुली भण्डारण गर्न सक्ने क्षमताको यो प्रणाली ५ लाख आईफोन चार्ज गर्न पर्याप्त हुन्छ, अथवा एक घण्टाका लागि एम्स्टर्डमका.....
काठमाडौं । ओप्पोले ओपो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यहि जनवरी महिना भित्र एफनाइन जेड ग्रिन लन्च गर्ने भएको हो । हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिन वास्तवमै निकै आकर्षक छ । तर, एफनाइनका अघिल्ला संस्करणमा झै यसमा.....
सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिकमको एमडीका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्को सँयोजकत्वमा टेलिकमको प्रबन्ध निर्देशकका लागि डिल्ली अधिकारी, सङ्गीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये अधिकारी, अर्याल र आचार्य.....
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणमा अनुमतिप्राप्त चार सेवाप्रदायक कम्पनीमा तीन सेवाप्रदायकले चार करोड ११ हजार प्रयोगकर्ता पुर्याएका छन् । नेपाल टेलिकम, एनसेल, स्मार्ट, यूटीएल तथा स्याटलाइट टेलिकमले प्राधिकरणबाट अनुमति पत्र लिए पनि अहिले नेपाल टेलिकम तथा एन्सेलले मात्र निरन्तर सेवा दिइरहेका छन्.....
काठमाडौं : सरकारले नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न चिनियाँ कम्पनी हुवावेलाई दिएको छ । सरकारको गत सोमबार १६ गते बसेको मन्त्रिपरिषदको बैठकबाट हुवावेलाई ठेक्का दिएको हो । चिनियाँ कम्पनी हुवावेले १९ अर्ब खर्च गरेर देशैभर एक वर्षभित्र फोरजी सेवा विस्तार गरिसक्ने जनाइएको छ । यसअघि टेन्डर प्रक्रियामा.....
काठमाडौं : दस लाख स्मार्टकार्ड र मासप्रिन्टर खरिदका लागि टेन्डर मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ । यातायात व्यवस्था विभागले गत केही महिनाअघि मासप्रन्टिर र स्मार्टकार्ड खरिदका लागि बोलपत्र अह्वान गरेको थियो । सोहीअनुसार अब केही दिनमा खरिदको टुङ्गो लाग्ने विभागले जानकारी दिएको छ । यातायात विभागका निर्देशक.....
नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालको सुचना तथा सञ्चाार मन्त्रालयमा सरुवा भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्षका लाइनमा रहेका खनालको मन्त्रालयमा सुचनाप्रविधि विज्ञको रुपमा सरुवा भएको हो । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले केहि दिनअघि राजिनामा दिएका थिए । यसअघि सरकारले.....
बेइजिङ, चीन : विश्वव्यापी सञ्जाल बनाउन सफल चीनको विशाल टेलिकम कम्पनी हुवावेले आफूविरुद्ध कतिपय देशमा पछिल्लो समय केही पक्षपातपूर्ण व्यवहार भएपनि सन् २०१८ मा कुल आम्दानीमा २१ प्रतिशतले वृद्धि भएको सो कम्पनीका अध्यक्षले बिहीबार बताएका छन् । हुवावेलाई अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्डलगायतका मुलुकहरूमा.....
नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको फ्रेक्वन्सी अक्सन तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले आदेश दिएको छ । सीजी कम्युनिकेशनले आफूलाई मोबाइल सेवाको फ्रिक्वेन्सी नदिई अक्सनमा गएको भन्दै उक्त कार्यलाई रोक्न सर्वोच्च अदालतमा रिट दाएर गरेको थियो । प्राधिकरणको सञ्चालक समितिले ९००, १८०० र २१०० ब्याण्डमा.....
नेपाल दूरसञ्चार प्रधिकरणलाई सर्वेच्च अदालतले मोबाइल सेवा सञ्चालन गर्न सिजी कम्यूनिकेशनलाई अनुमति दिन आदेश दिएको छ । अहिले नेपाल टेलिकम, एन्सेल, र स्मार्ट टेलिकमले मात्र मोबाइल सेवा दिइरहेकोमा मंगलबार सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सीजीलाई मोबाईल सेवा सञ्चालन गर्न निर्देशन दिएको हो.....