प्रविधि


चीनको इन्टरनेटमा जोडियो नेपाल

चीनको इन्टरनेटमा जोडियो नेपाल

२८ पुष २०७४, शुक्रबार १५:२७

शुक्रबारदेखि चीनको इन्टरनेटमा नेपाल जोडिएको छ । नेपाल चिनियाँबाटो हुँदै इन्टरनेटको विश्व सञ्जालमा जोडिएको हो । शुक्रबार सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘नेपाल टेलिकम र चाइना ग्लोबलबीच क्रसबोर्डर अप्टिकल फाइबर लिङ्क’को औपचारिक उद्घाटन गरे । नेपालमा.....

टेलिकमको ‘विन्टर अफर’ : डाटामा विशेष बोनस

टेलिकमको ‘विन्टर अफर’ : डाटामा विशेष बोनस

७ पुष २०७४, शुक्रबार १२:१९

नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले भोलि शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न.....

फ्रेन्डरिक्वेस्ट र म्यासेज राेक्न फेसबुककाे नयाँ टुल

फ्रेन्डरिक्वेस्ट र म्यासेज राेक्न फेसबुककाे नयाँ टुल

६ पुष २०७४, बिहीबार १२:००

सोशल मिडियामा प्रयोगकर्तालाई दिक्क लाग्नेगरी फ्रेन्ड रिक्वेस्ट र म्यासेजलाई रोक्न फेसबुकले नयाँ टुल ल्याएको छ । यो नयाँ फिचर नक्कली एकाउन्टबाट आउने फ्रेन्ड रिक्वेस्टलाई पनि निषेध गर्न सक्छ । फेसबुकका ग्लोबल हेड अफ सेप्mटीका ऐंटिगन डेविसले बताए कि यदि कुनै युजरले कसैलाई ब्लक गरेको छ, र उसले फेरि अर्को.....

सीजी टेलिकमले शर्त परिवर्तन गरायो, लाइसेन्स लिएन

सीजी टेलिकमले शर्त परिवर्तन गरायो, लाइसेन्स लिएन

१७ मंसिर २०७४, आईतवार १२:४९

एकीकृत लाइसेन्स लिएर जीएसएम सेवामार्फत टेलिकम व्यवसाय चलाएका अर्बपति विनोद चौधरीले आफ्नो रहर त्यतिबेला मारे जतिबेला उनले पटकपटक प्रयास गर्दा पनि उनको कम्पनी सीजी टेलिकमले एकीकृत लाइसेन्स पाएन । ग्रामीण दूरसञ्चारको लाइसेन्स रहेको एसटीएम टेलिकम खरिद गरेर सीजी टेलिकम बनाएका चौधरीले टेलिकम व्यवसायमा.....

राष्ट्र बैङ्कको उल्टो बाटो

राष्ट्र बैङ्कको उल्टो बाटो

१५ मंसिर २०७४, शुक्रबार १४:०७

नेपाल राष्ट्र बैङ्कले मोबाइल बैङ्किङबाट कारोबार गर्दा एक पटकमा बढीमा ५ हजार रुपैयाँ र एक दिनमा १० हजार रुपैयाँसम्ममात्रै कारोबार गर्न सकिने प्रस्तावसहित ‘विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा’ सम्बन्धी कार्यविधिको मस्यौदालाई विज्ञहरुले उल्टो बाटोको संज्ञा दिएका छन् । राष्ट्र बैंकको प्रस्तावित.....

शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन

शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन

१४ मंसिर २०७४, बिहीबार २०:३४

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा आइफोन टेन १५ मङ्सिरदेखि उपलब्ध गराउने भएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन टेन यहि डिसेम्बर १ तारिख अर्थात मङ्सिर १५ गते देखि नेपालमा.....

यस्तो छ, सामसङको ग्यालेक्सी ट्याब ए

यस्तो छ, सामसङको ग्यालेक्सी ट्याब ए

१४ मंसिर २०७४, बिहीबार २०:२३

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए २०१७ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ट्याब ए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्दछ । यो आफैमा एक इन्टरटेनमेन्टको पावर हाउस हो,.....

बजारमा चिनियाँ स्मार्टफोनबीच प्रतिस्पर्धा, भित्रियो भिभो

बजारमा चिनियाँ स्मार्टफोनबीच प्रतिस्पर्धा, भित्रियो भिभो

१२ मंसिर २०७४, मंगलवार १३:२४

बजारमा चिनियाँ स्मार्टफोनबीच अर्काे प्रतिस्पर्धी थपिएको छ । सोमबारदेखि नेपाली बजारमा चिनियाँ कम्पनीको अर्काे स्मार्टफोन भिभो भित्रिएको हो । कम्पनीले भिभो भी सेभेन सार्वजनिक गरेको हो । कम्पनीले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आधिकारिक रुपमा भिभो प्रवेशको औपचारिक जानकारी दिइएको हो । भिभोले.....

बिटक्वाइन: अभौतिक मुद्रा, अदृश्य लगानी

बिटक्वाइन: अभौतिक मुद्रा, अदृश्य लगानी

१४ कार्तिक २०७४, मंगलवार १२:०६

गत साउन अन्त्यमा नेपाल राष्ट्र बैङ्कले आफ्नो वेबसाइटमार्फत सूचना जारी गर्याे, ‘नेपालमा बिटक्वाइनको कारोबार प्रतिबन्धित छ ।’ नेपालबाट बिटक्वाइनको कारोबार सुरु भएको झन्डै आधा दशकपछि केन्द्रीय बैङ्कले यसबारे पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्याे । केही समयअघि महानगरीय प्रहरी महाशाखाले बिटक्वाइन.....