प्रविधि


ओप्पो ए७१(२०१८) भारतीय बजारमा

ओप्पो ए७१(२०१८) भारतीय बजारमा

१ फाल्गुन २०७४, मंगलवार १४:१२

चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले आफ्नो नयाँ ह्यान्डसेट ओप्पो ए७१ भारतमा लन्च गरेको छ । अहिले बजारमा आएको ए७१ गत वर्ष आएको ए७१ कै अपग्रेड भर्जन हो । भारतीय बजारमा यसको मूल्य ९ हजार ९ सय ९० राखिएको छ । यो फोन ई–कमर्स वेबसाइटमा पनि उपलब्ध छ । ओप्पो ए७१मा मल्टिफ्रेम डिजाइन प्रविधि र अल्ट्रा एचडीको प्रयोग.....

सीजीको ब्लुटुथ हेडसेट बजारमा

सीजीको ब्लुटुथ हेडसेट बजारमा

२८ माघ २०७४, आईतवार १३:४६

सीजी मोबाइल्सले सीजी पल्स नामक वायरलेस हेडसेट सार्वजनिक गरेको छ । विशेषगरी गीत र अडियोका लागि डिजाइन गरिएको यो हेडसेट मोबाइल, ल्यापटप तथा अन्य डिभाइसमा प्रयोग गर्न सकिन्छ । यसमा ४.१ ब्लुटुथ भर्सन प्रयोग गरिएको कम्पनीले जनकारी दिएको छ । यसको मूल्य ४ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । सीजी मोबाइल्सअन्तगर्तको.....

फिक्सड्लाइन र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या २५ लाख

फिक्सड्लाइन र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या २५ लाख

२१ माघ २०७४, आईतवार १७:४६

चालु आर्थिक वर्षको कात्तिक महिनासम्म फिक्सड्लाइन र इन्टरनेट प्रयोगकर्ताको २५ लाख ७१ हजार ९४ जना पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा यस्तो देखिएको हो । तथ्याङ्क अनुसार भदौमा फिक्सडलाइनमार्फत सेवा लिनेको कूल सङ्ख्या ८ लाख ५७ हजार २ सय ६१ जना रहेका थिए । ति मध्ये.....

हिकभिजन एनलग टर्बो एचडी ४.० र डीभीआर इजी आईपी ३.० नेटवर्क सीसी क्यामेरा बजारमा

हिकभिजन एनलग टर्बो एचडी ४.० र डीभीआर इजी आईपी ३.० नेटवर्क सीसी क्यामेरा बजारमा

१८ माघ २०७४, बिहीबार १६:५६

नेसनल कम्प्युटर वल्र्डले हिकभिजन एनलग टर्बो एचडी ४.० र डीभीआर हिकभीजन इजी आईपी ३.० नेटवर्क एनभीआर मोडेलका दुई नयाँ सीसी क्यामेरा बजारमा ल्याएको छ। ग्राहकको नयाँनयाँ मागलाई सुहाउँदो नयाँ फिचरका साथ कम्पनीले टर्बो एचडी क्वालिटीका सीसी क्यामेरा नेपाली बजारमा भित्र्याएको छ । आठ मेगापिक्सल रिजोलुशन र ४के.....

हुवावेको नोभा२ आई मोडलको चारओटा क्यामेरा भएको स्मार्ट फोन

हुवावेको नोभा२ आई मोडलको चारओटा क्यामेरा भएको स्मार्ट फोन

१७ माघ २०७४, बुधबार १३:०७

कल मोबिलिटी कम्पनीले नेपालमा पहिलो पटक हुवावे नोभा२ आई मोडलको चारओटा क्यामेरा भएको मोबाइल फोन सार्वजनिक गरेको छ । कल मोबिलिटी हुवावेको नेपालका लागि आधिकारिक विक्रेता हो । हुवावेले नयाँ विशेषता र फरक अनुभव बटुल्ने उद्देश्यले नोभा फोन बजारमा ल्याएको हो । ५.९ इन्चको फुल एचडी डिस्प्ले, १५.२x७५.२x७.२ एमएमको.....

डेलका आठौं जेनेरेसनका ल्यापटप

डेलका आठौं जेनेरेसनका ल्यापटप

१५ माघ २०७४, सोमबार १६:१९

भृकुटीमण्डपमा जारी सुबिसु क्यान इन्फोटेकमा नारायणी इन्फोसिस प्रालि र सती कम्प्युटरले डेल कम्पनीका आठौं जेनेरसन इन्टेल कोर आई ७ डी र आई ५ ब्रान्डका दुई नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ल्यापटप खरिद गर्नेलाई विशेष छुट तथा उपहारको पनि व्यवस्था गरिएको छ । कम्पनीले सबै ल्यपटप खरिदमा.....

सामसुङले सार्वजनिक गर्यो ४जी ट्याबलेट

सामसुङले सार्वजनिक गर्यो ४जी ट्याबलेट

१५ माघ २०७४, सोमबार १२:५९

सामसुङले बिहीबार भारतमा नयाँ ट्याबलेट ग्यालेक्सी ट्याब ए७ सार्वजनिक गरेको छ । उक्त ट्याब कम्पनीको सबैभन्दा टिकाउमध्ये एक हुने बताइएको छ । ग्यालेक्सी ए७ ट्याबलेट २३ जनवरीदेखि भारतीय बजारमा उपलब्ध हुने जनाइएको छ । यसको खुद्रा मूल्य ७ हजार पाँच सय भारतीय रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । दक्षिण कोरियाली.....

लिभप्योरको पानी शुद्धीकरण गर्ने विद्युतीय मेसिन

लिभप्योरको पानी शुद्धीकरण गर्ने विद्युतीय मेसिन

१२ माघ २०७४, शुक्रबार १६:२३

भृकुटीमण्डपमा जारी सुबिसु क्यान इन्फोटेकमा स्टाफ अफिस इन्टरनेसनलले नेपालमा पहिलो पटक लिभप्योर ब्रान्डको पानी शुद्धीकरण गर्ने विद्युतीय मेसिन सार्वजनिक गरेको छ । यो कम्पनी लिभप्योरको नेपालका लागि आधिकारिक बिक्रेता हो । यो मेसिनमा चार चरणबाट पानी शुद्धीकरण गर्न सकिन्छ । यिनले घोलिएका दूषित तत्त्वहरु.....

माइक्रोसफ्टका चार नयाँ ल्यापटप

माइक्रोसफ्टका चार नयाँ ल्यापटप

१० माघ २०७४, बुधबार १३:२३

माइक्रोसफ्ट कम्पनीले स्कुले विद्यार्थी र शिक्षाक्षेत्रलाई लक्ष्य गरेर विन्डोज १० का चार नयाँ ल्यापटप सार्वजनिक गरेको छ । यीमध्ये दुईवटा लेनेभो र दुई जेपीका नयाँ ल्यापटप आधुनिक प्रविधिद्वारा विकास गरिएको हो । लेनेभोे १०० ई को मूल्य १ सय ८९ डलर (करिब १२ हजार १ सय रुपैयाँदेखि सुरु) रहेको कम्पनीले जानकारी.....

६ कम्पनीका ३ करोड ५६ लाख सिम प्रयोगमा

६ कम्पनीका ३ करोड ५६ लाख सिम प्रयोगमा

५ माघ २०७४, शुक्रबार १४:०७

नेपालमा ६ विभिन्न दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५६ लाख सिम प्रयोगकर्ताले प्रयोगमा ल्याएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ६ दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५६ लाख १० हजार २ सय ९८ सिम प्रयोग भएको छ । एउटै व्यक्तिले विभिन्न सेवाप्रदायकको सिम प्रयोग गर्ने भएकाले.....