प्रविधि


मुलुकलाई आर्थिक समृद्धिको बाटो तिर अगाडि बढाउनु पर्छः मन्त्री बास्कोटा

मुलुकलाई आर्थिक समृद्धिको बाटो तिर अगाडि बढाउनु पर्छः मन्त्री बास्कोटा

१६ चैत्र २०७४, शुक्रबार १६:३२

सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बास्कोटाले सूचना प्रविधि क्षेत्रमा रहेका बाधा र समस्यालाई पूर्ण रुपमा प्रतिस्थापन गरी मुलुकलाई आर्थिक समृद्धिको बाटो तिर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । नेपाल मोबाइल वितरक सङ्घ (नाम्डा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री बास्कोटाले सो.....

एनालग टेलिभिजन युगको अन्त्य, उपत्यकामा पूर्ण रुपमा बन्द

एनालग टेलिभिजन युगको अन्त्य, उपत्यकामा पूर्ण रुपमा बन्द

१५ चैत्र २०७४, बिहीबार १४:३०

काठमाडौं उपत्यकामा एनालग केबल टीभी पूर्ण रुपमा बन्द भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले एनलग केबल कम्पनीहरुमा अनुगमन गरी सेवा पूर्ण रुपमा बन्द गराएको हो । उपत्यकाका अब एनालग प्रणालीमा आधारित सम्पूर्ण सेवासुविधा बन्द भएका छन् । मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार मन्त्रालयबाट केबल टेलिभिजन.....

वैशाख १५ देखि एनालग केबल टीभी बन्द

वैशाख १५ देखि एनालग केबल टीभी बन्द

७ चैत्र २०७४, बुधबार १६:३०

सरकारले वैशाख १५ गतेदेखि एनालग प्रविधिलाई प्रतिस्थापन गर्दै देशैभर पूर्ण रुपमा डिजिटल टीभीमा लैजाने तयारी गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले वैशाखको दोस्रो हप्ताबाट मुलुक भर एनालग केवल टीभीलाई हटाउने भएको हो । मन्त्रालयले कार्तिक २६ गतेबाट शहरी क्षेत्रमा सो केवल टिभीलाई प्रतिस्थापन गर्ने भने तापनि.....

नेपाल आएकी रोबोट सोफिया भन्छिन् : भ्रष्टाचारमुक्त सरकार बनाई गरिबी अन्त्य

नेपाल आएकी रोबोट सोफिया भन्छिन् : भ्रष्टाचारमुक्त सरकार बनाई गरिबी अन्त्य

७ चैत्र २०७४, बुधबार १३:४७

साउदी अरबियाको नागरिकता प्राप्त रोबोट नागरिक सोफियाले नेपालमा आएर प्रविधिबारे व्याख्या गरिकी छन् । यूएनडीपी र नेपाल सरकारले आयोजना गरेको कार्यक्रममा प्रस्तुत भएकी सोफियासँग राजधानीको होटल याक एण्ड यतीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा नेपाल संयोजक रोनार्ड मायरले विभिन्न प्रश्नसहित अन्तरङ्ग.....

माइक्रोम्याक्सका एक्स ४०९ बार र क्यु ३५३ बजेट स्मार्टफोन

माइक्रोम्याक्सका एक्स ४०९ बार र क्यु ३५३ बजेट स्मार्टफोन

४ चैत्र २०७४, आईतवार १७:४०

भारतीय ब्राण्ड माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्क्रीन छ । यस फोनमा २ ओटा सिम प्रयोग गर्न सकिन्छ । फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । फोनको फ्रन्ट र रियरमा क्यामेरा छ । यसका अतिरिक्त एफएम रेडियो,.....

एकै महिनामा सिम प्रयोग गर्नेको सङ्ख्या डेढ लाख बढ्याे

एकै महिनामा सिम प्रयोग गर्नेको सङ्ख्या डेढ लाख बढ्याे

४ चैत्र २०७४, आईतवार १२:२३

प्रत्येक नेपालीले कम्तिमा २ ओटा सिम बोक्ने गरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार नेपालमा रहेका ६ दूरसञ्चार सेवाप्रदायक कम्पनीले बजारमा ३ करोड ६० लाख ९६ सिम वितररण गरेका छन् । यो सङ्ख्यालाई आधार मानेर प्रत्येक नेपालीसँग कम्तिमा २.....

लजिटेकको नयाँ जी५६० गेमिङ स्पिकर : डेस्कटपमा सम्मोहन

लजिटेकको नयाँ जी५६० गेमिङ स्पिकर : डेस्कटपमा सम्मोहन

२ चैत्र २०७४, शुक्रबार १५:२३

लजिटेकले मार्च १५ मा आफ्नो आरजीबी उद्यमको एउटा अर्को घोषणा सम्मोहनशील डेस्कटप गेमिङको सेरोफेरोमा गरेको छ । नयाँ जी५६० पीसी गेमिङ स्पिकरहरु कम्पनीका प्रथम लाइटसिन्क प्रविधि हुन् । यो सफ्टवेयरले उपग्रह स्पीकरका आरजीबी प्रकाशसँग मिलेर काम गर्छ, जसले गर्दा तपाइँको सङ्गीत, फिल्म तथा गेमलाई अझ बढी सम्मोहनदायी.....

नेपाली बजारमा सुजुकीको सेलेरियो एक्स

नेपाली बजारमा सुजुकीको सेलेरियो एक्स

३० फाल्गुन २०७४, बुधबार १४:३७

नेपालका लागि सुजुकी फोर ह्विलर्सको आधिकारिक वितरक तथा सीजी मोटोकर्पले स्पोर्टी र ट्रेन्डिङ सेलेरियो एक्स नेपाली बजारमा ल्याएको छ । सेलेरियो एक्स स्पोटर््समा एरोडाइनामिक शैली र अग्रभागको वरिपरि एक्स थिममा आधारित ग्राफिक्स, गाडीको दायाँबायाँ भाग, पछाडिको बम्पर र स्किड प्लेटका साथ नेपाली बजारमा आएको.....

सगुनमा हिन्दुस्तान टाइम्सको ५० लाख डलर लगानी भित्रियो

सगुनमा हिन्दुस्तान टाइम्सको ५० लाख डलर लगानी भित्रियो

२९ फाल्गुन २०७४, मंगलवार १९:५५

सोसिएल कमर्श प्लेटफर्म सगुनमा भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्‌टी ओभरसिज प्रालि (एच्‌टी सिंगापुर) ले ५० लाख डलर लगानी गर्ने भएको छ। हालै सगुन र एच्‌टी ओभरसिज प्रालिबीच लगानी सम्वन्धि सम्झौता भएको हो। एच्‌टी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्‌टी.....

कस्टमाइज गरिएका ब्ल्याकबेरी बेच्ने कम्पनीका सीईओ एफबीआईको कब्जामा

कस्टमाइज गरिएका ब्ल्याकबेरी बेच्ने कम्पनीका सीईओ एफबीआईको कब्जामा

२९ फाल्गुन २०७४, मंगलवार १४:२०

कस्टमाइज गरिएका र अतिरिक्त सुरक्षा प्रविधि थपिएका ब्ल्याकबेरी अझै पनि भूमिगत आपराधिक सङ्गठनका लागि मुख्य फोन भएको हालै गरिएको एउटा अध्ययनले देखाएको छ । एफबीआईले तथाकथित आपराधिक सङ्गठनको समर्थन गरेकाले प्रसिद्ध फोन मोड फेन्टम सिक्योरका बिक्रेता तथा संस्थापक विन्सेन्ट रामोसलाई पक्राउ गरेको मदरबोर्डले.....