प्रविधि


वान प्लसकाे सिस्टम अपग्रेड

वान प्लसकाे सिस्टम अपग्रेड

२८ फाल्गुन २०७४, सोमबार १३:०९

वान प्लसले भरखरै एन्ड्रोइड भर्सनको ओरियो सिस्टम अपग्रेड गरेको छ । वान प्लस फाइभ टी, वानप्लस फाइभ, वानप्लस थ्री टी र वानप्लस थ्रीमा यो नयाँ सिस्टम अपग्रेड गर्न सकिने छ । वानप्लस विश्वमै नवीनतम प्रविधिसँग जोडिन हरेक क्षण अपडेट हुँदै आएको छ । कम्पनीले वानप्लस थ्री र थ्री टी २०१६ देखि विश्व बजारमा ल्याएता पनि.....

एप्पलको हाइटेक सिसमहल अफिस, कर्मचारी घाइते हुँदै !

एप्पलको हाइटेक सिसमहल अफिस, कर्मचारी घाइते हुँदै !

२४ फाल्गुन २०७४, बिहीबार ०६:००

क्यालिफोर्नियामा बनाइएको एप्पलको स्पेससिप स्टाइलको विलासी अफिस एप्पल पार्कमा त्यहाँका कर्मचारी यसमा बनाइएको सुसाको भित्ता र झ्यालमा ठोक्किएर घाइते भइरहेका छन् । अर्बौंको लागतमा बनेको यो अफिस कर्मचारीहरुका लागि समस्या बनेको छ । वास्तवमा यो अफिस सिसैसिसाले बनेको हुँदा कसैलाई थाहै हुन्न कि ढोका कहाँदेखि.....

खानीको अन्वेषण गर्न भूउपग्रह

खानीको अन्वेषण गर्न भूउपग्रह

२३ फाल्गुन २०७४, बुधबार १७:११

छ दशकदेखि नापीको काम गर्दैआएको नापी विभागले परिवर्तित परिस्थितिअनुसार आफ्ना सेवा भूउपग्रह(स्याटेलाइट)मार्फत गर्ने गृहकार्य गरिरहेको छ । केन्द्रका चार महाशाखा तथा विभिन्न जिल्लाका १२९ नापी कार्यालयमार्फत जनताको सेवा गर्दै आएको विभागले भूमि स्रोत, टोपोग्राफिकल नापी, अन्तर्राष्ट्रिय सीमासम्बन्धी.....

मोबाइल वर्ल्ड कङ्ग्रेस २०१८ को मुख्य विषय – फाइभ जी

मोबाइल वर्ल्ड कङ्ग्रेस २०१८ को मुख्य विषय – फाइभ जी

२२ फाल्गुन २०७४, मंगलवार १७:३०

स्पेनको राजधानी बार्सिलोनामा भइरहेको मोबाइल वल्र्ड कङ्ग्रेसमा फाइभ जी छलफलको एउटा मुख्य विषय हुने भएको छ । सेलुलर प्रविधिको आगामी पुस्ताले फोरजीको ट्रान्समिसन समय, सुरक्षा तथा दक्षता परिमार्जन गर्नेछ । आईईईई एक्सप्लोरमा नवीनतम फाइभ जीको प्रगतिबारे ताजा लेख प्रकाशित छ । कम ऊर्जा खपत गर्ने एम्प्लिफाएरले.....

आमाको गुहार, गुगल प्ले र ऐप स्टोरबाट हटाइयो चर्चित म्यासेजिङ ऐप साराहाह

आमाको गुहार, गुगल प्ले र ऐप स्टोरबाट हटाइयो चर्चित म्यासेजिङ ऐप साराहाह

२० फाल्गुन २०७४, आईतवार १६:१९

एउटी आमाको पिटिसनमा साराहाह ऐपलाई ऐपलको ऐप स्टोर र गूगल प्ले स्टोरबाट हटाइएको छ । पहिचान लुकाएर कमेन्ट गर्ने सुविधा हुनाले यो ऐप लन्च हुनासाथ विश्वभरि चर्चित भएको थियो । साऊदी अरबमा तयार या ऐपसँग ३० करोडभन्दा बढी व्यक्ति जोडिएका थिए । हुनत यो ऐपले धेरैलाई दुख दिने गरेको समाचारका लागि पनि कुख्यात रह्यो.....

सामसुङ एस९ र एस९ प्लस विश्व बजारमा

सामसुङ एस९ र एस९ प्लस विश्व बजारमा

१५ फाल्गुन २०७४, मंगलवार १२:५३

सामसुङ्ले आफ्ना फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस९ र एस९ प्लस गरी दुई नयाँ मोडल विश्व बजारमा सार्वजनिक गरेको छ । बार्सिलोनाको मोबाइल वर्ल्ड कङ्ग्रेस मेलामा फेब्रुअरी २६ मा यी दुई स्मार्टफोनबाट पर्दा उघारिएको हो । ग्यालेक्सी एस९ मा ५ दशमलव ८ ईञ्च र एस९ प्लसमा ६ दशमलव २ ईञ्चको डिस्प्ले छ । अन्य फोनको.....

इन्टरनेटको पहुँच ६३.१७ प्रतिशतसम्म बढ्यो

इन्टरनेटको पहुँच ६३.१७ प्रतिशतसम्म बढ्यो

१४ फाल्गुन २०७४, सोमबार १३:१३

नेपालमा गत आर्थिक वर्षको तुलनामा चालू आवमा सबैभन्दा बढी इन्टरनेटका प्रयोगकर्ताको सङ्ख्या बढेको छ । राष्ट्रिय योजना आयोगको १४औं योजना (२०७३/७४–२०७५/७६) अनुसार कुल जनसङ्ख्याको ६५ प्रतिशतमा इन्टरनेट पहुँच पु¥याउने लक्ष्य चालू आर्थिक वर्ष २०७४/७५ मै पुग्ने देखिएको छ । दूरसञ्चार प्रधिकरणले सावजनिक गरेको.....

यूएमको रेनेगेड थोर इलेक्ट्रिक बाइक भारतीय बजारमा

यूएमको रेनेगेड थोर इलेक्ट्रिक बाइक भारतीय बजारमा

४ फाल्गुन २०७४, शुक्रबार १७:४७

अमेरिकी बाइक यूएमले भारतमा इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोर लन्च गरेको छ । कम्पनीले भारतकै पहिलो इलेक्ट्रिक बाइकका रुपमा रेनेगेड थोरलाई अटो एक्स्पो २०१८ का अवसरमा सार्वजनिक गरेको हो । रेनेगेड थोर विश्वकै पहिलो गियर भएको इलेक्ट्रिक क्रुजर बाइकको रुपमा आएको छ । रेनेगेड थोर बाइकले ३० किलोवाट पावरका.....

चिनियाँ कम्पनीका एडब्लू–८००एच र एडब्लू–८००के मोडेलका माइक्रो टिल्लेज

चिनियाँ कम्पनीका एडब्लू–८००एच र एडब्लू–८००के मोडेलका माइक्रो टिल्लेज

३ फाल्गुन २०७४, बिहीबार १६:३८

चिनियाँ कम्पनी चोङकिङ मोटिभिटी प्राइभेट लिमिटेडले एडब्लू–८००एच र एडब्लू–८००के मोडेलका माइक्रो टिल्लेज नामक कृषिका लागि बहुउपयोगी यन्त्र नेपालमा सार्वजनिक गरेको छ । मिडिया स्पेस सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना भएको दोस्रो नेपाल एग्रिटेक मेलामा उक्त नयाँ मेसिन सार्वजनिक गरिएको हो.....

६ कम्पनीका सिम प्रयोगकर्ता तीन करोड ५९ लाख पुगे

६ कम्पनीका सिम प्रयोगकर्ता तीन करोड ५९ लाख पुगे

२ फाल्गुन २०७४, बुधबार १४:००

प्रयोगकर्ताले नेपालमा ६ विभिन्न दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५९ लाख सिम प्रयोगमा ल्याएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ६ दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५९ लाख १२ हजार १९ सिम प्रयोग भएको छ । एउटै व्यक्तिले विभिन्न सेवाप्रदायकको सिम प्रयोग गर्ने भएकाले.....