प्रविधि


एप्पल वर्ल्डमा मोबाइल एक्सचेञ्ज अफर

एप्पल वर्ल्डमा मोबाइल एक्सचेञ्ज अफर

२ बैशाख २०७५, आईतवार २१:५६

नयाँ वर्षको उपलक्ष्यमा दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ । साथमा ५० प्रतिशतसम्म छुटको ब्याबस्था पनि गरिएको छ । एक सातासम्मका लागि एक्सचेञ्ज अफर सुरु गरेको एप्पल वल्र्ड मोबाइलले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका बिजेतालाई उपहार.....

दूरसञ्चार प्राधिकरणले डेढ अर्ब बढी राजस्व उठाउन बाँकी

दूरसञ्चार प्राधिकरणले डेढ अर्ब बढी राजस्व उठाउन बाँकी

३० चैत्र २०७४, शुक्रबार १४:२८

नेपाल दूरसञ्चार प्राधिकरणले १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ राजस्व नउठाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । कार्यालयले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदन अनुसार दूरसञ्चार इण्टरनेट सेवा प्रदायकले प्राप्त गरेको दूरसञ्चार र इण्टरनेट सेवा शुल्क १३ अर्ब ८० करोड पाँच लाखमा दूरसञ्चार सेवा दस्तुर असुल.....

सुस्त बन्यो अप्टिकल फाइबर बिछ्याउने काम

सुस्त बन्यो अप्टिकल फाइबर बिछ्याउने काम

२९ चैत्र २०७४, बिहीबार ०८:२५

नेपाल टेलिकमको अप्टिकल फाइबर बिछ्याउने कार्य टेन्डर प्रक्रियामै सीमित भएको छ । नेपाल टेलिकम, युनाइटेड टेलिकम र स्मार्ट टेलिकम कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणसँग गरेको सम्झौताअनुरुप दुई वर्षमा सो परियोजना सम्पन्न गरिसक्नुपर्ने प्रावधान छ । सम्झौता भएको डेढ वर्षमा सोचेअनुसारको काम हुन सकेको छैन.....

जब जुकरबर्गलार्इ सोधियाे- रात कहाँ बिताउनुभयो ?

जब जुकरबर्गलार्इ सोधियाे- रात कहाँ बिताउनुभयो ?

२८ चैत्र २०७४, बुधबार १२:०८

अमेरिकी कङ्ग्रेसमा सांसदहरुले मार्क जुकरबर्गसँग सैयौं प्रश्न तेस्र्याए, तर अरु कुनै पनि प्रश्नले उनलाई त्यति असहज बनाएन जति सेनेटर डिक डरबिनको प्रश्नले बनायो । खासमा, डरबिन यो जान्न चाहन्थे कि मार्क जुकरबर्ग गए राति कहाँ सुतेका थिए । डरबिनले आनलाइन डिजिटल सुरक्षामाथि भइरहेको सुनुवाइका बेला जुकरबर्गसँग.....

भूकम्प प्रभावित जिल्लामा ब्रोडब्यान्ड नेटवर्क परियोजना सम्पन्न

भूकम्प प्रभावित जिल्लामा ब्रोडब्यान्ड नेटवर्क परियोजना सम्पन्न

२२ चैत्र २०७४, बिहीबार १८:४४

भूकम्प प्रभावित जिल्लालगायत ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउन छानिएका पाँचमध्ये तीन कम्पनीले ब्रोडब्यान्ड एक्सेस नेटर्वक परियोजनाको काम सकेका छन् । नेपाल टेलिकम, सुबिसु केवलनेट प्रालि तथा मर्कन्टायल कम्युनिकेसन प्रालिले काम सकेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणबाट छानिएका नेपाल.....

२५ मेगापिक्सल क्यामेरासहित अप्रिल अन्त्यमा ओप्पो एफ–७ नेपाली बजारमा

२५ मेगापिक्सल क्यामेरासहित अप्रिल अन्त्यमा ओप्पो एफ–७ नेपाली बजारमा

२२ चैत्र २०७४, बिहीबार १५:५९

अप्रिल महिनाको अन्त्यसम्म ओप्पो एफ सेभेन स्मार्टफोन नेपालमा सार्वजनिक हुने भएको छ । गत वर्ष नेपालमा सर्वजनिक भएका ओप्पो स्मार्टफोनका विभिन्न मोडलले नेपालीको मन जितिसकेको छ । फरक विशेषताका साथ ओप्पो एफ सेभेन नेपाली बजारमा आउँदै छ । चिनियाँ कम्पनी ओप्पोले हाल विश्वका सबै मुलुकमा आफ्ना स्मार्ट फोन पुर्याइसकेको.....

आईफोनले इसारा बुझ्ने, नयाँ प्रविधि टचलेस हुने

आईफोनले इसारा बुझ्ने, नयाँ प्रविधि टचलेस हुने

२२ चैत्र २०७४, बिहीबार १४:००

दिग्गज प्रविधि कम्पनी एपलले एउटा नई प्रविधिमा काम गरिरहेको छ । एपलले अब आउने भविष्यका आईफोनलाई टचलेस जेस्चर कन्ट्रोल तथा कर्व्ड स्क्रिनमा ल्याउने भएको छ । यस काममा संलग्न सूत्रका अनुसार अत्यधिक प्रोडक्टले भरिएको बजारमा एपलले आफ्नो सबैभन्दा महत्त्वपूर्ण प्रोडक्टलाई यस किसमिको फिचरसहित अरुभन्दा अलग.....

भिभोको अल न्यू भी नाईन स्मार्टफोन बजारमा

भिभोको अल न्यू भी नाईन स्मार्टफोन बजारमा

१८ चैत्र २०७४, आईतवार १९:२५

भिभोले अल न्यु भी नाइन स्मार्टफोन बजारमा ल्याएको छ । युवा ग्राहकहरुका लागि लक्ष्य गरी पर्फेक्ट सट, पर्फेक्ट भ्यू र अल पावर्ड विशेषता सहितको उक्त फोन बजारमा आएको हो । आइतबार काठमाण्डौस्थित सोल्टी होटलमा उक्त स्मार्टफोन लन्च गरिएको हो । भिभोको फुलभ्यू डिस्प्ले र ९० प्रतिशत स्किन टु बडी अनुपात रहेको उक्त.....

१४ वर्ष पुग्याे जीमेल, जानौं यससम्बन्धी केही रोचक कुराहरु

१४ वर्ष पुग्याे जीमेल, जानौं यससम्बन्धी केही रोचक कुराहरु

१८ चैत्र २०७४, आईतवार १७:१४

इलेक्ट्रोनिक मेलको संसारलाई परिवर्तन गरिदिने जीमेलको सुरुआत १ अप्रिल २००४ मा भएको हो । आज यो १४ वर्ष पूरा भएको छ । जानौं यससम्बन्धी केही रोचक तथ्यहरु : संसारभरि जीमेलमा एक अर्बभन्दा पनि बढी एकाउन्टहरु छन् । सर्वसाधारणका लागि यसको सेवा पहिलो पटक ७ फेब्रुअरी २००७ मा सुरु भएको हो । २००४ सम्म जीमेलमा अधिकतम.....

रोमाञ्चकारी हाइपरलुपको यात्रा

रोमाञ्चकारी हाइपरलुपको यात्रा

१७ चैत्र २०७४, शनिबार ११:००

तीव्र गतिको यात्राको परिकल्पनासँगै हाम्रो आकर्षण केही अद्भूत मसिनहरुको विकासतर्फ गयो । एकताका विश्वको सबैभन्दा तीव्र गतिको यात्रु विमान ध्वनिको गतिको दोब्बरभन्दा पनि बढी दुई हजार किलोमिटर प्रतिघण्टाका दरले उड्थ्यो । र, जब जापानमा चुम्बकीय बुलेट ट्रेनको सुरुआत भयो । छ सय किलोमिटर प्रतिघण्टा दगुर्ने.....