प्रविधि


युवा वैज्ञानिक सम्मेलन सुरु

युवा वैज्ञानिक सम्मेलन सुरु

२२ जेष्ठ २०७६, बुधबार १४:४४

काठमाडौँ । विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने भएकाले आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्ने खाँचो औँल्याइएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको.....

हुवावेको एन्ड्रोएडमा अमेरिकी प्रतिबन्धपछि विकल्पमा नयाँ ओएस

हुवावेको एन्ड्रोएडमा अमेरिकी प्रतिबन्धपछि विकल्पमा नयाँ ओएस

२२ जेष्ठ २०७६, बुधबार १३:२३

एजेन्सी । गत महिना अमेरिकी प्रतिबन्धका कारण चिनियाँ टेक तथा स्मार्टफोन निर्माणकर्ता कम्पनी हुवावेले ठूलो समस्या भोग्नुपर्यो । प्रतिबन्धका कारण हुवावेले एन्ड्रोएड, विन्डो जस्ता ओपरेटिङ सिस्टमको पहुँच गुमाउनुका साथै एआरएम लाइसेन्स पनि गुमायो । यद्यपी यी प्रतिबन्धहरुले कम्पनीको स्मार्टफोन निर्माण.....

नवीकरण दस्तुरको किस्ता तिर्ने विषयमा नेपाल टेलिकममा छलफल जारी

नवीकरण दस्तुरको किस्ता तिर्ने विषयमा नेपाल टेलिकममा छलफल जारी

२१ जेष्ठ २०७६, मंगलवार १३:२६

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरण दस्तुरको पहिलो किस्ता तिर्नका लागि नेपाल टेलिकमलाई पठाएको पत्रमाथि टेलिकम व्यवस्थापनभित्र छलफल चलिरहेको प्रवक्ता प्रतिभा वैद्यले बताएकी छिन् । ‘मन्त्रालयबाट नवीकरण दस्तुर निर्धारण गर्नका लागि गठन भएको समितिको कुनै निर्णय आएको छैन । मन्त्रालयले.....

दायरा बढाउँदै कृषि विश्वविद्यालय

दायरा बढाउँदै कृषि विश्वविद्यालय

२१ जेष्ठ २०७६, मंगलवार १२:२१

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजी अध्यापन गराउन लागेको हो । विश्वविद्यालयका उपकुलपति.....

प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीको सहयोग

प्रविधिमैत्री विद्यालय बनाउन पूर्वविद्यार्थीको सहयोग

१९ जेष्ठ २०७६, आईतवार ११:५०

गलकोट । जिल्लाको बागलुङ नगरपालिकाको अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यामिक विद्यालयमा पूर्वविद्यार्थीको सक्रियतामा विद्यालयलाई प्रविधिमैत्री बनाइएको छ । विद्यालयमा अध्ययन गरी हाल स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थीले आर्थिक अभियान सञ्चालन गरी विद्यालयलाई प्रविधिमैत्री विद्यालय बनाइएको विद्यालयका.....

घरजग्गा कारोबार व्यवस्थित गर्न ‘एन–रियो’ गठन, अब अनलाइबाटै घरजग्गा खरिदबिक्री

घरजग्गा कारोबार व्यवस्थित गर्न ‘एन–रियो’ गठन, अब अनलाइबाटै घरजग्गा खरिदबिक्री

१७ जेष्ठ २०७६, शुक्रबार १४:४४

काठमाडौं । एजेन्ट र एजेन्सीहरुलाई एकबद्ध गरी घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउनका लागि नेपाल रियल स्टेट अर्गनाइजेसन (एन–रियो)को उद्घाटन भएको छ । पछिल्लो समय देशमा घरजग्गा कारोबारमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको भन्दै एजेन्ट, सरकार र अन्य पक्षसँग मिलेर त्यसलाई रोक्न र घरजग्गाको वास्तविक मूल्य.....

लाइसेन्स नवीकरण शुल्क तिर्न नेपाल टेलिकमलाई पाँचकिस्ते सुविधा, एनसेलबारे छैन आधिकारिक निर्णय

लाइसेन्स नवीकरण शुल्क तिर्न नेपाल टेलिकमलाई पाँचकिस्ते सुविधा, एनसेलबारे छैन आधिकारिक निर्णय

१७ जेष्ठ २०७६, शुक्रबार १३:५४

काठमाडौं । नेपाल टेलिकमलाई लाइसेन्स नवीकरण शुल्क पाँच किस्तामा तिर्ने सुविधा मिलेको छ । जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद्को निर्णयले टेलिकमलाई दोस्रो नवीकरण शुल्क पाँच किस्तामा तिर्ने सुविधा दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । नवीकरण दस्तुर बमोजिमको २० अर्ब.....

विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा

विमानस्थलको सुरक्षा अब रोबोटको जिम्मामा

१६ जेष्ठ २०७६, बिहीबार १७:४३

टोकियो । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् । यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने.....

प्रभावकारी बन्दै वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेसन’

प्रभावकारी बन्दै वैदेशिक रोजगारीसम्बन्धी ‘शुभकामना एप्लिकेसन’

१६ जेष्ठ २०७६, बिहीबार १५:३७

काठमाडौँ । वैदेशिक रोजगारीमा आधारित एप्लिकेसन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आज आयोजित शुभकामना एप्ससम्बन्धी छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले.....

सरकारले प्रदान गर्ने लोक कल्याणकारी विज्ञापन शुल्कमा १५ प्रतिशत वृद्धि

सरकारले प्रदान गर्ने लोक कल्याणकारी विज्ञापन शुल्कमा १५ प्रतिशत वृद्धि

१५ जेष्ठ २०७६, बुधबार १९:०१

काठमाडौं । आमसञ्चार क्षेत्रको गुणस्तरता र सर्वसुलभ पहुँचका लागि आमसञ्चार ऐन तर्जुमा गरिने २०७६÷७७ को बजेटमा उल्लेख छ । रेडियो नेपाल र नेपाल टेलिभिजनको एकीकरण गरी सार्वजनिक सेवा प्रसारण संस्थानमा रुपान्तरण गरी कार्यक्रम सञ्चालन गरिने छ । सबै प्रदेशमा सञ्चारग्राम सञ्चालन गर्ने कामलाई निरन्तरता दिइने.....