प्रविधि


यसरी अस्तायाे लाेकप्रिय फाेन ‘नाेकिया’

यसरी अस्तायाे लाेकप्रिय फाेन ‘नाेकिया’

५ जेष्ठ २०७६, आईतवार १५:४४

एजेन्सी । १९९८ को अक्टोबरमा विश्वकै सबैभन्दा बढी बिक्री भएको मोबाइल फोन ब्रान्ड बनेको थियो ‘नोकिया’ । नोकियाको सञ्चालन नाफा १९९५ मा एक अर्ब डलर थियो भने १९९९ सम्म पुग्दा त्यो चार अर्ब डलर पुगेको थियो । नोकियाको सफताको शृङ्खला यतिमै रोकिँदैन । नोकियाले आफ्नो उत्कृष्ट बिक्री भएको मोबाइल फोन नोकिया ११००.....

व्यावसायिक रणनीतिमा नेपाल टेलिकम, भर्टिकल बिजनेसबाट आम्दानी बढाउने

व्यावसायिक रणनीतिमा नेपाल टेलिकम, भर्टिकल बिजनेसबाट आम्दानी बढाउने

५ जेष्ठ २०७६, आईतवार १५:१४

काठमाडौं । विश्वभरि नै टेलिकमको आम्दानी खुम्चिरहेका बेला नेपाल टेलिकमले व्यवसाय बढाउन नयाँ रणनीति ल्याउने भएको छ । नीतिगत र प्राविधिक व्यवधानबाट खुम्चिएको आफ्नो आयस्रोत बढाउन टेलिकमले भर्टिकल बिजनेस इन्डस्ट्रिजमा अर्थात् डेटा प्लस कन्टेन्ट बिजनेसमा सिफ्ट हुने रणनीति लिएको प्रवक्ता प्रतिभा वैद्यले.....

बक्यौता रकम सेवा प्रदायकले तिरेका छैनन्ः दूरसञ्चार प्राधिकरण

बक्यौता रकम सेवा प्रदायकले तिरेका छैनन्ः दूरसञ्चार प्राधिकरण

१ जेष्ठ २०७६, बुधबार १५:४६

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट बक्यौता भुक्तानीमा हालसम्म केही प्रगति नभएको नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । बक्यौता रकम तिर्न प्राधिकरणले गरेको ६१औं ताकेताको म्याद आगामी असार मसान्तमा पूरा हुँदैछ, तर रकम तिर्न हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले छाँटकाँट नदेखाएको प्राधिकरणका.....

सौराहामा फाइबर टु द होम सेवा, साउन भदौदेखि देशका प्रमुख सहरमा फोरजी सेवा

सौराहामा फाइबर टु द होम सेवा, साउन भदौदेखि देशका प्रमुख सहरमा फोरजी सेवा

३१ बैशाख २०७६, मंगलवार १७:५६

चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको आज उद्घाटन गर्दै उनले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताए । सरकार प्रेसप्रति.....

‘पब्जी मोबाइल क्लब ओपन २०१९’ को अघिल्लो चरणमा छ ओटै नेपाली टिम चयन, यस्ता छन् प्लेयर

‘पब्जी मोबाइल क्लब ओपन २०१९’ को अघिल्लो चरणमा छ ओटै नेपाली टिम चयन, यस्ता छन् प्लेयर

२३ बैशाख २०७६, सोमबार १८:२८

काठमाडौं । चर्चित इन्टरनेट भिडियो गेम पब्जीको अन्राष्ट्रिय टुर्नामेन्ट ‘पब्जी मोबाइल क्लब ओपन २०१९’ मा नेपाली प्लेयरहरुको सम्पूर्ण ६ टिम वाइल्ड कार्डबाट अघिल्लो राउन्डका लागि चयन भएका छन् । अघिल्लो राउन्डको प्रतिस्पर्धाका लागि सबै ६ टोली चयन भएका छन् । चयन हुने टोलीमा सबैभन्दा अगाडि इलिमेन्ट्रिक्स,.....

शाओमीद्वारा ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक

शाओमीद्वारा ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक

२३ बैशाख २०७६, सोमबार १७:१५

काठमाडौ । विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले ३२ मेगा पिक्सल्सको सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ । यसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो । फोन सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी हाम्रा ग्राहकमाझ.....

रेडमी ७ः बजेट मूल्यमा प्रिमियम फोन

रेडमी ७ः बजेट मूल्यमा प्रिमियम फोन

२० बैशाख २०७६, शुक्रबार १८:१८

एजेन्सी । सामसुङ ग्यालेक्सी एम १० सँग समान मूल्यका साथ प्रतिस्पर्धा गर्न बजार छिरेको छ– शाओमी रेडमी ७ । रेडमी ७ को मूल्य ७,९९९ बाट सुरु हुन्छ भने सामसुङ एम १० को मूल्य ७,९९० बाट । तर, रेडमी ७ बजेट फोन मात्र होइन, यसले आफ्नो यस सिरिजमा पूर्ण रिभाइज्डसँगै व्यापक परिवर्तन ल्याएको छ । प्रिमियम डिजाइनका साथमा क्वाल्कम.....

विद्युत प्राधिकरणले सवारीसाधन चार्जिङ स्टेसन बनाउन माग्यो प्रस्ताव, १५ दिनभित्र पेश गर्नुपर्ने

विद्युत प्राधिकरणले सवारीसाधन चार्जिङ स्टेसन बनाउन माग्यो प्रस्ताव, १५ दिनभित्र पेश गर्नुपर्ने

२० बैशाख २०७६, शुक्रबार १२:१६

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्ज गर्ने चार्जिङ स्टेसन निर्माणका लागि प्र्रस्ताव माग गरेको छ । विद्युत प्राधिकरणले ‘डीसी बुस्ट’ चार्जिङमार्फत दु्रत गतिमा सवारीसाधन चार्ज गर्ने संरचना बनाउनका लागि १५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो । कम्तिमा ५० ओटा सवारीसाधन पार्किङ.....

ह्वावेई विवादः फाइभ जीबारे सूचना चुहाएको भन्दै ब्रिटिश रक्षामन्त्रीलाई पदबाट हटाइयो

ह्वावेई विवादः फाइभ जीबारे सूचना चुहाएको भन्दै ब्रिटिश रक्षामन्त्रीलाई पदबाट हटाइयो

१९ बैशाख २०७६, बिहीबार ०८:३६

एजेन्सी । राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सूचना चुहाएको आरोपमा ब्रिटिश रक्षामन्त्री गेभिन विलियम्सनलाई पदमुक्त गरिएको छ। प्रधानमन्त्री टरिजा मेका अनुसार उनले सूचना चुहाएकोबारे बलिया प्रमाण फेला परेका र उनले छानबिनमा समेत असहयोग गरेका थिए। विलियम्सनले सबै आरोप अस्वीकार गरेका छन्। उनले आफूलाई बिनाप्रक्रिया.....

पेमेन्ट गेटवेमा थपियो वालेट लोड गर्न नपर्ने ‘सेलपे’

पेमेन्ट गेटवेमा थपियो वालेट लोड गर्न नपर्ने ‘सेलपे’

१७ बैशाख २०७६, मंगलवार १५:०२

डिजिटल पेमेन्टको संस्कृति बढ्दै जान थालेपछि नयाँ पेमेन्ट गेटवे कम्पनीहरु पनि थपिँदै जान थालेका छन् । डिजिटल पेमेन्टप्रति आकर्षण बढ्न थालेपछि कम्पनीहरुले पनि नयाँ नयाँ विशेषता र सुविधासहित आफ्ना प्रडक्ट सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा नयाँ विशेषता र सुविधासहित आउन लागेको पेमेन्ट गेटवे कम्पनी.....