प्रविधि


वान प्लस ७ र वान प्लस ७ प्रो फोन आउँदै, यस्ता छन् फिचर

वान प्लस ७ र वान प्लस ७ प्रो फोन आउँदै, यस्ता छन् फिचर

८ बैशाख २०७६, आईतवार १४:२७

एजेन्सी । मोबाइल फोन निर्माणकर्ता कम्पनी वान प्लसका सीईओ पीटी लाउले आफ्ना दुई स्मार्टफोन मोडल वान प्लस ७ र वान प्लस ७ प्रो अप्रिल २३ मा सार्वजनिक गर्ने बताएका छन् । लाउले ट्विटरमार्फत ती मोबाइल अप्रिल २३ मा सार्वजनिक गर्ने बताएका हुन् । सामान्यतया वान प्लसले प्रत्येक वर्ष दुई ओटा स्मार्टफोन सार्वजनिक.....

पासवर्ड सुरक्षामा चुक भएपछि लाखौं इन्स्टाग्राम प्रयोगकर्ता प्रभावित भएको फेसबुकद्वारा स्वीकार

पासवर्ड सुरक्षामा चुक भएपछि लाखौं इन्स्टाग्राम प्रयोगकर्ता प्रभावित भएको फेसबुकद्वारा स्वीकार

६ बैशाख २०७६, शुक्रबार १६:२८

एजेन्सी । पासवर्ड सुरक्षामा कमजोरीका कारण प्रभावित हुने इन्स्टाग्राम प्रयोगकर्ताहरुको सङ्ख्या चार हप्ताअघि लगाइएको अनुमानभन्दा पनि धेरै भएको फेसबुकले स्वीकार गरेको छ । सामाजिक सन्जाल फेसबुकले गत मार्चको अन्तिममा अन्जानबस प्रयोगकर्ताहरुको पासवर्ड सामान्य टेक्स्टमा राखेको बताएको थियो । जसका कारण.....

सर्वोच्चले भन्यो : पब्जी बन्द नगर

सर्वोच्चले भन्यो : पब्जी बन्द नगर

६ बैशाख २०७६, शुक्रबार १४:५८

सर्वोच्च अदालतले पब्जी गेममाथीको प्रतिबन्धलाई तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको हो । अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैरकानुनी भन्दै केही.....

नेपाल टेलिकमले ७ ओटै प्रदेशमा मोबाइल टावर बिस्तार गर्दै

नेपाल टेलिकमले ७ ओटै प्रदेशमा मोबाइल टावर बिस्तार गर्दै

६ बैशाख २०७६, शुक्रबार ०९:१७

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवा बिस्तारलाई थप प्रभावकारी बनाउन ७ ओटै प्रदेशमा मोबाइल टावर थप गर्ने कार्यमा अघि बढेको जनाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले टेलिकमको सेवा हरेक व्यक्तिको पहुँचमा सरल र सहज रुपमा पुर्याउनुका साथै सेवालाई.....

एक वर्षमा देशभर फोर-जी सेवा विस्तार गर्न चुनौतीपूर्ण

एक वर्षमा देशभर फोर-जी सेवा विस्तार गर्न चुनौतीपूर्ण

५ बैशाख २०७६, बिहीबार १६:४०

काठमाडौं । १२ महिनाभित्र मुलुकभर फोर-जी नेटवर्क सेवा विस्तार गर्न चुनौतीपूर्ण हुने देखिएको नेपाल टेलिकमले बताएको छ । बिहीबार भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा टेलिकमकी प्रवक्ता प्रतिमा वैद्यले सातै प्रदेशमा फोर-जी सेवा पुर्याउन चुनौतीपूर्ण हुने बताएकी छन् । टेलिकमका विभिन्न परियोजनामाथि कार्यप्रगति.....

यसरी गरियो नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण (भिडियोसहित )

यसरी गरियो नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण (भिडियोसहित )

५ बैशाख २०७६, बिहीबार १४:१२

काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह प्रक्षेपण गरिएको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक)बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत.....

प्रधानमन्त्री ओलीले भने–नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्यो

प्रधानमन्त्री ओलीले भने–नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्यो

५ बैशाख २०७६, बिहीबार ०९:१५

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह पहिलो पटक प्रक्षेपण भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत सम्बद्ध पक्ष सबैलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘आज बिहान २ः३० बजे नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल.....

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण

५ बैशाख २०७६, बिहीबार ०७:१८

ललितपुर । नेपालकोे आफ्नै भू–उपग्रह बुधबार राति प्रक्षेपण भएको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत.....

भारतमा टिकटक बन्द, एप्पल र गुगलले एप स्टोरबाट  हटाए एप

भारतमा टिकटक बन्द, एप्पल र गुगलले एप स्टोरबाट हटाए एप

४ बैशाख २०७६, बुधबार १२:१९

एजेन्सी । एप्पल र गुगल कम्पनीले भारतमा आफ्नो एप स्टोरबाट चिनियाँ भिडियो शेयरिङ एप टिकटकलाई हटाइदिएको छ । मद्रास उच्च अदालतले सो एप अश्लील सामग्री प्रसार गर्न प्रयोग भएको भन्दै त्यसलाई एप स्टोरबाट हटाउन आदेश दिएपछि एप्पल र गुगलको यस्तो कदम आएको छ । उक्त उच्च अदाललते सो आदेशलाई निलम्बन गर्न चिनियाँ कम्पनी.....

टिकटकलाई प्लेस्टोरबाट हटाउन गुगल र एप्पललाई भारत सरकारको आग्रह

टिकटकलाई प्लेस्टोरबाट हटाउन गुगल र एप्पललाई भारत सरकारको आग्रह

३ बैशाख २०७६, मंगलवार १८:२०

एजेन्सी । भारतको केन्द्र सरकारले गुगल र एप्पलसँग उनीहरुको एप स्टोरबाट टिकटक हटाउन आग्रह गरेको छ । यो विषयसँग जानकार दुई स्रोतले यसबारे जानकारी दिएका हुन् । यो एपलाई बन्द गर्ने मद्रास उच्च अदालतको निर्णयमाथि सोमबार सर्वोच्च अदालतले स्टे दिन अस्वीकार गरेपछि विद्युतीय र सूचना प्रविधि मन्त्रालयले यो कदम.....