बैङ्किङ


पुँजी बढाउने होइन, सङ्ख्या घटाऔँ

पुँजी बढाउने होइन, सङ्ख्या घटाऔँ

१४ कार्तिक २०७४, मंगलवार ०९:५९

संसारका अधिकांश राष्ट्रमा वित्तीय क्षेत्रको विकास स्वाभाविक र योजनाबद्ध ढङ्गले भएको देखिन्छ । तर, हामीकहाँ त्यस्तो भएन । किनकि एक दशकअघि नेपालमा वित्तीय संस्था निकै ठूलो मात्रामा खुले । यहाँ वित्तीय संस्थालाई चलकेट बाँडेजस्तो लाइसेन्स दिइयो । यहीबीच राष्ट्र बैङ्कलेआठ अर्ब रुपैयाँ पुँजी पु¥याउन निर्देशन.....

फेरि पुँजी बढाउने कुरा सान्दर्भिक छैन

फेरि पुँजी बढाउने कुरा सान्दर्भिक छैन

१४ कार्तिक २०७४, मंगलवार ०९:४८

राष्ट्र बैङ्कले फेरि पनि बैङ्क तथा वित्तीय संस्थाको पुँजी बढाउने सम्भावना कति छ ? अहिलेकै‘साइकल’ पूरा भएको छैन । आठ अर्ब पु¥याउने एकदुई ओटा वाणिज्य बैङ्कबाहेक अधिकांशले पुँजी पु¥याएका छैनन् । वाणिज्य बैङ्कहरुको तयारी हेर्दा धेरैजसो बैङ्क आठ अर्ब पु¥याइछाड्ने योजनाअनुसार अघि बढेको देखिन्छ । तर, हाम्रो.....

माछापुच्छ्रेको नबिकेको हकप्रद सेयर लिलामीमा

माछापुच्छ्रेको नबिकेको हकप्रद सेयर लिलामीमा

१४ कार्तिक २०७४, मंगलवार ०७:५७

काठमाडाैँ । माछापुच्छ्रे बैङ्कले नबिकेको संस्थापक तथा सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलाम बिक्रीमा राखेको छ । बैङ्कले संस्थापक समूहतर्फको २० हजार कित्ता र सर्वसाधारण समूहतर्फको एक लाख ४० हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीमा राखेको हो । बैङ्कले गत साउन १ देखि भदौ ७ गतेसम्म चुक्ता पुँजीको १२ प्रतिशतबाट.....

गरिमाको शाखा न्युरोडमा

गरिमाको शाखा न्युरोडमा

१४ कार्तिक २०७४, मंगलवार ०७:४८

काठमाडौं । गरिमा विकास बैङ्कले काठमाडौं न्युरोडमा ४८औं शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद.....

एनबी इन्स्योरेन्स अब आईएमई जनरल इन्स्योरेन्स

एनबी इन्स्योरेन्स अब आईएमई जनरल इन्स्योरेन्स

१४ कार्तिक २०७४, मंगलवार ०६:५१

काठमाडौँ । एनबी इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा सभा गर्ने पहिलो इन्स्योरेन्स कम्पनी भएको एनबीले कम्पनीको नाम र लोगो परिवर्तनको प्रस्ताव पारित गरेको छ । यसअनुसार एनबी इन्स्योरेन्सको नाम अब आईएमई जनरल इन्स्योरेन्स लिमिटेड राखिने छ । नाम परिवर्तनको आवश्यक.....

एनआईसी एसिया क्यापिटलमा ढुंगेल

एनआईसी एसिया क्यापिटलमा ढुंगेल

१२ कार्तिक २०७४, आईतवार १२:१३

एनआईसी एसिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेल नियुक्त भएका छन् । एनआईसी एसिया क्यापिटल लिमिटेडको ३९औं सञ्चालक समितिको बंैठकले ढुंगेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । ढुंगेल विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत छन् । यसअघि ढुंगेल अरनिको विकास बैंकमा.....