बैङ्किङ


ललितपुर र कुवेर मर्चेन्ट समस्याग्रस्त सूचीबाट हटे

ललितपुर र कुवेर मर्चेन्ट समस्याग्रस्त सूचीबाट हटे

२७ मंसिर २०७४, बुधबार १४:१९

ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट फाइनान्स समस्याग्रस्त सूचीबाट हटेका छन् । नेपाल राष्ट्र बैङ्कले दुवै संस्थालाई शर्तसहित समस्याग्रस्त स्थितिबाट फुकुवा गरेको हो । गत साता नै राष्ट्र बैङ्कले दुवै संस्थामा नयाँ लगानीकर्ता भित्र्याएर संस्थालाई सहज ढङ्गले अघि बढाउने प्रतिबद्धता आएको भन्दै कारबाही फुकुवा.....

बैङ्कमा फेरि पैसा अभाव, अधिकांश बैङ्कले बन्द गर्न थाले ऋण

बैङ्कमा फेरि पैसा अभाव, अधिकांश बैङ्कले बन्द गर्न थाले ऋण

२७ मंसिर २०७४, बुधबार ०८:४२

बैङ्क तथा वित्तीय संस्थामा तरलता अभावको समस्या फेरि दोहोरिन थालेको छ । लगानीयोग्य पैसा कम भएपछि बैङ्कहरुले ठूला कर्जा दिन बन्द गरेका छन् । साना (रिटेल) ऋणमा पनि केही बैङ्कले कर्जा बन्द गर्न थालिसकेको बैङ्करहरुले बताएका छन् । नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्सिर महिनामा मात्रै केन्द्रीय बैङ्कले ४४ अर्ब.....

माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सियलबीच रेमिट्यान्स सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सियलबीच रेमिट्यान्स सम्झौता

२५ मंसिर २०७४, सोमबार २०:५३

माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको सिफ्ट फाईनान्सीयल सर्भिसेज लिमिटेडबिच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सन्तोष कोइराला तथा सिफ्ट फाईनान्सियल सर्भिसेसका तर्फबाट अध्यक्ष ईदनान सबनले हस्ताक्षर गरेका हुन । बेलायतमा मुख्य.....

मेगाबाट हटे अनिल, अनुपमा कार्यबाहक सीईओ

मेगाबाट हटे अनिल, अनुपमा कार्यबाहक सीईओ

२४ मंसिर २०७४, आईतवार १७:५६

मेगा बैङ्कका संस्थापक सीईओ अनिलकेशरी शाहले अन्ततः बैङ्कबाट बिदा लिएका छन् । १२२५ जना लगानीकर्ता जुटाएर बैंक खोल्न सहयोग गरेका शाह मेगा छाडेर तीन सातापछि सेञ्चुरी बैङ्क जाँदै छन् । ‘सेलिब्रेटी बैङ्कर’को छबि बनाएका अनिल नेपालका सर्वाधिक महँगा सीईओमध्येमा पर्छन् । अनिल बिदामा बसेपछि मेगाको सञ्चालक समितिले.....

शाइन रेसुङ्गाको २५ प्रतिशत बोनश स्वीकृत

शाइन रेसुङ्गाको २५ प्रतिशत बोनश स्वीकृत

२० मंसिर २०७४, बुधबार १५:१३

शाइन रेसुङ्गा डेभेलपमेण्ट बैंकको २५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ । राष्ट्र बैंकले मंगलवार उक्त प्रस्तावलाई स्वीकृती दिएको बैंकले जनाएको छ । अब बैंकले २७ करोड ५७ लाख २३ हजार १ सय रुपैयाँ बराबरको सेयर लाभांश बाँड्ने प्रस्ताव आगामी साधारण सभामा प्रस्तुत गर्ने छ.....

मिर्मिरेले लाभांश कर सेयरधनीसँग माग्ने प्रस्ताव गर्यो

मिर्मिरेले लाभांश कर सेयरधनीसँग माग्ने प्रस्ताव गर्यो

२० मंसिर २०७४, बुधबार १५:११

नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा पर्याप्त रकम जम्मा नगरेकोभन्दै लाभांश बाँड्ने प्रस्ताव फिर्ता गरिदिए पनि मिर्मिरे माइक्रोफाइनान्स डेभेलपमेण्ट बैंकले प्रस्ताव सच्याएको छ । उसले यसअघि प्रस्तावित ३० दशमलव ८० प्रतिशत सेयर लाभांश (बोनश सेयर) दिने प्रस्तावलाई दोहो¥याएको छ । तर उक्त बोनश सेयर.....

किन हुन्छ सीईओको तीव्र ‘मुभमेन्ट’ ?

किन हुन्छ सीईओको तीव्र ‘मुभमेन्ट’ ?

२० मंसिर २०७४, बुधबार ०८:००

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधन विधेयकमा राष्ट्रपतिले लालमोहर लगाएकै दिन १० वैशाखमा सिभिल बैङ्कको सञ्चालक समिति बैठक बस्यो । बैठकका नियमित अजेन्डाहरुको छलफल सकिएपछि अध्यक्ष इच्छाराज तामाङले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बैङ्क छाड्न मौखिक आग्रह गरे । त्यही दिन अध्यक्ष र सीईओको.....

माछापुच्छ्रे बैङ्कले पोखरामा गर्यो प्रभातफेरी कार्यक्रम

माछापुच्छ्रे बैङ्कले पोखरामा गर्यो प्रभातफेरी कार्यक्रम

१९ मंसिर २०७४, मंगलवार २०:१०

माछापुच्छ्रे बैङ्कले उन्नाईसौं वार्षिक साधारण सभाको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । बसुन्धरापार्कबाट सुरु भएको उक्त कार्यक्रम हल्लनचोकबाट पुनः बसुन्धरा पार्कमा पुगेर समापन भएको थियो । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता जगाउने,.....

काे बन्ला नबिलकाे सीईओ ?

काे बन्ला नबिलकाे सीईओ ?

१९ मंसिर २०७४, मंगलवार १४:३४

कार्यकाल बाँकी छँदै सीईओले बैङ्क छाड्ने क्रम रोकिएन । नबिल बैङ्कमा डेढ वर्ष कार्यकाल बाँकी छँदै शशिन जोशीले राजीनामा दिएका छन् । २०७२ असारमा ४ वर्षका लागि नियुक्त भएका जोशी नेपाली बैङ्किङ क्षेत्रमा वरिष्ठ बैङ्करका रूपमा चिनिन्छन् । ३४ वर्षअघि नबिल (तत्कालीन नेपाल अरब बैङ्क)बाट करिअर सुरु गरेका जोशीले.....

१० अङ्क घट्यो नेप्से

१० अङ्क घट्यो नेप्से

१८ मंसिर २०७४, सोमबार १५:४४

होटेल र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहगत सूचकाङ्क ओरालो लागेपछि सोमबार नेप्से परिसूचक १० दशमलव ९० अङ्क घटेको छ । यसअघि उकालो लाग्ने क्रममा देखिएको नेप्से परिसूचक यस साताको पहिलो कारोबार दिन नै ओरालो लागेको हो । अघिल्लो साता १५ सय ३७ दशमलव ६७ अङ्कमा बन्द भएको नेप्से सोमबार शून्य दशमलव ७१ प्रतिशत.....