बैङ्किङ


आईएमई लाइफ इन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सको प्रथम साधारणसभा सम्पन्न

२७ पुष २०७४, बिहीबार १४:५२

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आममानिसको पहुँचहुने खालका १० प्रकारका स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको छ । साधारणसभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले देशभर प्रधानकार्यालय सहित ४० ओटा शाखा कार्यालयहरु.....

वित्तिय साक्षरता जगाउन ग्लोबल आइएमईको प्रभातफेरी

वित्तिय साक्षरता जगाउन ग्लोबल आइएमईको प्रभातफेरी

२२ पुष २०७४, शनिबार १६:५५

विभिन्न कार्यक्रम गरि ग्लोबल आइएमई बैंकले एघारौँ बार्षिकोत्सव मनाएको छ । एघारौँ बार्षिकोत्सवको अवसरमा बैंकले शनिवार राजधानीमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष.....

अब खाता नभएकाे बैङ्कबाटै रकम जम्मा गर्न सकिने

अब खाता नभएकाे बैङ्कबाटै रकम जम्मा गर्न सकिने

२१ पुष २०७४, शुक्रबार २०:२३

नेपाल राष्ट्र बैंकले कुनै एक बैंकमा खाता भएका निक्षेपकर्ताले अन्य जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था ल्याउने तयारी गरेको छ । बिहीबार बसेको राष्ट्र बैंकको नियमन समितिको बैठकले निक्षेपकर्ताले जुनसुकै बैंकको कुनै पनि शाखाबाट आफ्नो खातामा रकम जम्मा गर्ने व्यवस्था गर्ने गरी प्रक्रिया.....

गभर्नरको बैङ्करप्रति आक्रोश, निक्षेप नबढाई लगानी गर्नेलाई कारबाही

गभर्नरको बैङ्करप्रति आक्रोश, निक्षेप नबढाई लगानी गर्नेलाई कारबाही

१८ पुष २०७४, मंगलवार २२:००

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले असन्तुलित रुपमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तिय संस्थालाई कारवाही गर्ने चेतावनी दिएका छन् । निक्षेपभन्दा बढि लगानी गरेर समस्या निम्ताउने बैंक नसुध्रिए कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । मंगलबार ग्लोबल आइएमई बैंकको कमललादीमा कर्पाेरेट कार्यालय.....

ग्लोबल आर्इएमईको ११ वर्षको यात्रा

ग्लोबल आर्इएमईको ११ वर्षको यात्रा

१८ पुष २०७४, मंगलवार २०:३६

ग्लोबल आइएमई बैंकले मंगलबारदेखि आफ्नो ११ बर्षको यात्रा पुरा गरेको छ । सन् २००७ मा काठमाडौंबाहिर बिरगञ्जमा रजिष्टर्ड कार्यालय राखेर आफ्नो सेवा सुरु गरेको बैंकले मंगलबारदेखि नै काठमाडौंको कमललादीको नवनिर्मित भवनमा रजिष्र्टड कार्यालय सुरु गरेको हो । कार्यालयको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले.....

सञ्चालक र सीईओलाई ६ महिनाको कुलिङ पिरियड

सञ्चालक र सीईओलाई ६ महिनाको कुलिङ पिरियड

१४ पुष २०७४, शुक्रबार १६:२१

  नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालकहरूलाई कम्तीमा ६ महिना अवधिको ‘कुलिङ पिरियड’ तोकेको छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै सीईओ र सञ्चालक जुनसुकै कारणले आफ्नो सेवाबाट निबृत्त भएमा ६ महिना पार नगरेसम्म अर्को.....

किन घट्याे व्यक्तिगत निक्षेप ?

किन घट्याे व्यक्तिगत निक्षेप ?

१० पुष २०७४, सोमबार १२:५९

नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको कात्तिकसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप ४.७ प्रतिशतले बढेको उल्लेख गरेको छ । निक्षेप सङ्कलनको वृद्धि अघिल्लो वर्षको यसै अवधिभन्दा केही बढी हो । अघिल्लो वर्ष कात्तिकसम्म वित्तीय संस्थाहरूमा निक्षेप ३.९ प्रतिशतले बढेको थियो । केन्द्रीय बैङ्कले देशको.....

पेपाल इन जुमसँग एनआइबीएलको रेमिट्यान्स सहकार्य

पेपाल इन जुमसँग एनआइबीएलको रेमिट्यान्स सहकार्य

९ पुष २०७४, आईतवार १७:२६

अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैङ्कले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपाल इन जुमसँग रेमिट्यान्स सेवा सुरु गरेको छ । अमेरिकामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैङ्कमा रहेको आफ्नो खाता प्रयोग गरी.....

नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधामा रोक

नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधामा रोक

६ पुष २०७४, बिहीबार १६:४६

नेपाल राष्ट्र बैङ्कले हायरपर्चेज कर्जा दिने कम्पनीको आवेदन तत्कालका लागि स्थगित गरेको छ । केन्द्रिय बैङ्कले हायरपर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० को पुनरवलोकन नभएसम्म त्यस्ता कम्पनीको आवेदन नलिने जनाएको छ । सवारीसाधनमा दिइने कर्जालाई सरलीकृत गर्न र सवारी.....

एभरेष्ट बैंकको नयाँ खाता योजना ‘एभरेष्ट स्पेशल सेभिङ’

एभरेष्ट बैंकको नयाँ खाता योजना ‘एभरेष्ट स्पेशल सेभिङ’

६ पुष २०७४, बिहीबार १६:४०

एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आफ्नो केन्द्रिय कार्यलयमा एक कार्यक्रमको आयोजना गरी उक्त खाता संचालनमा ल्याएको हो । त्यसैगरी बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै कुनै पनि ब्रान्चबाट.....