बैङ्किङ


इन्भेष्टमेण्ट बैङ्कले कालिकोट र दैलेखमा नयाँ शाखा

इन्भेष्टमेण्ट बैङ्कले कालिकोट र दैलेखमा नयाँ शाखा

६ पुष २०७४, बिहीबार १६:३५

नेपाल इन्भेष्टमेण्ट बैङ्कले कालिकोटको नाग्ममां र दैलेखको डाबमा शाखा विस्तार गरेको छ । यसअघि यी दुबैं स्थानमा एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकता अनुसार आर्थिक कारोबार बढी हुन थालेकाले शाखाको रुपमा रुपान्तरण गरिएको हो । यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा नेपाल इन्भेष्टमेण्ट.....

राष्ट्र बैङ्कको नीतिले ब्याजदरमा उछाल आयो

राष्ट्र बैङ्कको नीतिले ब्याजदरमा उछाल आयो

५ पुष २०७४, बुधबार १२:५४

गत साउनमा शून्य दशमलव २९ प्रतिशत रहेको वाणिज्य बैङ्कहरुबीचको अन्तरबैङ्क दर १७ मङ्सिरमा ५ प्रतिशतको नजिक पुग्यो । नेपाल राष्ट्र बैङ्कले १७ कात्तिकदेखि लागू हुने गरी ब्याजदर करिडोरको संशोधित व्यवस्था कार्यान्वयन गरेपछि अन्तरबैङ्क ब्याजदर उचालिएइको हो । आधा दशकदेखि १ प्रतिशतको वरपर रहेको र धेरै समय १.....

मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने

मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने

४ पुष २०७४, मंगलवार २०:४६

मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ ।   मेगा बैँकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेपछि मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित.....

आइएमई जनरल र ग्लोबल आइएमई क्यापिटलबीच  हकप्रद सेयर निष्कासन सम्झौता

आइएमई जनरल र ग्लोबल आइएमई क्यापिटलबीच हकप्रद सेयर निष्कासन सम्झौता

३ पुष २०७४, सोमबार २१:०६

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड २० औं बार्षिक साधारण सभाको निर्णयानुसार १०ः८ अनुपात (१०शेयर बराबर ८) शेयरका दरले हकप्रद सेयर जारी गर्न ग्लोवल आइएमई क्यापिटल लिमिटेडसँग हकप्रद सेयर निष्काशनको सम्झौता हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र.....

एनआईबीएललाई उत्कृष्ट ब्रान्ड अवार्ड

एनआईबीएललाई उत्कृष्ट ब्रान्ड अवार्ड

३ पुष २०७४, सोमबार २०:५६

सीएमओ एसियाद्वारा एनआइृबीएल क्यापिटल मार्केट लिमिटेडलाई नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड प्रदान गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा एनआईबीएललाई उक्त अवार्ड प्रदान गरिएको हो । अर्थराज्यमन्त्री उदय शम्सेर राणाद्धारा उक्त अवार्ड बितरण गरिएको हो । कार्यक्रममा वल्र्ड सीएसआर डे र वल्र्ड सस्टेनिविलिटीका.....

एभरेष्ट बैङक अन्तर कलेज फुटसल सम्पन्न

एभरेष्ट बैङक अन्तर कलेज फुटसल सम्पन्न

२९ मंसिर २०७४, शुक्रबार २०:११

टाइम्स कलेज एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगितामा च्याम्पियन बनेको छ । बिहिवार साझ कृतिम प्रकाशमा संचालन भएको फाइनल खेलमा टाइम्सले कसमस कलेजलाई ४–० गोलमा स्तब्ध बनायो । टाइम्सको जितमा नायक बनेका अनिश कार्कीले ह्याट्रिक पुरा गर्दा १ गोल भने आत्माघातीको रुपमा प्राप्त गरेको थियो । टाइम्स कलेजले.....

आइएमई जनरल इन्स्योरेन्सको २३ औं शाखा न्यूरोडमा

आइएमई जनरल इन्स्योरेन्सको २३ औं शाखा न्यूरोडमा

२९ मंसिर २०७४, शुक्रबार २०:०४

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २३ औं शाखा न्यूरोडमा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ गरेका हुन । चापागार्इँँ सबैले बीमालाई बाध्यताको कारण नभै आफ्नो सम्पत्तिको सुरक्षाको लागि बीमा गर्ने बानी बसाल्न आजैदेखि लाग्नुपर्ने बताए । कम्पनीका सञ्चालक समितिका.....

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ३ शाखा रहित बैकिङ सेवा

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ३ शाखा रहित बैकिङ सेवा

२९ मंसिर २०७४, शुक्रबार १९:५३

माछापुच्छ्रे बैङ्क लिमिटेडले कन्चनपुर र बाँकेमा ३ शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । भिमदत्त नगरपालिका वडा नं–१६, माँझगाउँ चौराहा र बेदकोट नगरपालिका वडा नं–८, समा दाईजी साथै २७ गते बैजिनाथ गाउँपालिका वडा नं–२, नौबास्ता गरी ३ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ । बैङ्कले यूकेएड सक्षमसँगको.....

सारथीको अध्यक्षमा खड्का

सारथीको अध्यक्षमा खड्का

२९ मंसिर २०७४, शुक्रबार १२:४८

सारथी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकबहादुर खड्का चयन भएका छन् । अध्यक्ष खड्काले बिहीबार नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलसँग पद तथा गोपनीयताको शपथ लिए । उनी राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक हुन् । मङ्सिर ५ गते राष्ट्र बैङ्कबाट सञ्चालन स्वीकृति पाएको सारथीको.....

कृषि र समाजशास्त्रका स्नातक पनि लघुवित्तका सञ्चालक र सीईओ

कृषि र समाजशास्त्रका स्नातक पनि लघुवित्तका सञ्चालक र सीईओ

२९ मंसिर २०७४, शुक्रबार १२:४०

नेपाल राष्ट्र बैङ्कले लघुवित्त संस्थाको सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को योग्यतालाई अझ खुकुलो बनाएको छ । बुधबार केन्द्रीय बैङ्कले समाजशास्त्र, कृषि र ग्रामीण विकासजस्ता विषयका स्नातकले लघुवित्त संस्थाका सञ्चालक र सीईओ हुन पाउने व्यवस्था गरेको हो । बैङ्कले गत साउनमा बैङ्क तथा वित्तीय संस्थाका.....