बैङ्किङ


आक्रामक बैङ्किङले दुर्घटना निम्त्याउँछ

आक्रामक बैङ्किङले दुर्घटना निम्त्याउँछ

१८ मंसिर २०७४, सोमबार १३:१५

तीन दशकअघि बैङ्किङ करिअर सुरु गरेका जनक शर्मा पौड्याल एक साताअघि मात्र ग्लोबल आईएमई बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)नियुक्त भएका छन् । रेमिट्यान्स व्यवसायबाट वित्तीय क्षेत्रमा उदाएको आईएमई समूहको उक्त बैङ्कमा कार्यकारी प्रमुख बनेका शर्मा बैङ्कको अन्तर्राष्ट्रिय उपस्थितिलाई बढाउँदै लैजाने.....

माछापुच्छ्रेले ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रेले ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने

१५ मंसिर २०७४, शुक्रबार २२:३३

माछापुच्छ्रे बैङ्क लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैङ्कको आर्थिक बर्ष २०७३÷७४ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैङकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ९ प्रतिशत वोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव.....

राष्ट्र बैङ्कको उल्टो बाटो

राष्ट्र बैङ्कको उल्टो बाटो

१५ मंसिर २०७४, शुक्रबार १४:०७

नेपाल राष्ट्र बैङ्कले मोबाइल बैङ्किङबाट कारोबार गर्दा एक पटकमा बढीमा ५ हजार रुपैयाँ र एक दिनमा १० हजार रुपैयाँसम्ममात्रै कारोबार गर्न सकिने प्रस्तावसहित ‘विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा’ सम्बन्धी कार्यविधिको मस्यौदालाई विज्ञहरुले उल्टो बाटोको संज्ञा दिएका छन् । राष्ट्र बैंकको प्रस्तावित.....

होस गर्नुहोस्, बिदाको मौका पारेर चाेर्न सक्छन् पैसा !

होस गर्नुहोस्, बिदाको मौका पारेर चाेर्न सक्छन् पैसा !

१४ मंसिर २०७४, बिहीबार १३:४४

साइबर सुरक्षा आधुनिक वित्तीय प्रणालीका लागि नयाँ तर सबैभन्दा ठूलो जोखिमका रुपमा उदाएको विज्ञहरुले बताएका छन् । पछिल्ला वर्षमा साइबर हमलामार्फत धेरै ठूलो पैसा चोरी हुन थालेपछि साइबर सुरक्षामा बैङ्क र नियामक निकायहरुले ठूलो लगानी गर्नुपर्ने उनीहरूले बताए । ‘नियामकको भूमिकामा बसेर अहिलेसम्म हामीले.....

बैङ्क खाता सक्रिय नहुँदा सेवाग्राही नै मारमा

बैङ्क खाता सक्रिय नहुँदा सेवाग्राही नै मारमा

१४ मंसिर २०७४, बिहीबार ११:०५

नुवाकोटकी शान्ति तामाङ दुई महिनाअघि काठमाडौंको एक बैङ्कमा चेक लिएर पुगिन् । काउण्टरअगाडि डेढ घण्टा लाइन बसेपछि बल्ल उनको हातको चेक क्यासियरले ‘रिसिभ’ गर्यो । तर, चेकको भुक्तानी भएन । ‘यो खाता डोरमेन्ट भएको छ,’ क्यासियरले भन्यो, ‘पैसा दिन मिल्दैन ।’ शान्तिले कुरा बुझिनन् । सोधिन्, ‘के गर्नुपर्छ सर ?’ क्यासियरले.....

चार शाखा थप्दै महालक्ष्मी विकास बैङ्क

चार शाखा थप्दै महालक्ष्मी विकास बैङ्क

१३ मंसिर २०७४, बुधबार १८:०२

महालक्ष्मी विकास बैङ्कले एक साथ चार शाखा सञ्चालनमा ल्याउने भएको छ । बैंकले बाजुराको मार्तडी, बझाङको चैनपुर, बैतडीको पाटन र दाङको घोराहीमा शाखा सञ्चालनमा ल्याउन लागेको हो । यी चारै शाखा १४ मंसिरदेखि सञ्चालनमा आउने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए । सुदूरपश्चिमको बाजुरा, बझाङ र.....

ग्लोबल आईएमईमा पौड्याल

ग्लोबल आईएमईमा पौड्याल

१३ मंसिर २०७४, बुधबार १३:३४

ग्लोबल आईएमई बैङ्कले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कायममुकायम सीईओ जनक शर्मा पौड्याललाई दिएको छ । बैङ्कको बुधबार बसेको सञ्चालक समिति बैठकले पौड्याललाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । यसअघिका सीईओ अनिल ज्ञवालीले २ वर्ष कार्यकाल बाँकी छँदै बैङ्क छाडेपछि भदौ २९ गतेदेखि उनी कामु सीईओ.....

लुम्बिनी र सुर्या लाईफबीच बैंकान्सुरेन्स सम्झौता

लुम्बिनी र सुर्या लाईफबीच बैंकान्सुरेन्स सम्झौता

१२ मंसिर २०७४, मंगलवार १७:२५

लुम्विनी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा ऋणीहरुलाई बैंक मार्फत जीवन बीमा सेवा उपलव्ध गराउने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका तर्फवाट प्रमूख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र इन्स्योरेन्सका तर्फवाट प्रमूख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर.....

मौद्रिक नीतिका पाँच आयाम

मौद्रिक नीतिका पाँच आयाम

१४ कार्तिक २०७४, मंगलवार ११:२३

चालू अार्थिक वर्षकाे माैद्रिक नीतिले ब्याजदरकाे स्थायित्व, उत्पादनमूलक क्षेत्रमा लगानी सुधार, विकेन्द्रीकृत विकासलाई प्रोत्साहन, उपभोग खर्च कटौती र वित्तीय पहुँचको विस्तारमा प्राथमिकता दिएकाे छ । केही कसिला र केही लचिला देखिने मिश्रित कार्यदिशासहित केन्द्रीय बैङ्कले आर्थिक वर्ष २०७४/७५ को मौद्रिक.....

चुनौतीपूर्ण मिश्रित कार्यदिशा

चुनौतीपूर्ण मिश्रित कार्यदिशा

१४ कार्तिक २०७४, मंगलवार १०:१२

नेपालमा बहुउद्देश्यीय मौद्र्रिक नीतिको अभ्यास गरिएको छ । यसका उद्देश्यको प्राथमिकीकरण गर्दा मूल्य स्थिरता, बाह्य क्षेत्र स्थायित्व, वित्तीय क्षेत्र स्थायित्व र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकारलाई सहयोग पु¥याउने हो । यी उद्देश्यको एकीकृत कार्यान्वयनभन्दा राष्ट्र बैङ्कले भिन्न प्राथमिकताका.....