सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात ४१ अर्ब २९ करोड ८२ लाख रूपैयाँ पुगेको छ । कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कुल मौज्दातमध्ये पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो । नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा शान्ति सेनामा सहभागी भएवापत.....
झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि आैजार प्रयोग.....
मोरङ जिल्लामा रहेका तीन अाेटा मदिरा उद्योगले गत आव ०७४–७५ मा एक अर्ब ६२ करोड ३७ लाख रूपैयाँ अन्तशुल्क बुझाएका छन् । यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले एक अर्ब २२ करोड ५५ लाख, बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले २५ करोड ६५ लाख र मोरङ.....
विसं २०७२ को भूकम्पले घर भत्किएर लाभग्राहीको सूचीमा परेपनि घर बनाउन दिएको अनुदान लिन नआएका लाभग्राहीको खोजी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरका प्रमुख ध्रुव गैडाले लाभग्राहीको सूचीमा परेपनि अनुदान.....
एक वर्ष (आर्थिक वर्ष ०७४÷७५)मा सात खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ विदेशबाट नेपालीले मुलुकमा रेमिट्यान्स पठाएका छन् । यो रकम नेपालको कुल बजेटको करिब आधा हिस्सा भन्दा बढी हो । संघीय सरकारले ल्याएको आर्थिक वर्ष ०७५÷७६को कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ छ । यसले मुलुकको आर्थिक अवस्थालाई झल्काउँछ ।.....
पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरुले ऋण लगानी गर्दा ऋणीहरुको राम्रोसँग अध्ययन नगरी ऋण दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले पछिल्ला वर्षहरुमा कालोसूचीमा पर्ने ऋणीहरुको सङ्ख्या बढ्न थालेपछि बैङ्क तथा वित्तीय संस्थाले ऋणीको अध्ययन नै नगरी ऋण दिने गरेको दाबी गरेको हो । पछिल्लो ५ वर्षमा कालोसूचीमा.....
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५/७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि.....
रासायनिक मल आयात गर्न निकासा गरिएको ४ अर्ब ७० करोड रुपैयाँमध्ये एक अर्ब २५ करोड रकमान्तर गरी तरार्इका क्षेत्रमा बाढी पहिरो प्रभावित किसानलाई छुट्याइएको पाइएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा मल आयातका लागि निकासा भएको उक्त रकम तराईका बाढी पहिरो प्रभावितका लागि बजेट रकमान्तर गरिएको कृषि तथा पशुपंक्षी.....
व्यावसायिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न बनेकोे कार्यदलले योगदानको आधारमा मात्रै उद्योगलाई नगद अनुदान दिन प्रस्ताव गरेको छ । कुन उद्योेगले कुन सामान निर्यात गरेर राज्यलाई ठूलो सहयोग पु¥याएको छ । त्यस्ता उद्योगलको पहिचान गरेर नगद अनुदान दिने प्रस्ताव गरेको हो । ‘भारतबाट सामान ल्याउने र मजदूर.....
रौतहटका सुुलभ राउत तरकारी किसान हुन् । आफ्नो सानो लगानीमा सुुरु गरेकोे तरकारी खेतीलाई लगानी बढाएर व्यावसायिक बनाउने योजनाअनुसार उनी कृषि विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मार्फत २०७२ मा अनुुदानग्राहीको रुचिमा परे । उनले कुल ६८ लाखको लागतको तरकारी खेतीअन्तर्गत.....