अर्थतन्त्र


करको दरमा परिवर्तन गरिएको छैन– अर्थमन्त्री खतिवडा

करको दरमा परिवर्तन गरिएको छैन– अर्थमन्त्री खतिवडा

२७ श्रावण २०७५, आईतवार १८:२१

अर्थमन्त्री डा युवराज खतिवडाले चालु आवको बजेट कार्यान्वयनका क्रममा राजश्व संकलन चुनौतिपूर्ण भएपनि करको दरमा परिवर्तन नगरिएको बताएका छन । अर्थसमितिको आजको बैठकमा उहाँले करका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको उल्लेख गर्दै करको दायरा बढाउन नीति अगाडि बढाइएको स्पष्ट पारे । डा खतिवडाले भने, “बजेट र आयोजना.....

एक वर्षमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय सामान आयात

एक वर्षमा साढे ३ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय सामान आयात

२७ श्रावण २०७५, आईतवार १४:२९

पछिल्लो एक वर्षको अवधिमा विभिन्न देशबाट साढे ३ अर्ब रुपैयाँभन्दा बढीको विद्युतीय सामान आयात भएको छ । आर्थिक वर्ष २०७४/०७५ को अवधिमा भारत तथा अन्य मुलुकबाट ३ अर्ब ४३ करोड २७ लाख २४ हजार रुपैयाँको विद्युतीय सामान आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विद्युतीय सर्किट, मेसिन, तामाको तार, एक्सेल.....

महासघङ्की अध्यक्ष राणाले भनिन्, करलाई सहज बनाऊ

महासघङ्की अध्यक्ष राणाले भनिन्, करलाई सहज बनाऊ

२७ श्रावण २०७५, आईतवार १४:१९

नेपाल उद्योग वाणिज्य महासघङ्की अध्यक्ष भवानी राणाले करलाई सहज बनाउन सरकारसँग आग्रह गरेकी छिन् । देशको समृद्धिको मुख्य आधार कर भएको उल्लेख गर्दै उनले त्यसलाई सहज बनाउन सरकारसँग आग्रह गरेकी हुन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले चीन र भारतले कर प्रणालीलाई सहज बनाएकै कारण.....

कानुन नबनाई कर असुली नगर्नु : अर्थमन्त्री खतिवडा

कानुन नबनाई कर असुली नगर्नु : अर्थमन्त्री खतिवडा

२७ श्रावण २०७५, आईतवार १३:३०

अर्थमन्त्री डा युवराज खतिवडाले कानुन नबनाई कर असुली नगर्न निर्देशन दिएका छन् । प्रदेश र स्थानीय सरकारतर्फ इङ्गित गर्दै दोहोरो कर नलिन र आफ्नो क्षेत्राधिकार बाहिर गएर कर असुल नगर्न पनि मातहतका निकायलाई सचेत गराएका छन् । पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकारले आफुखुसी कर उठाउन लागेको भन्दै चौतर्फी.....

सरकार र निजीक्षेत्रको प्रयासबाट मात्रै समृद्धि सम्भव–प्रधानमन्त्री ओली

सरकार र निजीक्षेत्रको प्रयासबाट मात्रै समृद्धि सम्भव–प्रधानमन्त्री ओली

२६ श्रावण २०७५, शनिबार १६:०७

प्रधानमन्त्री के.पी. शर्मा ओलीले सरकार र निजी क्षेत्रको सयुक्त प्रयासबाट मात्रै देशलाई चाहिएको समृद्धि आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको पदाधिकारी र कार्यकारिणी समिति सदस्यसँग भेट गर्दै ओलीले यस्तो बताएका हुन् । भेटमा महासङ्घले मुलुकभित्र उद्योग.....

नेपाल र बंगलादेशबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

नेपाल र बंगलादेशबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर

२५ श्रावण २०७५, शुक्रबार १४:४४

नेपाल र बंगलादेशबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुन र बंगलादेशका विद्युत् ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदबी इनर्जी कोअपरेस समझदारीमा संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । बंगलादेश र नेपालबीच विद्युत् आदानप्रदान गर्नका लागि दुवै देशका.....

कानुन विपरीत गएर कर नलगाउन महासङ्घको आग्रह

कानुन विपरीत गएर कर नलगाउन महासङ्घको आग्रह

२४ श्रावण २०७५, बिहीबार १३:०७

प्रदेश तथा स्थानीय सरकारले मनलाग्दी रुपमा कर लगाउन थालेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले कानुन सम्बत तरिकाबाट कर उठाउन आग्रह गरेको छ । गत साउन ६ गते सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग महासङ्घले गरेको सम्झौता अनुसार नयाँ कर निर्धाणर गर्दा महासङ्घका पदाधिकारी अनिर्वाय राख्नुपर्ने उल्लेख.....

भारतीय मुद्रामा ऋण ल्याउन बैङकहरुलाई बाटो खुल्यो

भारतीय मुद्रामा ऋण ल्याउन बैङकहरुलाई बाटो खुल्यो

२३ श्रावण २०७५, बुधबार १७:५५

नेपाल राष्ट्र बैङ्कले भारतीय बैङ्क तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण ल्याउन बैङ्कहरुलाई बाटो खोलिदिएको छ । केन्द्रीय बैङ्कले बुधबार भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य मुद्रामा ऋण लिएको भए सोसमेत गरी कुल आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिनसक्ने सूचना निकालेको छ । चालू मौद्रिक नीतिले.....

काठमाडौं उपत्यकाका लागि डेढ लाख स्मार्ट मिटरको टेन्डर, एक महिनाभित्र ठेक्का स्वीकृत भइसक्ने

काठमाडौं उपत्यकाका लागि डेढ लाख स्मार्ट मिटरको टेन्डर, एक महिनाभित्र ठेक्का स्वीकृत भइसक्ने

२३ श्रावण २०७५, बुधबार १७:४५

काठमाडौं उपत्यकाभित्रका लागि डेढ लाख स्मार्ट मिटर खरिदका लागि टेन्डर स्वीकृत प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिलो चरणमा सिङ्गल फेजका ९० हजार र थ्री फेजका ६० हजार स्मार्ट मिटर खरिद गर्न ठेक्का स्वीकृत हुन लागको हो । पाइलट प्रोजेक्टका रुपमा डेढ लाख स्मार्ट मिटर जडान गर्न त्यसको खरिदका लागि टेन्डर स्वीकृत.....

अर्थमन्त्री खतिवडाद्वारा विश्व बैङ्कसँग याचना

अर्थमन्त्री खतिवडाद्वारा विश्व बैङ्कसँग याचना

२३ श्रावण २०७५, बुधबार १३:३३

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको आर्थिक र सामाजिक क्षेत्र, खासगरी पूर्वाधारमा ठूलो लगानी आवश्यक रहेको भन्दै त्यसमा सहयोग गर्न विश्व बैङ्कसँग याचना गरेका छन् । सरकार निजी क्षेत्रसँग मिलेर काम गरिरहे पनि सङ्घीयताको व्यवस्थापन र विकासका लागि आन्तरिक साधन र स्रोतले मात्रै नपुग्ने अर्थमन्त्री खतिवडाले.....