एसियाली विकास बैङ्क (एडीबी)ले यस वर्ष नेपालमा करिब १० अर्ब ७९ करोड रुपैयाँ (९ करोड ९० लाख अमेरिकी डलर) लगानी घटाएको छ । बिहीबार एडीबी, सरकार र सम्बन्धित आयोजनाबीचको त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैठक २०१८ मा दिइएको जानकारीअनुसार यस वर्ष एडीबीले नेपाललमा २ अर्ब ३३ करोड ९० लाख डलर सहायता तथा ऋण लगानी गर्ने.....
लामो समयदेखि दूधमा देखिएको गुणस्तरहीनता हटाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ थालेको छ । काठमाडौं उपत्यकामा भित्रिने दूधको गुणस्तर कायम गर्न खाद्य विभागको टोलीले बुधबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पूर्वी नाका काभ्रेको साँगाबाट काठमाडौं उपत्यकामा दूध ल्याउँदै गरेका ५ ओटा ठूला.....
देशको केन्द्रीय बैङ्क– नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयबीच बढ्दो चिसिएको सम्बन्धले देशको वित्तीय प्रणालीमै असर पर्ने आशङ्का बढाएर लगेको छ । विशेषतः मौद्रिक नीतिको तयारीमा अर्थमन्त्री डा. युवराज खतिवडाको ठाडो हस्तक्षेपले केन्द्रीय बैङ्कको स्वायत्ततामाथि नै प्रश्नचिह्न उब्जिएको छ । वर्तमान अर्थमन्त्री.....
आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट ५६ लाख नौ हजार रूपैयाँ राजश्व सङ्कलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व सङ्कलन गरिएको हो । सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले.....
बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ पाइपलाइन ओछ्याउने काम अत्यधिक वर्षापछि हालसम्म १५ किलोमिटर क्षेत्रमा.....
दुई वर्षमा निर्माण सक्ने लक्ष्यसहित सुरु भएको सिँगटी—लामोसाँघु १३२ केभी प्रसारण लाइन दशक बिते पनि अझै बन्न सकेको छैन । लामो समयदेखिको जग्गासम्बन्धी विवाद, ठेकेदारको लापरबाही, स्थानीयको अवरोध, समन्वयको अभावलगायतका समस्याले प्रसारण लाइन प्रभावित बन्दै गएको हो । प्रसारण लाइन निर्माण हुन नसक्दा विगत चार.....
केन्द्रीय सरकारले प्रदेश सरकारलाई कानुन विपरीत कर नउठाउन लिखित निर्देशन दिएको छ । प्रदेश सरकारले कानुन विपरीत मनलाग्दी रुपमा कर उठाउन थालेपछि अर्थ मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रदेश सरकारलाई पत्र काटेको हो । खासगरी १, २, ३, ५, कर्णाली र ७ प्रदेशले आर्थिक विधेयक २०७५.....
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्याङ्कन प्रतिवेदन (डीपीआर)को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्याङ्कन र उद्योग स्थापनाबारे सर्वेक्षण भइरहेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्र.....
सर्वसाधारणको पौने सात अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेका ओरियन्टल ऋण तथा बचत सहकारीका सञ्चालक सुधीर बस्नेत गत महिना जेल सजाय पूरा गरेर छुटे । तर, ११ हजार आठ सय ४० खातावालाको चार अर्ब २० करोड रुपैयाँ साँवा तथा एक अर्ब २९ करोड रुपैयाँ ब्याज कहिले फिर्ता हुन्छ, अत्तोपत्तो छैन । बस्नेतले सहकारी र ओरियन्टलकै.....
आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको.....